• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जिउँदैलाई मरेको बनाएर विधवा भत्ता दिनेमाथि कारबाहीको माग गर्दै संसदीय समितिमा उजुरी

64x64
नेपाल लाइभ बिहीबार, माघ ३, २०८१  २०:१८
1140x725

काठमाडौं – जिउँदै व्यक्तिलाई मरेको बनाएर विधवा भत्ता उपलब्ध गराउने वडा अध्यक्षलाई कारबाहीको माग गर्दै संसदीय समितिमा उजुरी परेको छ ।

रौतहटको दुर्गाभवती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धर्मेन्द्रकुमार झाले गैरकानूनी कार्य गरेको भन्दै वडा नम्बर २ का स्थानीय लालबाबु महतोले प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी गरेका हुन् ।

वडा अध्यक्ष झाले आफ्नै वडा कार्यालयमा कार्यरत सहयोगी गगनदेृव महारकी श्रीमती फुलशंकरदेवी महरालाई श्रीमान जीवितै रहँदा पनि विधवा भत्ता दिइरहेका उजुरीमा उल्लेख छ । यस्तै उनले आफ्नै श्रीमतीको मावलीतर्फका हजुरबुवा इश्वराथ झाको उमेर बढाएर ज्येष्ठ नागरिक र हजुरआमा निर्मलादेवी बाहुनीलाई विधवा भत्ता, अर्का हजुरबुवा कपलेश्वर झा जीवित हुँदाहुँदै उनका श्रीमती महाकाली देवीलाई विधवा भत्ता दिने गरेको उजुरीमा उल्लेख छ ।

यस्तै, अर्का भाई प्रहरी निरीक्षकबाट अवकाश पाएका रेवन्त झाका श्रीमती भारतीदेवी झालाई उनका श्रीमान जीवित भए पनि विधवा भत्ता, तत्कालीन वडा सदस्य श्यामकान्त झाका बुबा अमरकान्त झालाई १७ वर्ष उमेर बढाएर ज्येष्ठ नागरिक भत्ता, उनकी आमा रेणुदेवीको नाममा दाहोरो विधवा भत्ता, धनेश्वर झालाई ज्येष्ठ नागरिक भत्ता, काकी मुन्द्रिका देवीलाई श्रीमान जिवितै भए पनि विधवा भत्ता दिँदै आएको उजुरीमा उल्लेख छ ।

साथै ललिता देवीलाई श्रीमन जीवित भए पनि विधवा भत्ता, वडा अध्यक्ष झाका काका उपदेशनारायण झा शिक्षक सेवाबाट अवकाश पाएर नेपाल बैंक लिमिटेड गौर शाखाबाट पेन्सन पाइरहेको भए ज्येष्ठ नागरिक भत्ता लिएर दोहोरो सुविधा उपलब्ध गराइरहेको उल्लेख छ ।

तिनै शिक्षक झा जिवितै भए पनि उनकी श्रीमतीलाई मायादेवी बाहुनीलाई विधवा भत्ता, वडा अध्यक्षका काका नित्यानन्द झा जिवितै रहे पनि उनकी श्रीमती शकुन्तलादेवीलाई विधवा भत्ता, अध्यक्षकै दाजु पर्ने साहेब झा जीवितै रहे पनि उनकी श्रीमती पुनमदेवीलाई विधवा भत्ता, अर्का दाजु सीताराम झा जिवितिै रहे पनि श्रीमती मन्दोदरी देवीलाई विधवा भत्ता उपलब्ध गराइदैँ आएको उजुरीमा भनिएको छ ।

वडा सदस्य रहेका देवेन्द्र चौधरीका बुवा रामदेव चौधरी शिक्षक सेवाबाट अवकाश पाएर पेन्सन खाइरहेको भए पनि उनकी श्रीमती वैदेहीदेवीलाई पनि विधवा भत्ता उपलब्ध गराइँदै आएको उजुरीमा भनिएको छ ।

उजुरीकर्ताले पालिकाको वडा नम्बर ३ मा सामाजिक सुरक्षा भत्ता खाइरहेका सबै व्यक्ति मध्ये २ सय भन्दा बढी व्यक्ति जुनसुकै महिना र दिनमा जन्मिएको भए पनि चैत ३० र वैशाख १ मा किर्ते रुपमा जन्मिएको बनाएर समावेश गरी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गरिएको उजुरीमा उल्लेख गरेका छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै एउटै नागरिकता प्रयोग गरी एउटै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ताको शिर्षक फरक पारेर एउटै व्यक्तिलाइृ विधवा र अपांग भत्ता दिने गरेको, एउटै व्यत्तिःलाई एउटै नागरिकता नम्बर समावेश गरेर २ देखि ३ वटा सम्म सामाजिक सुरक्षा भत्ताको परिचयपत्र बनाएर रकम दिने गरेको उल्लेख छ ।

अख्तियारमा साढे २ वर्ष अघि २०७९ साउन १७ मा उजुरी दर्ता गरेको दर्ता नम्बर सहित उल्लेख गर्दै शक्तिकेन्द्रको दबाबका कारण आयोगले अनुसन्धान तथा कारवाही नगरेकाले संसदीय समितिमा उजुरी दिएको भनिएको छ ।

पालिका र वडाले गैरकानूनी कार्य गरेको, व्यापक भ्रष्टाजारजन्य काम गरी सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्याउनुका साथै व्यक्तिगत लाभ लिने कार्य गरेको पर्याप्त प्रमाणसहित आयोगमा वर्षौअघि उजुरी गरेर कारवाहीका लािग निरन्तर धाउँदासमेत विभिन्न शक्तिकेन्द्रको दबाब र प्रभाव तथा आर्थिक प्रलोभनमा परेर आयोगका पदाधिकारी एवम उच्च अधिकारीबाटै सरक्षण भइरहेको उजुरीमा जिकिर गरिएको छ ।

अख्तियारमा आफूहरुले उजुरी गरेकै कारण उजुरीकर्ता असुरक्षित हुने अवस्था आएको भन्दै बाध्य भएर आवश्यक कारबाहीका लागि संसदीय समितिमा उजुरी गरेको उजुरीमा उल्लेख गरेका छन् । उजुरीकर्ताले पालिका एवम वडाका पदाधिकारी एवम उजुरी गर्दा पनि कारबाही नगर्ने अख्तियारका पदाधिकारीलाई समितिमा बोलाएर छलफल गर्न पनि अनुरोध गरेका छन् ।

Xtrem

Xtrem

गाउँपालिकाका अध्यक्ष शम्भुकुमार सिंहले भने आफूविरुद्ध संसदीय समितिमा परेको उजुरीमा उल्लेख भएको विषय आफ्नो विरोधी एवम प्रतिपक्षीले गरेको नेपाल प्रेससँग बताए ।

उनले भने, ‘उजुरीमा म विरुद्धका मान्छेले गरेका हुन्, मेरो कुनै गैरकानूनीका कार्यमा संलग्नता रहेको छैन । सबै कानूनीरुपमा नै गरेको छु र नगरपालिकाले कानूनअनुसार नै काम गरेको छ ।’

वडा नम्बर ३ का वडा अध्यक्षले जिउदैँ व्यक्तिलाई पनि मरेको बनाएर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको विषय के हो भनेर प्रश्न गर्दा त्यसमा आफ्नो कार्यकालभन्दा अघि भएका र आफू आइसकेपछि छानबिन समिति बनाएर निकासा रोकेको बताए ।

उनले भने, ‘यसमा प्रमुख जिल्ला अधिकारीले पनि मलाई फोन गरेर सम्पर्क गर्नुभएको थियो । नविकरण गर्ने बेलामा गरौ वा छानविन समिति बनाएर गर्ने भनेका छौ । यो मेरो कार्यकालको होइन, यस अघिल्लो कार्यकालको हो, मेरो कार्यकालमा निकासा भएको छैन, जानी जानी अब नगर्नुस भनेर निर्देशन दिइसकेको छ ।’

वडा अध्यक्ष धर्मेन्द्रकुमार झाले भने आफु विरुद्ध राजनीतिक प्रतिशोध साँधेर प्रतिस्पर्धीले उजुरी गरिएको नेपाल प्रेससँग बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयले २० जनाले गैर कानूनी रुपमा सामाजिक सुरक्षा भत्ता खाइपाइ आएको प्रमाणीत गरेपछि असुल उपर भइसकेको छ ।

उनले भने, ‘निर्वाचनको बेला प्रतिस्पर्धी रहेकाले उजुरी दिएको हो । सामाजिक सुरक्षा भत्ता सरोकारको विषय होइन हाम्रो । हामी त जनप्रतिनिधि हो । रकम नखानुपर्ने व्यक्तिले खाएको रहेछ । खाने व्यक्तिलाई रोकिसकेका छौ । अशुल उपर गराएर सरकारको राजस्व खातामा फिर्ता भइसकेको पनि डेढ वर्ष भइसकेको छ । राजनीतिक प्रतिसोधका रुपमा उजुरी गरिएको हो ।’

सबै जना वडाध्यक्षकै परिवारको र नजिकका सदस्यले कसरी दुरुपयोग गरे भन्ने प्रश्नमा उनले भने, ‘वडा अध्यक्ष भएकाले सबै मेरो वडामा हुने भइहाल्नुभयो । प्रतिस्पर्धी पनि हाडनातामा पर्ने हो । ५ सय जनसंख्या रहेका सबै हाडनातामा पर्ने नै हो । फिर्ता गरेको विवरण सबै तयार गरेर राखेका छौ । पदमुक्त गराइदिन्छौ भनेका छन्, राज्यका सबै निकायमा उजुरी सकेको सबै ठाउँमा गर्नुभएको छ । म वडा अध्यक्ष हो, सबै प्रणाली कब्जामा लिनका लागि प्रधानमन्त्री त होइन म ।’

ujuri-1-1737037807.jpg
 

 

 

ujuri-5-789x1024-1737037807.jpg

ujuri-3-784x1024-1737037806.jpg

ujuri-4-1076x1536-1737037806.jpg

ujuri-2-911x1024-1737037805.jpg

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २०:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना
प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने
सम्बन्धित सामग्री
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल शनिबार, असोज १०, २०८३
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना शनिबार, असोज १०, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने शनिबार, असोज १०, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक शनिबार, असोज १०, २०८३
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्