• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अन्तर्राष्ट्रिय मुद्रा कोषको मुख्य अर्थशास्त्रीमा गीता गोपीनाथ

64x64
नेपाल लाइभ बुधबार, असोज १७, २०७५  १२:२४
1140x725

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गीता गोपीनाथलाई आफ्नो मुख्य अर्थशास्त्रीको रुपमा नियुक्त गरेको छ।

_x000D_ _x000D_

गोपीनाथ आइएमएफको शोध विभागलाई नेतृत्व गर्ने पहिलो महिला हुनेछिन्। हाल आइएमएफको उक्त विभागलाई नेतृत्व गर्दै आएका मोरीस ओब्स्टफेल्ड २०१८ को अन्त्यमा सेवानिवृत्त भएपछि गोपीनाथले कार्यभार समाल्नेछिन्। उनी हाल हार्वर्ड विश्वविद्यालयमा इन्टरनेसनल स्टडिज एन्ड इकोनोमिक्सको प्रोफेसरका रुपमा काम गर्दै आएकी छन्।

_x000D_ _x000D_

अब आइएमएफ, ओइसिडी र विश्व बैंक तीन प्रमुख आर्थिक निकायको उच्च तहमा महिला नेतृत्व हुनेछन्। गोपीनाथको शोध विनिमय दर, व्यापार, पुँजीगत प्रवाह, उत्वादकता र ऋणसहित समग्र अर्थशास्त्र र अन्तर्राष्टिय वित्तस्थितिमा केन्द्रित रहेको छ। 

_x000D_ _x000D_

आइएमएफका १८९ सदस्य राष्ट्रमा कैयौं राष्ट्र यस्तो मुद्दासँग जुधिइरहेका छन्। आफ्नो सीमामा रहँदै सामाजिक विभाजन र धुव्रीकरणलाई सम्बोधन गर्ने समयमा विश्वको अस्थिरतालाई मध्यनजर गर्दै आफ्नो नीति तयार पारेका हुँदा यस्ता मुद्दासँग ती राष्ट्र जुध्न बाध्य भएका हुन्। 

_x000D_ _x000D_

गोपीनाथले यी विनिमय दरको लाभका लागि लचिलो नीति लिने विषयमा विरोध गर्दै आएकी छन्। आइएमएफले परम्परागत रुपमा स्वीकार गर्दै आएको नीतिलाई उनले विरोध गरेकी हुन्। गोपीनाथका अनुसार डलरको सापेक्षमा विनिमय दर लचिलो हुनु महत्वपूर्ण हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

अक्टोबर २०१४ मा विश्व आर्थिक मञ्चमा आफनो लेख प्रकाशित गर्दै गोपीनाथले विश्व बजारमा छायाँको आर्थिक अशान्तिसँग लड्न आइएमएफलाई सल्लाह दिएकी थिइन्।

_x000D_ _x000D_

हस्तक्षेपभन्दा पहिला संकटको जरैदेखि समाधान गर्न भन्दा अन्तर्राष्टिय वित्तीय बजारमा आएको सम्भावित अवरोधसँग लड्ने तरिकाबारे आइएमएफले एउटा मार्गनिर्देशन प्रदान गर्नुपर्ने उनको तर्क थियो।

_x000D_ _x000D_

एलिनाजका मुख्य आर्थिक सल्लाहाकार मोहम्मद एल एरियनले ब्लुमवर्गलाई बताए अनुसार गोपीनाथको शोधले पारम्पारिक ज्ञानलाई चुनौती दिँदै सामूहिक सोचबाट लाभकारी हिसाबमा अघि बढ्नु उचित हुने सुझाएकी छिन्। 

Xtrem
Xtrem
_x000D_ _x000D_

सन् १९९१ मा गोपीनाथ दिल्लीमा बिए पढ्दा भारतमा आर्थिक संकट छाएको थियो। उनी आफ्नो देशको आर्थिक संकटलाई नै आफूले अर्थशास्त्र पढ्नुको  र अन्तर्राष्टिय वित्तीय क्षेत्रप्रति उत्सुकता जाग्नुको प्रेरणा स्रोतको रुपमा व्याख्या गर्दछिन्। उनले दिल्ली विश्वविद्यालय र अमेरिकाको वासिङट्न विश्वविद्यालयबाट अर्थशास्त्रमा दोहोरो स्नातकोत्तर गरेकी छन् भने अमेरिकाकै प्रिन्स्टन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छन्।

_x000D_ _x000D_

आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टस्न लागर्ड भन्छिन्, ‘गीता विश्वको उत्कृष्ट अर्थशास्त्रीमध्ये एक हुन्। विश्वको उत्कृष्ट विश्वविद्यालयबाट प्राप्त ज्ञान, बौद्धिक नेतृत्वका लागि उनको पहिलाको ट्र्याक रेकर्ड र व्यापक रुपमा पाएको अन्तर्राष्टिय अनुभवले उनलाई यो स्थानसम्म ल्याएको हो। यी सबै गुणले गर्दा उनलाई हाम्रो शोध नेतृत्वका रुपमा यो महत्वपूर्ण घडीमा नियुक्त गरिएको हो।'

प्रकाशित मिति: बुधबार, असोज १७, २०७५  १२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्