काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन कार्यतालिका घोषणा भएको छ। हरेक दुई वर्षमा गरिने अधिवेशन असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म काठमाडौंमा हुनेछ।
दुई वर्षको कार्यकालको लागि निर्वाचन हुनेछ। अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुबाट ७४ जना पदाधिकारीहरु निर्वाचित हुनेछन्।
उक्त निर्वाचन प्रयोजनको लागि यो निर्वाचन कार्यक्रमको सूचना जारी गरिएको छ। जसअनुसार मतदान २ गते तोकिएको छ।
यस्तो छ निर्वाचन कार्यतालिका:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।