काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीको हवाई टिकट खरिद गर्न सकिने गरी ‘फ्लाइ इन नेपाल डटकम’ वेबसाइट सुरु गरको छ।
_x000D__x000D_
अनलाइनबाट हवाई टिकट बुकिङ गरेपछि ई–सेवा तथा विभिन्न बैंकका डेबिट तथा क्रेडिट कार्डबाट रकम भुक्तानी गर्न सकिन यो वेवसाइट आएको हो।
_x000D__x000D_
वेवसाइट क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष तथा जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेको समूहले सञ्चालनमा ल्याएको हो।
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।