• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

चलचित्र उद्योगमा बेथितिको मूल जड : फिल्मकर्मीमा हराएको इमान्दारीपन!

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ३, २०७६  १४:४३
1140x725

काठमाडौं- पछिल्लो समय नेपाली फिल्मी क्षेत्र र यस भित्रका बेथितिका बारेमा बहस सुरु भएको छ। वर्षभरिमा निर्माण हुने करिब एक सयको हाराहारीका फिल्म भएपनि व्यापारिक हिसाबमा भने केही फिल्ममात्र सफल बन्ने गरेका भन्दै राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताले चिन्ता प्रकट गरेका छन्। 

एकपछि अर्को फिल्मले लगातार घाटा व्यहोरिरहँदा रहँदा सिंगो फिल्म उद्योग नै धराशायी भएको, कतिपय विश्लेषकको अनुमान पनि छ। अबौंको व्यवासाय गर्ने फिल्म उद्योग लगातार घाटामा जानुले यस क्षेत्रमा भविष्य खोजिरहेका पुस्तामा समेत नकारात्मक असर पर्न थालेको वक्ताहरूको बुझाइ छ। 

‘चियापान तथा चलचित्र क्षेत्रको बेथिति’ विषयक  एक अन्तर्क्रिया कार्यक्रममा बोल्ने वक्ताले चलचित्र क्षेत्रको भविष्यप्रति चिन्ता प्रकट गरेका हुन्। चलचित्र पत्रकार संघको आयोजना तथा चलचित्र निर्माता संघको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली फिल्मी क्षेत्रमा रहेको पछिल्लो अवस्था र विगतदेखि वर्तमानसम्मका समस्यामा छलफल र अन्तक्रिया भएको हो। 

चलचित्र विकास बोर्डका नव–नियुक्त अध्यक्ष केशव भट्टराई, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमका अधिकांश वक्ताहरुले नेपाली फिल्मी क्षेत्रमा बेथिति र निराकरणका विषयमा धारणा राखेका थिए।

कार्यक्रममा बढ्दो फिल्म व्यापार र बक्स अफिसप्रति निर्माता तथा हलवालाको अविश्वास, प्रदर्शनका लागि अस्वस्थ्य प्रतिस्पर्धा, पारिश्रमिक र व्यापारका विषयमा गलत प्रचारलगायत विषय छलफलमा केन्द्रित थिए। उक्त विषयमा बोल्ने अधिकांश वक्ताले फिल्मी क्षेत्रको बेथितिको मूल जड नै फिल्मकर्मीमा इमान्दारिता हराउनु भएको उल्लेख गरे। फिल्मकर्मी, यससँग जोडिएका संघसंस्था, तथा सञ्चारकर्मी नै नेपाली फिल्म बजारमा बेथिति बढाउने तत्व भएको उनीहरूको धारणा थियो। 

कार्यक्रममका बोल्दै चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले वर्ष २०७५ मा तीन वटा फिल्म बाहेक अन्य सबै फिल्महरु घाटामा गएको तर घाटामा गएकाले पनि सञ्चारमाध्यमको सहयोगमा भ्रम फैलाउँदै हिड्ने गरेकाले उद्योगमा बेथिति निम्ताएको औंल्याए। 

उनले भने,‘वर्षमा झन्डै ३ सय फिल्म निर्माण हुँदा जम्मा ३ वटा फिल्म मात्र नाफामा छन्। यस्तो अवस्था के कारणले भयो खोज्नु जरुरी छ। यहाँ कलाकार पारिश्रमिक बढाउँदै बस्छन्। निर्माताहरु व्यापार रकम बढाउछन्। यी विभिन्न कुराले पनि उद्योगमा समस्या देखिएको छ। कलाकारले पारिश्रमिक बढाउनेभन्दा पनि गुणस्तरमा ध्यान दिनु जरुरी हुन्छ।’

यस्तै निर्माता संघका अध्यक्ष आकाश अधिकारीले फिल्म निर्माणमा हात हाल्ने निर्माताहरुमा फिल्म उद्योग र यसभित्रको वातावरणीय ज्ञानका कमीले पछिल्लो समय फिल्म क्षेत्रमा समस्या आएको उल्लेख गरे। उनले फिल्ममा लगानी मात्र गर्ने तर निमार्ण भइसकेपछि आम्दानीका आधार र  हिस्सा केके हुन्छन्, यसभित्र करको दायरा कस्तो हुन्छ र फिल्महरु लगातार घाटामा गइरहदा पनि यस क्षेत्रमा हावि हुँदै आएका बिचौलियाहरुप्रति निर्माताहरुमा ज्ञानको अभाव हुनुपनि फिल्मक्षेत्रमा बेथिति निम्त्याउने अधार रहेको उल्लेख गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

अधिकारीले नेपाली फिल्मकर्मीहरुको व्यवहारप्रति असन्तुष्टि जनाउदै भने, ‘आजको यस कार्यक्रममा पनि फिल्म निर्माताको सहभागिता कम छ, यहाँ सिक्न, बुझ्न चाहने निर्माता नै छैनन्। सरकारलाई कर कति तिर्नुपर्छ, आम्दानी कसरी हुन्छ, जस्ता विषयमा पनि धेरै निर्मातालाई ज्ञान छैन।’ उनले थपे,‘चलचित्र रिलिज गर्ने कुरामा पनि नेपाली फिल्म बजारमा ठुलो समस्या छ।’

फिल्म बजार अस्तव्यस्त हुनुमा वितरकहरुमा इगो र रिसको भावभंगी पनि मूल कारण रहेको अधिकारीको ठम्याइ छ। यससँगै प्राविधिक विषयहरु फिल्मको इन्कोडिङमा समस्या भएको तथा ‘केडिएम’मा पनि समस्या भइरहेको अधिकारीको बुझाइ छ।

अन्तर्क्रिया कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बक्स अफिसको प्रभावकारिता विषयमा प्रष्ट पारेका थिए। 

गत साउन १ बाट उपत्यकाभित्र लागू भएको बक्स अफिस प्रणालीलाई आँउदो साउन १ गते सम्ममा नेपालभर लागू गराउने जानकारी उनले दिए। उनले भर्खरै मात्र बोर्डमा नियुक्त भएको र यसक्षेत्रमा रहेका बेथिति न्यूनीकरणका लागी पर्ने पनि बताए। दसैं, तिहार, नयाँ वर्ष र तीजबाहेक प्रत्येक शुक्रबार मात्र फिल्म प्रदर्शनको वतावारण सृजन गर्ने, बक्स अफिस लागू भएका हलहरुको बक्स अफिस रिपोर्टको पारदर्शिता र विश्वसनीयतामा सुधार गर्ने लगायत विषयमा काम पर्ने अध्यक्ष भट्टराईको भनाई थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले पनि पत्रकारले सही सूचना पाउनुपर्ने अधिकार रहेको बताउँदै फिल्मकर्मीलाई सही सूचना उपलब्ध गराउन माग गरेका थिए। फिल्मी उद्योगमा सञ्चार क्षेत्रले निम्त्याएको बेथितिको अन्त्य गर्न सबै फिल्मकर्मीको ध्यानकर्षण गराए। उनले फिल्म क्षेत्रमा देखिएका तमाम समस्याको निराकरणका लागि सबैभन्दा पहिले राष्ट्रिय चलचित्र नीति पारित गर्नतर्फ समेत नेपाल सरकारले ध्यान दिनुपर्ने पनि बताए।  

प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १४:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना मंगलबार, कात्तिक ३, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मंगलबार, कात्तिक ३, २०८३
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्