काठमाडाैं– सुदूरपश्चिममा आज दिउँसो १२ बजेर ५२ मिनेटमा ५ दशमलव १ र १२ बजेर ५९ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भुकम्प गएको छ।
_x000D__x000D_
दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने भारतको उत्तराखण्ड प्रदेशको खेला भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव १ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए।
_x000D__x000D_
दार्चुला जिल्ला सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।