काठमाडौं– सुकेधारामा गएराति भएको सवारी दुर्घटना पैदलयात्रीको मृत्यु भएको छ। काठमाडौं मन्डिखाटार बस्ने ६५ वर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो।
_x000D__x000D_
नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको महानगरिय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।
_x000D__x000D_
राती ९ बजे पैदलयात्रीलाई ठक्कर दिएर सवारी साधनसहित फरार भएका चालकको खोजी भइहेको प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।