• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २, २०८३ Sat, Jul 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मनोरञ्जन तथा सत्कार क्षेत्रको समस्या राजनीतिक मुद्दा बन्नुपर्नेमा महिलाका निम्ति महिला मञ्चको जोड

64x64
नेपाल लाइभ बुधबार, असोज २, २०८१  ०९:४३
1140x725

काठमाडौं– महिलाका निम्ति महिला मञ्च नेपालले मनोरञ्जन तथा सत्कार क्षेत्रको समस्या राजनीति मुद्दा बन्नुपर्नेमा महिलाका निम्ति महिला मञ्चको जोड दिएको छ । भाद्र ३१ गते सम्पन्न मञ्चको १५ औं वार्षिक साधारण सभामा यस विषयमा जोड दिइएको हो।

संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक सृजना पुनले मनोरन्जन तथा सत्कार क्षेत्रको मद्दा राजनैतिक मुद्दा बन्न नसक्दासम्म पिछडिएका श्रमिक वर्गको उत्थान हुन नसक्ने बताइन्। संस्था स्थापनाको पृष्ठभूमि सहित संस्थाले हालसम्म गरेका काम र आगामी योजनाका विषयमा समेत उनले प्रस्तुति दिएकी थिइन्। 
कार्यक्रम निर्देशक पुनले महिला भएकै कारणले महिलामाथि हुने विभेद चुनौतीको रुपमा रहेका बताउँदै उनले संस्थालाई आगामी दिनमा अझ प्रभावकारी बनाउने र निरन्तर अभियान चलाउने बताइन् । सबै सरोकारवाला निकाय संगको समन्वय सहकार्य र साझेदारीमा अग्रसर भइरहने प्रतिवद्धता समेत व्यक्त गरेकी छिन् ।

शुभकामना मन्तव्य राख्दै राष्ट्रिय दलि आयोगकी सदस्य मिनादेवि सोबले मनोरञ्जन क्षेत्रका श्रमिकका सवालमा काम गरिरहेको मञ्चको प्रमुख अतिथि बन्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘अझैपनि मनोरन्जन तथा सत्कार क्षेत्रको श्रमिकले जातीय विभेद भोगिरहेको अवस्था छ।  यस सम्बन्धि आयोगमा उजुरीहरु आएतापनि विभिन्न प्रभावमा परी विचमै मिलिदिने गरेको पाइन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

उनले दलित आयोगमा मनोरन्जन तथा सत्कार क्षेत्रका श्रमिकको न्यून पारिश्रमिकको केश पनि आउने गरेको जानकारी दिइन् । 

कार्यक्रममा महिलाको निम्ति महिला मञ्चकी आजीवन सदस्य, दोहोरी गायिका तथा गोरखा जिल्ला धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ्गले व्यवस्था बदलिए पनि महिलाको अवस्थामा अझै तात्विक परिवर्तन आउन नसकेको बताइन्। उनले महिलाहरु माथि हरेक क्षेत्रमा विभेद रहेको र महिलालाई अझैपनि नेतृत्व तहमा स्विकार गर्न नचाहने पितृसत्तात्मक सोच हाबी रहेको बताइन् । ‘महिलाको संख्यामा मात्रै बहुमत नभई अब हरेक नेतृत्वदायी भुमिकामा महिला अघि बढ्ने अवस्था बनाउनको लागि घरबाटै सुरु गर्नुपर्ने अवस्था रहेको छ,’ उनले भनिन् । 


कोषाध्यक्ष  विपना गुरुङले आर्थिक लेखा तथा प्रशाशनिक प्रतिबेदनको प्रस्तुत गरिन्। कार्यक्रमकी सहजकर्ता रसना ढकालले नीतिगत संवादको आवश्यक्ता स्पष्ट पार्दै मञ्चले मनोरन्जन तथा सत्कार क्षेत्रको श्रमिक महिलाको सामाजिक आर्थिक अवस्था र कानुन कार्यान्वयनको अवस्था विषयमा सम्पन्न सर्वेक्षण प्रतिवेदन, प्रतिवेदनले तीन तहको सरकारलाई गरेको सिफारिस, महिला इजलासको फैसला र सर्वोच्च अदालतमा मनोरन्जन तथा सत्कार क्षेत्रको श्रमिकको लागि छुट्टै नियमावली र निशुल्क स्यानेटरी प्याडको माग सहित पेश गरिएको रिटको विषयमा जानकारी गराएकी थिइन्। उनले मनोरन्जन तथा सत्कार क्षेत्रमा श्रम ऐनको प्रभावकारी कार्यान्वयन नभएको, श्रमिकले श्रम ऐन अनुसार तलब, विदा, नियुक्तिपत्र, सम्झौतापत्र लगाएतको सुविधा नपाएको र समाजले यस क्षेत्रको श्रमिकलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक हुन नसकेको जानकारी दिएकी थिइन्।

कार्यक्रममा काठमाण्डौं महानगरपालिका वडा नं ३२ का वडा सदस्य भगवान बुढाथोकी, ललितपुर महानगरपालिका वडा नं १५ का वडा सदस्य बैकुण्ठ राउत, मानव वेचविखन तथा अनुसन्धान व्युरोका प्रहरी निरिक्षक प्रशान्त तामाङ्ग र नेपाल स्वतन्त्र होटल क्यासिनो रेष्टुरेण्ट मजदुर युनियनका अध्यक्ष लक्ष्मण तिवारीले शुभकामना दिंदै श्रमीकको सवालमा निरन्तर समन्वय र सहकार्य गर्न प्रतिवद्धता व्यक्त गरे । 

कार्यक्रममा वोफोवन सास्कृतिक समूहले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक र परियोजना अधिकृत सरिता थापा र वर्षा लुइँटेलले सम्पूर्ण अथितिलाई व्याच वितरण गरेका थिए । संस्थाका उपाध्यक्ष  विष्णु श्रीपालीले संस्थागत मन्तव्य सहित संस्थाका सदस्य र आमन्त्रीत अतिथिहरूलाइ स्वागत गरेकी थिइन् । यसैगरी संस्थाकी कार्यसमिति सदस्य सपना भुलुनले कार्यक्रमको उद्देश्य बारे प्रस्ट पारेकी थिइन् । संस्थामा ८२१ जना सदस्य रहेका छन् । 
    
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन
‘राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो’ : गगन थापा
बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
‘राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो’ : गगन थापा शनिबार, साउन २, २०८३
बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध शनिबार, साउन २, २०८३
सर्पको टोकाइबाट कसरी जोगिने? टोकिहालेमा के गर्ने? शनिबार, साउन २, २०८३
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
विष्णु पौडेललाई साधारण तारेखमा छाड्न अदालतले दिएका यी चार आधार शुक्रबार, साउन १, २०८३
आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह शनिबार, साउन २, २०८३
गैरआवासीय नेपालीका लागि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न परराष्ट्र मन्त्रालयको आग्रह शुक्रबार, साउन १, २०८३
एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ: ओली शुक्रबार, साउन १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्