काठमाडौं – प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।
केही जिल्लामा प्रहरी प्रमुखसहित काठमाडौंमा पनि एसपी फेरिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडदंमा अपिल राज बोहरा आएका छन्। ललितपुरमा नरहरी रेग्मी,जिल्ला प्रहरी कार्यालय इलाममा एकनारायण कोइराला गएका छन् भने बाराको प्रमुख भएर सन्तोष तामाङ गएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।