• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

हेर्दाहेर्दै आकाशमै विलिन भए हजारौं तारा, तर कसरी?

64x64
नेपाल लाइभ आइतबार, पुस १, २०८०  १४:३४
1140x725

काठमाडौं– हालै प्रकाशित एक रिपोर्ट अनुसार आकाशमा तीनवटा तारका करिब एक घण्टासम्म देखिएका थिए। तर मात्र एक घण्टापछि तीनै तारा सधैंका लागि विलिन भए। 

गायब भएपछि ती तारा कहाँ गए यो रहस्य आजसम्म वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन्। तारा गायब हुनु यी तीन ताराको घटनामा मात्र सीमित छैन। 

एक रिपोर्ट अनुसार हजारौंको संख्यामा रहस्यमय तरिकाले तारा हराइरहेका छन्। तर यसरी हजारौंको संख्यामा एकाएक ताराहरु गायब हुनुको कारण के हो यसको स्पष्ट जवाफ कसैसँग छैन। 

सोधकर्ताका अनुसार तारा हराउनुमा कुनै  स्पष्ट कारण पत्ता लागिसकेको छैन। यही कारण हो भनेर भन्न सकिने कारण पनि देखिएको छैन।

कहाँ हराए तारा?
तारा हराउने घटनामा वास्को प्रोजेक्टमार्फत् सन् १९४९ देखि २०१४ सम्म बीचको अवधिलाई लिएर अध्ययन भइरहेको छ। अहिलेसम्म कूल आकाशमा विलिन भएका १५ हजार ताराबारे जानकारी संकलन गरिएको छ।

nimb
nimb

सोधकर्ताका अनुसार तारामा विष्फोटपछि विस्तारै प्रकाशको चमकता कम हुँदै जान्छ। तर पूरै तरिकाले गायब भने हुँदैनन्। यद्यपि विस्फोटपछि तारा सुपरनोभामा परिणत भने हुन सक्छन्। र कुनै ब्ल्याकहोलमा समाहित भएका पनि हुन सक्छन्। 

तर यसको सम्भावना भने हरेक ९ करोड घटनामा एउटा मात्रै सम्भव हुनसक्छ। यसका साथै दोस्रो सिद्धान्त ग्रेभिटेशन लेन्सिङसँग पनि जोडिएको छ। जसमा आकाशिय पिण्ड निकै दूर जान्छन्। जसलाई डिटेक्ट गर्न सहज हुँदैन। यति मात्र होइन तारा गायब हुनुका पछाडी एस्टोरोइडको पनि भूमिका हुन्छ। 

के हो सुपरनोभा?
जस कुनै तारा आफ्नो जीवनकाल पूरा गरिसकेको हुन्छ तर त्यसमा भयंकर विस्फोट हुन्छ। रत त्यसका कारण असीमित मात्रामा प्रकाश उत्सर्जन हुन्छ। 
अझ विशेष कुरा त के भने तारामा यति धेरै प्रकाश हुन्छ, विस्फोटका बेला पूरै तारापुञ्ज नै प्रकाशमय हुनपुग्छ।

यति मात्र नभइ सूर्यले आफ्नो लाइफटाइममा जति प्रकाश उत्सर्जन गर्छ त्यसको लाखौं गुणा प्रकाश सुपरनोभाबाट मिल्छ। हालै एसएन २०२३ आईएक्सएफ नामको सुपरनोभा चर्चामा रहेको छ।

के हो एस्टोरोइड?
एस्टोरोइड च्टान होऊो। यसको निर्माण करिब ४ दशमलव ६ बिलियन वर्षअघि जब सौर्यमण्डल निर्माण भयो त्यसबेला नै भएको थियो। यी मंगल र बृहस्पती ग्रहको बीचमा पाइन्छन्। 

नासाका अनुसार करिब १० लाख एस्टोरोइड यतिबेला मौजुदा छन्। यी पनि सूर्यको चारैतर्फ चक्कर लगाउँछन्। कहिले गोलाकार त कहिले इलिप्टिकल घेरामा सूर्यको चक्कर लगाउँछन्। यति मात्र होइन केही टुक्रिएर पृथ्वीतर्फ पनि आउँछन्। 

यस्तै करिब ६ करोड वर्षअघि चिक्सोलुभ नामको एस्टोरोइड पृथ्वीसँग ठोक्किएका कारण नै डायनासोरको अन्त्य भएको दाबी गरिन्छ। स–साना आकारका एस्टोरोइड त हजारौंको संख्यामा दैनिक पृथ्वीको वायुमण्डलमा प्रवेश गर्छन्। जसलाई उल्का पिण्ड पनि भनिन्छ। 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १४:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिशूलीको बाढीपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनको तयारी, बैरेनीमा लेदो हटाउने काम तीव्र
नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो
भोटेकोशी बाढीपछि चीनसँग हिमताल जोखिमबारे तत्काल संवाद गर्न ८ दलको सुझाव
सम्बन्धित सामग्री
चीनमा पनि बाढी र पहिरोको वितण्डा : नेपाल जोड्ने जिरोङ नाका अवरुद्ध, २२ हजारभन्दा बढी विस्थापित सिगात्से सहरअन्तर्गतको जिरोङ काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार पहिरोले बन्दरगाह जोड्ने सडक, सञ्चार तथा विद्युत् आपूर्ति... बुधबार, भदौ १०, २०८३
दिल्लीमा स्वाइन फ्लूको संक्रमण बढ्दो, अस्पताललाई अलर्ट दिल्लीमा स्वाइन फ्लूका संक्रमितको संख्या लगातार बढिरहेको छ। दिल्लीमा एच१एन१ अर्थात् स्वाइन फ्लूका बिरामीको संख्या बढेर २ हजार ३०८ पु... बुधबार, भदौ १०, २०८३
तेलंगानामा ४३ यात्रु सवार बस–ट्रक ठोक्कियो, ६ जनाको मृत्यु भारतको तेलंगाना प्रदेशस्थित सूर्यापेटमा निजी ट्राभल बस र ट्रक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य केही यात्रु गम्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
त्रिशूलीको बाढीपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनको तयारी, बैरेनीमा लेदो हटाउने काम तीव्र बिहीबार, भदौ ११, २०८३
नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीपछि चीनसँग हिमताल जोखिमबारे तत्काल संवाद गर्न ८ दलको सुझाव बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीका २६ घाइते टिचिङ अस्पतालमा, उपचारका क्रममा एक पुरुषको मृत्यु बिहीबार, भदौ ११, २०८३
हामीले संकलन गरेको राहत पारदर्शी हुनेछ : श्रम संस्कृति पार्टी बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्