काठमाडौं– काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटनाग्रस्त बनेको छ।
सौर्यको नाइन एन–एएमई जहाज १७ जना प्राविधिक र दुई जना चालकदलसहित १९ जना यात्रु लिएर पोखराका लागि उडेको थियो। तर उठ्नेबित्तिकै धावनमार्गबाट पूर्वपट्टी दुर्घटनाग्रस्त बनेको हो।
हेर्नुहोस् तस्बिरहरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।