• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

९१ प्रतिशत आयात हुँदा ९ प्रतिशत निर्यात, एक वर्षमा देशको व्यापार घाटा नाघ्यो १४ खर्ब

64x64
नेपाल लाइभ सोमबार, साउन ७, २०८१  १९:४३
1140x725

काठमाडौँ- गत आर्थिक वर्ष २०८०/०८१ मा ९१.२७ प्रतिशत आयात हुँदा निर्यातको हिस्सा ८.७३ प्रतिशत रहेको छ। यस्तै देशको व्यापार घाटा १४ खर्ब नाघेको छ। अघिल्लो आर्थिक वर्ष २०७९/०८०को यसै अवधिमा ९१.१२ प्रतिशत आयात हुँदा ८.८८ प्रतिशत निर्यात भएको थियो।

यस्तै गत आर्थिक वर्ष २०८०/०८१ मा १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँ बराबरको कूल वैदेशिक व्यापार भएको छ।  अघिल्लो आर्थिक वर्ष २०८९/०८० को यसै अवधिमा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँ बराबरको कूल व्यापार भएको थियो।

अघिल्लो आर्थिक वर्षको तथ्यांक अनुसार गत आर्थिक वर्षमा देशको कूल व्यापार १.३३ प्रतिशतले गिरावट  आएको छ। 

गत आर्थिक वर्ष २०८०/०८१ मा १५ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने अघिल्लो वर्ष १६ खर्ब ११ अर्ब ३७  करोड रुपैयाँ बराबरको वस्तु आयात भएको विभागको  तथ्यांकमा उल्लेख छ। जसअनुसार आयातमा अघिल्लो वर्षको तुलनामा आयातमा पनि १.१६ प्रतिशतले कमी आएको छ। 

यस्तै गत वर्ष १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष यसै अवधिमा १ खर्ब ५७  अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। जसअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ३.०३ प्रतिशतले निर्यामा गिरावट आएको विभागको तथ्यांकमा उल्लेख छ।

nimb
nimb
Ncell 2
Ncell 2

जसअनुसार देशको समग्र व्यापारघाटा १४ खर्ब ४४ अर्ब रुपैयाँ नाघेको छ। अघिल्लो वर्ष यस्तो व्यापार घाटा १४ खर्ब ५४ अर्ब रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्षमा देशको व्यापार घाटामा ०.९६ प्रतिशतले कमी देखिएको छ। 

यस्तै देशमा समग्र व्यापार घटेसँगै आयातआयातमा आएको गिरावटका कारण सरकारले भन्सारबाट उठाउने राजस्व समेत कम भएको छ। यस वर्ष भन्सार विभागले लक्ष्यको ६७ प्रतिशतमात्र राजस्व उठाएको छ। गत वर्ष भन्सार विभागलाई ६ खर्ब २७ अर्ब रुपैयाँको लक्ष्य रहेको थियो। तर, प्राप्ति भने ४ खर्ब २० अर्ब रुपैयाँ मात्र रहेको विभागले जनाएको छ।

पेट्रोलियम पदार्थ आयात गर्दा बाहिरियो ३ खर्ब बढी
गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थ आयातमा मात्र ३ खर्ब ३७ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको छ। यस्तै १ खर्ब २५ अर्ब रुपैयाँ बराबर फलाम तथा स्टिल आयात भएको छ। यस अवधिमा २८ अर्ब बराबरको तरकारी आयात भएको देखिन्छ। ८५ अर्ब ७४ करोड बराबर सवारीसाधनका पार्टपुर्ज आयात भएको छ।

यस्तै १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको फलम तथा फलामजन्य वस्तु, १ खर्ब बढिका इलेक्टिकल मेशिनहरु आयात भएको छ। १ खर्बको बोइलिङ मेशिन, ४८ अर्ब रुपैयाँ बराबरको प्रशोधित तथा पाम ते वा घ्यू, ४५ अर्ब रुपैयाँ बढिको मोति, २७ अर्ब रुपैयाँ बढिका अप्टिकल, फोटोग्राफिक मेशिन आयात भएको छ। 

१९ अर्बको धागो निर्यात
यस्तै वर्षभरीमा १९ अर्ब रुपैयाँ बराबरको धागो, १३ अर्ब ४४ करोड रुपैयाँ बराबरको चियाकफी निर्यात भएको छ। ११ अर्ब रुपैयाँ बराबरको गलैँचा, ७ अर्ब ५२ करोड रुपैया बराबरको तेलजन्य वस्तु, ८ अर्ब रुपैयाँ बराबरको प्लाइउड, १७ अर्ब रुपैयाँ बराबरको फलाम तथा फलमका सामग्री निर्यात भएको छ। 

भारतसँगको व्यापारघाटा ९ खर्ब हाराहारी
नेपालले एक वर्षमा १ सय ७० भन्दा धेरै देशसँग व्यापार गरेको छ। यसमध्ये सबैभन्दा धेरै व्यापार भारतसँग छ। भारतबाट नेपालमा  ९ खर्ब ९६ अर्ब रुपैयाँ बराबर वस्तु आयात भएको छ। नेपालबाट भारततर्फ १ खर्ब ३ अर्ब बराबरको वस्तु निर्यात भएको छ। जसअनुसार भारतसँग ८ खर्ब ९३ अर्ब ५० करोड बढि घाटामा रहेको छ।

चीनबाट नेपालमा २ खर्ब ९८ अर्ब रुपैयाँ बराबर वस्तु आयात भएको छ । नेपालबाट भने मात्र २ अर्ब ५८ करोड बराबर वस्तु निर्यात भएको देखिन्छ। जसअनुसार चीनसँग २ खर्ब ९६ लाख रुपैयाँ बढिले घाटामा रहेको पाइएको छ।
तेस्रो ठूलो व्यापार साझेदार देश युनाइटेड अरब इमिेरेट्स (यूएई) रहेको छ। यूएईबाट २० अर्ब रुपैयाँ बराबर सामान आयात भएको छ। नेपालबाट भने २ अर्ब ५७ करोड रुपैयाँको निर्यात भएको छ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ?
सम्बन्धित सामग्री
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्... शुक्रबार, जेठ २२, २०८३
१३ अङ्कले घट्यो सेयर बजार सो कमीपछि नेप्से परिसूचक २७६६ अंकमा कायम भएको छ । साढे १२ बजेपछि बजारले आज ओरालो गति लियो । बिहीबार, जेठ २१, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा दुई सय रुपैयाँले घटेर ३ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार, जेठ २१, २०८३
ताजा समाचारसबै
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ? शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्