• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

64x64
नेपाल लाइभ शुक्रबार, चैत ३०, २०८०  १३:४३
1140x725

बेल्जियम– गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले उच्चस्तरीय समितिलाई सघाउन अपिल गरेका छन्। संस्थालाई एक बनाउनका लागि सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका गौतमले परराष्ट्र मन्त्रालयले संस्था नवीकरण गरेपछि अब एनआरएनए एक हुने वाटोमा अघि बढेको बताए।

उनले अहिलेको अवस्थामा सबैले आफ्ना स्वार्थहरु त्यागेर लाखौं नेपालीको हकहितका लागि एनआरएनए एक बनाउनुको विकल्प पनि नभएको उल्लेख गरे। व्यक्ति र पद भन्दा पनि  विदेशमा बस्ने सम्पूर्ण नेपालीको हकहितका लागि काम गर्नु पर्नेमा उनले जोड पनि दिए।

दशौं महाधिवेशनपछि बहुपदीय प्रणालीमा गएपछि  विनोद कुँवर समूहसँग वार्ता गरी ११ औं अधिवेशन एकताको अधिवेशनमा रुपान्तरण गर्नका लागि विधान लगायतका कुराहरुमा मिहिन ढंगले काम गरेका गौतमले केही स्वार्थ समूहका कारण नै बालुवाटारमा भएको सहमति भाँडिएको बताउँदै अब ती विगतलाई बिर्सिएर सर्वोच्चको फैसला अनुसार उच्चस्तरीय समितिले गराउने निर्वाचनमार्फत संस्थालाई गतिशीलता प्रदान गर्नुपर्नेमा जोड दिए।

उनले आफू कहाँनेर अट्ने र अड्ने भन्दा पनि सबैको साथ र सहयोगले संस्था बलियो बनाउने कुरामा केन्द्रीत भएकाले पदका पछि नदौडिने पनि प्रष्ट पारेका छन्। उनले गत अक्टोबरदेखि संस्था नवीकरणको विषय पेचिलो बन्दै गएकोमा सरकारले यसको गाँठो फुकाएकोमा धन्यवाद पनि दिएका छन्।

यसैगरी अब ललिता निवास प्रकरणमा परेको एनआरएनएको सचिवालय बालुवाटारको भवनका विषयमा सरकारले नै निर्णय गर्नु पर्ने भएकाले त्यसका लागि सबै एनआरएन अभियन्ताहरु एकजुट भएर पहल गर्नु पर्ने उनले  बताए। यस्तै, एक समूहले सचिवालय कब्जा गरेर आर्थिक अपचलन गरिरहेको विषयमा पनि सरकारले ध्यान दिँदै दैनिक प्रशासनिकबाहेकका अरु आर्थिक भार नपर्ने पत्र पठाएपछि विदेशमा बस्ने नेपालीले एक-एक डलर जम्मा गरेर जोडेको सम्पत्तिको पनि रक्षा हुने उनले उल्लेख गरे।

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेको अवस्था आउनुमा तत्कालिन अवस्थामा निर्वाचन समिति र सचिवालयका कर्मचारीहरुको पनि हात रहेको उल्लेख गर्दै आउँदा दिनमा यस विषयमा गम्भीर समीक्षा गर्नका लागि उनले उच्चस्तरीय समितिलाई आग्रह गरेका छन्। अहिले विभिन्न समानान्तर समितिहरु अवैध भइसकेकाले सर्वोच्चको फैसला अनुसार उच्चस्तरीय समितिको पहिलो बैठक तत्काल बसेर काम प्रारम्भ गर्नका लागि उनले समितिका संयोजक तथा सदस्यहरुलाई आग्रह गरेका छन्।

अदालतको फैसला अनुसार डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिले नै एनआरएनएको एकता अधिवेशन गराउने जिम्मा पाएको छ। 

गएपछि  विनोद कुँवर समूहसँग वार्ता गरी ११ औं अधिवेशन एकताको अधिवेशनमा रुपान्तरण गर्नका लागि विधान लगायतका कुराहरुमा मिहिन ढंगले काम गरेका गौतमले केही स्वार्थ समूहका कारण नै बालुवाटारमा भएको सहमति भाँडिएको बताउँदै अब ती विगतलाई बिर्सिएर सर्वोच्चको फैसला अनुसार उच्चस्तरीय समितिले गराउने निर्वाचनमार्फत संस्थालाई गतिशीलता प्रदान गर्नुपर्नेमा जोड दिए।

Xtrem
Xtrem

उनले आफू कहाँनेर अट्ने र अड्ने भन्दा पनि सबैको साथ र सहयोगले संस्था बलियो बनाउने कुरामा केन्द्रीत भएकाले पदका पछि नदौडिने पनि प्रष्ट पारेका छन्। उनले गत अक्टोबरदेखि संस्था नवीकरणको विषय पेचिलो बन्दै गएकोमा सरकारले यसको गाँठो फुकाएकोमा धन्यवाद पनि दिएका छन्।

यसैगरी अब ललिता निवास प्रकरणमा परेको एनआरएनएको सचिवालय बालुवाटारको भवनका विषयमा सरकारले नै निर्णय गर्नु पर्ने भएकाले त्यसका लागि सबै एनआरएन अभियन्ताहरु एकजुट भएर पहल गर्नु पर्ने उनले  बताए। यस्तै, एक समूहले सचिवालय कब्जा गरेर आर्थिक अपचलन गरिरहेको विषयमा पनि सरकारले ध्यान दिँदै दैनिक प्रशासनिकबाहेकका अरु आर्थिक भार नपर्ने पत्र पठाएपछि विदेशमा बस्ने नेपालीले एक-एक डलर जम्मा गरेर जोडेको सम्पत्तिको पनि रक्षा हुने उनले उल्लेख गरे।

अहिलेको अवस्था आउनुमा तत्कालिन अवस्थामा निर्वाचन समिति र सचिवालयका कर्मचारीहरुको पनि हात रहेको उल्लेख गर्दै आउँदा दिनमा यस विषयमा गम्भीर समीक्षा गर्नका लागि उनले उच्चस्तरीय समितिलाई आग्रह गरेका छन्। अहिले विभिन्न समानान्तर समितिहरु अवैध भइसकेकाले सर्वोच्चको फैसला अनुसार उच्चस्तरीय समितिको पहिलो बैठक तत्काल बसेर काम प्रारम्भ गर्नका लागि उनले समितिका संयोजक तथा सदस्यहरुलाई आग्रह गरेका छन्।

अदालतको फैसला अनुसार डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिले नै एनआरएनएको एकता अधिवेशन गराउने जिम्मा पाएको छ। 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनले भने– नेपाल एक्लैले जलवायु उत्थानशीलता निर्माण गर्न सक्दैन
साना र गरिब देशहरूको उपस्थिति महसुस हुने संयुक्त राष्ट्रसंघ चाहिन्छ : शाह
भारी वर्षापछि देशका विभिन्न सडकमा आवागमन प्रभावित, केही राजमार्ग पूर्णरूपमा अवरुद्ध
सम्बन्धित सामग्री
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
नेपालका बाढीपहिरो प्रभावितको उद्धार र पुनर्निर्माणका लागि अमेरिकासँग सहयोग माग गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत र... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
बालेनले भने– नेपाल एक्लैले जलवायु उत्थानशीलता निर्माण गर्न सक्दैन शुक्रबार, असोज ९, २०८३
साना र गरिब देशहरूको उपस्थिति महसुस हुने संयुक्त राष्ट्रसंघ चाहिन्छ : शाह शुक्रबार, असोज ९, २०८३
भारी वर्षापछि देशका विभिन्न सडकमा आवागमन प्रभावित, केही राजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बीपी र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्