• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उहाँले छाेडेर गएका अधुरा सपना पुरा गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १७, २०७५  ०९:०८
1140x725

दिउँसाे ३ बजेर २७ मिनेट जाँदा बुद्ध एयरकाे 'एटिआर ७२' विमान पाेखरा विमानस्थलमा अवतरण गर्‍याे।

गह्राैं मन लिएर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बुवाआमा तथा परिवारका अन्य सदस्य पनि विमानबाट उत्रिए।

भावविह्वल अवस्थामा रहेका अधिकारी परिवारलाई पाेखरा-५, मालेपाटनस्थित निवासमा लगियाे।

एउटै विमानमा यात्रा गरेका हामी अधिकारी परिवारलाई पछ्याउँदै अगाडि बढेका थियाैं। मालेपाटन पुग्दा बुवाआमा आउने पूर्वनिर्धारित खबर भएर हाेला मन्त्री निवासमा केही आफन्त तथा शुभचिन्तक जम्मा भइसकेका रहेछन्।

बुवा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारीलाई ३ तले घरकाे पहिलाे तलामा छुट्टाछुट्टै काेठामा राखियाे।

काेठामा रहेका आफन्तजन तथा शुभचिन्तकहरु केही राेइरहेका थिए भने अधिकांस शान्त देखिन्थे। रुँदारुँदै ओभाएका इन्द्रप्रसाद र लक्ष्मीका आँखा हेरेर हुनुपर्छ कसैकाे पनि बाेली फुट्न सकेकाे थिएन।

nimb
nimb
Ncell 2
Ncell 2

अपरान्हसम्ममा मन्त्री निवासमा पूर्व मन्त्री, सांसद, राजनीतिक दलका नेताकार्यकर्ता तथा स्थानीयहरुकाे आउनेजाने क्रम चलिरहेकाे थियाे। केही स-सानाे झुन्ड बनाएर दुर्घटना र मन्त्री अधिकारीकै प्रसंग जाेडिरहेका थिए।

केही भने निवासकाे आँगनमा राखिएका सिमित कुर्सीहरुमा केहिबेर बस्थे र बाहिर निस्किन्थे। मन्त्री निवासमा भएकाे याे परिवेशलाई भने आमनेसामने घरका छत तथा बार्दलीबाट पनि लगातार नजर लगाइरहेकाे देखिन्थ्याे।

तर, सबैकाे अनुहारमा शाेक स्पष्ट देखिन्थ्याे।

हामी पनि उपस्थितसँग कुराकानीमै व्यस्त थियाैं। मन्त्री अधिकारीका स्वकीय सचिव अर्जुन अधिकारीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित क्याविनेटमा सबै मन्त्री केहीबेरमा आउने जानकारी गराए।

गुरुङसहित प्रदेश मन्त्रीहरु किरण गुरुङ, हरि बहादुर चुमान, रामशरण बस्नेत, नरदेवी पुन, लेखबहादुर थापामगर, विकास लम्साल पनि मालेपाटन पुगेका थिए। साढे ५ बजेकाे समयमा मन्त्री निवास पुगेका उनीहरुले झन्डै आधा घन्टा त्यहाँ बिताए।

साे क्रममा मुख्यमन्त्री गुरुङले अधिकांस समय मन्त्री अधिकारीका बुवा इन्द्रप्रसाद अधिकारी सुतेकाे खाटनिजकै बसेर बिताए। अन्य मन्त्रीहरु भने याे सबै दृश्य उभिएरै हेरिरहेका थिए। साे क्रममा उनले मन्त्री अधिकारीलाई पनि सम्झिन भ्याए। मृत्युकाे संयाेगदेखि हेलिकाेप्टरकाे प्राविधिक कुरा तथा आफ्ना अनुभवसमेत साटे।

मन्त्री निवासबाट निस्किने क्रममा उनलाई हामीले केही प्रश्नहरु पनि गर्‍याैं। मन्त्री निवासमा बिताएकाे ३० मिनेट अवधिमा मुख्यमन्त्री गुरुङले के भने त?

लियाे टाेल्सटाेयले पुस्तक 'वार एन्ड पिस'मा भनेकाे एउटा कुरा साँचाे रहेछ। मान्छे कहिले, कसरी र कुन ठाउँमा मर्छ त्याे थाहा हुँदैन। माक्सावादीहरु प्रारब्धकाे त धेरै विश्वास नगर्नु भन्छन् तर, कहिलेकाहीं त्यस्तै संयाेग जुट्दाेरहेछ। मन्त्री अधिकारीकाे हकमा पनि आज त्यस्तै संयाेग मिलिरहेकाे छ।

याे एकअस्वभाविक दुर्घटना हाे। त्यसकारण याे दुर्घटनाले नेकपा, सरकार र सिंगाे राष्ट्रलाई नै अपुरणीय क्षति पुगेकाे छ। शाेककाे याे घडीमा हामीले याेभन्दा धेरै बाेल्ने ठाउँ छैन। विश्वास गर्न गाह्राे भइरहेकाे छ। अघिल्लाे दिनसम्म पनि कुरा भइरहेकाेमा अचानक यस्ताे सुन्नुपर्‍याे। याे अत्यन्त दु:खदायी घटना हाे। हामीले अब याे शाेकलाई शक्तिमा बदल्नुपर्छ। उहाँले छाेडेर गएका अधुरा सपनाहरुलाई पुरा गर्नुपर्छ। उहाँकाे मिलनसार व्यक्तित्व, सृजनाशीलता, जुझारुपन, इमानदारिताबाट हामी सबैले सिकेर बाँकी काम पुरा गर्न लागि पर्नुपर्छ। किनभने याे सहनुकाे हामीसँग विकल्प छैन। याे दु:खकाे सामना गर्नुकाे विकल्प छैन।

राष्ट्रकाे नाेक्सान भएकाे बेला गण्डकीकाे पनि नाेक्सान हुने नै भयाे। हाम्राे युवा नेताहरुमध्ये सबैभन्दा जुझारु, व्यवहारिक र अरु धेरैभन्दा मिलनसार नेता हुनुहुन्थ्याे उहाँ। गतिशील, याेग्यता र क्षमता भएकाे नेता पनि हुनुहुन्थ्याे। त्यसकारण पनि पार्टीमा उहाँहरुजस्ताे युवाकाे धेरै खाँचाे छ। अब उहाँ नरहेपछि त्यसलाई पुरा गर्न अरु युवा लाग्नुपर्छ। ज्यादै धेरै सम्भावना बाेकेका उहाँ, पार्टी भित्र पनि र राजकीय मामिलामा पनि जे-जस्ताे भूमिका पाउनुभयाे, पहिलाे पटक मन्त्री बन्नुभयाे, यसबीचमा उहाँले आफ्नाे काम र गतिशीलता देखाइरहनुभएकाे थियाे।

बन्द भएका धेरै विमानस्थलहरु खाेल्नुभयाे र थप खाेल्ने प्रयासका लागि चुहानडाँडा जाँदा नै याे दुर्घटना हुन पुगेकाे हाे। उहाँ नेतृत्वमा आइसकेपछि २ ठूला विमानस्थलकाे निर्माण कार्यले गति लिँदै सकिने अवस्थामा पुगेकाे बताइएकाे छ। निजगढ विमानस्थल पनि बन्ने क्रममै छ। काठमाडाैंस्थित त्रिवि विमानस्थलमा पनि सुधारका कामहरु भइरहेका छन्। १ सय वटा पर्यटन गन्तव्य स्थल ताेकी प्रचारप्रसार एवम् स्तराेन्नतिका लागि रकमसमेत विनियाेजन गर्ने प्रकृया सतहमा छ। उहाँकाे कार्यकालमा हवाइ तथा पर्यटनका क्षेत्रमा धेरै राम्रा कामहरु गतिशील ढ‌ंगबाट अगाडि बढेका छन्। थप याेजना बनाउने क्रममा हुनुहुन्थ्याे तर उहाँकाे स्पिड यहीं राेकियाे।

गण्डकी प्रदेशमा उहाँकाे कार्यकालमा निर्माणले गति लिएकाे ठूलाे याेजना पाेखरा क्षेत्रीय विमानस्थल नै हाे। अन्य थुप्रै याेजना पनि अघि बढेका छन्। आफ्नाे निर्वाचन क्षेत्र वा जिल्लामा उहाँकाेे अतुलनीय याेगदान छ। त्यसकारण गण्डकी प्रदेशलाई नाेक्सान भएकै छ। गण्डकी प्रदेशका एक नेता संघीय मन्त्री हुँदा प्रदेश सरकारलाई धेरै सहयाेग पुग्छ। याेजना बनाउने तथा त्यसकाे कार्यान्वयन गर्ने बेला 'वेभलेन्थ' बढेर जान्छ।

नेपालमा सबैभन्दा बढी प्रचलनमा ४ सिटे हेलिकाेप्टर छन्। जाे युराेपेर्ली स्ट्यान्डर्डमा बनेका हुन्छन्। नेपालमा हाई अल्टिच्युडकाे यात्रामा रहँदा यसकाे भारवहन क्षमतालाई पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। एयर डाइनेस्टी, सिम्रिक एयरकाे हेलिकाेप्टर भने ६ सिटे हाे। खासमा पाइलटसहित ६ सिटे भनिएपनि हामी कहिलेकाहीं पाइलटबाहेक ६ यात्रुले उडान भरिरहेका हुन्छाैं।

समथर क्षेत्रमा तेाकिएकाे सिट क्षमतामा उडान भर्दा खासै फरक पर्दैन। तर, 'हाई अल्टिच्युड एरिया'मा पुगेपछि भने हावाकाे चाप कम हुनेहुँदा हेलिकाेप्टरलाई बढी वजन थेग्न मुस्किल हुन्छ। त्यसकारण  'हाई अल्टिच्युड एरिया'मा पुग्दा स्वत: हेलिकाेप्टरकाे वजन घटाउनुपर्छ। पाथीभरा समुद्र सतहबाट उच्च स्थानमै पर्छ। त्यसमाथि कहिलेकाहीं थाेरै-थाेरै शंकाकाे सुविधा लिँदा यस्ताे दु:खद संयाेग हुन जाँदाे रहेछ।

हावाहुरी चल्न थालेपछि हवाइ यात्रा जाेखिमपूर्ण बन्छ। सानाे हेलिकाेप्टर नियन्त्रण बाहिर जानसक्छ। साे क्षेत्रमा पनि उडान भरिरहँदा हावाहुरी, पानी तथा हिमपात भइरहेकाेले पाइलटलाई सम्हाल्न कठिन परेकाे हुनसक्छ। त्यसमाथि एयर डाइनेष्टिकै मालिक तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा उड्डयन प्रधिकरणका २ अधिकारीहरु समेतकाे विज्ञ टाेली हुँदाहुँदै पनि संकटकाे साे घडीमा उचित निर्णय लिन नसकिएकाे हुनसक्छ।

यसै सन्दर्भमा गण्डकी प्रदेशले शाेक प्रस्ताव पारित गरेकाे छ। यसकाे व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकारकाे भएकाेले श्रद्धाञ्जली र अन्त्यष्टिका हकमा धेरै सम्झनाका साथ सम्मान गर्ने तयारीमा छाैं। गण्डकी प्रदेश तथा अन्य प्रदेशका नेताकार्यकर्ताहरु, उहाँका पार्टीभन्दा बाहिरमा साथीसंगति र शुभचिन्तकहरु सबैलाई आज(शुक्रबार) दिउँसाे १ बजे पाेखरा-९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आएर उहाँप्रति श्रद्धाञ्जली दिन र शवयात्रामा सहभागि भएर उहाँप्रति श्रद्धसुमन प्रकट गरिदिनुहुन आह्वान गर्दछाैं।

श्रद्धाञ्जली सभा पाेखरा-९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सम्पन्न भइसकेपछि महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक, गीता मन्दिर हुँदै रामघाटमा लगी उहाँकाे राजकीय सम्मानका साथ अन्तेष्टि गरिने छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५  ०९:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्