• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

आइफोन १५ सार्वजनिक: के छन् नयाँ परिवर्तन?

64x64
नेपाल लाइभ बुधबार, भदौ २७, २०८०  १२:१४
1140x725

काठमाडौं– यो वर्षका लागि सबैभन्दा प्रतिक्षित स्मार्टफोन आइफोन १५ सार्वजनिक भएको छ। अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले आइफोन १५ र १५ प्रो सिरिजका फोनहरु सार्वजनिक गरेको हो। आइफोन १५ को प्रतिक्षामा रहेकाहरुलाई खुसीको खबर छ कि यो डिभाइसमा युएसबी–सी पोर्ट उपलब्ध छ। 

एप्पलले अघिल्लो वर्ष नै आफ्ना फोनको चर्जर युएसबी–टाइप–सी हुने घोषणा गरेको थियो। युरोपियन युनियनको नयाँ नियमका कारण पनि एप्पल आइफोन १५ मा युएसबी–सी चार्जर उपलब्ध गराउन ‘बाध्य’ भएको हो। 

आइफोन १५, १२८ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य अमेरिकी डलर ७९९ बाट सुरु हुन्छ। आइफोन १५ प्लस, १२८ जीबी भर्सनको को मूल्य ८९९ अमेरिकी डलरबाट सुरु हुने बताइएको छ।

आइफोन १५ प्रोको मूल्य ९९९ अमेरिकी डलरबाट सुरु हुने बताइएको छ। जुन गत वर्ष सार्वजनिक आइफोन १४ प्रोको मूल्य बराबर नै हो। आइफोन १५ प्रो म्याक्सको मूल्य १ हजार १९९ डलरबाट सुरु हुने बताइएको छ। जुन अघिल्लो वर्ष सार्वजनिक भएको आइफोन १४ प्रो म्याक्सभन्दा १०० डलर बढी हो।  

के छ नयाँ? 
आइफोन प्रयोगकर्ताका लागि युएसबी–सी चार्जर एउटा नयाँ र खुसीको कुरा हो। तर यसको डिजाइनलाई लिएर भने धेरै अपेक्षा नगर्दा पनि हुन्छ। किनभने आइफोन १४ को तुलनामा आइफोन १५ को डिजाइनमा खासै केही परिवर्तन छैन। आइफोन १५ र १५ प्लसमा क्रमश ६.१ इन्च र ६.७ इन्चको डिस्प्ले दिइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आइफोन १५ का सबै मोडलहरु डाइनामिक आइसल्याण्डका साथ उपलब्ध हुनेछन्। यो एउटा पिल–सेप्‌ड कटआउट हो, जुन पहिलोपटक आइफोन १४ र आइफोन १४ प्रो म्याक्समा प्रयोग भएको थियो। 

आइफोन १५ मा पनि अर्गानिक लाइट–एमिटिङ डायोड (ओलिड) सुपर रेटिना डिस्प्ले उपलब्ध छ। जसले १६०० नट्सको ब्राइटनेसका साथ डोब्ली भिजनलाई सपोर्ट गर्छ। सनलाइटका बेला फोनको पिक–ब्राइटनेस २ हजार निट्स पुग्छ, जुन आइफोन १४ को तुलनामा दोब्बर बढी हो। 

आइफोन १५ मा गरिएको सबैभन्दा ठूलो परिवर्तन युएसबी–सी नै हो। त्यसका अतिरिक्त क्यामेरामा पनि केही सुधारहरु गरिएको छ। मुख्य क्यामेरा सेन्सर ४८ मेगापिक्सलको छ। जबकि आइफोन १४ मा १२ मेगापिक्सलको मुख्य क्यामेरा सेन्सर थियो। फोनमा १२ मेगापिक्सलको अल्ट्रावाइड सेन्सर पनि छ। जसले टेलिफोटो र पोट्रेट मोडमा धेरै सुधारको अनुभव उपलब्ध गराउनेछ। 

Xtrem
Xtrem

एप्पलले आइफोन १५ को क्यामेरामा नाइट मोड, लाइभ फोटो र एक्सन मोडमा पनि सुधार गरेको छ। तपाईं सेल्फीको फ्यान हो भने आइफोन १५ को फ्रन्ट क्यामेराले अटोफोकस र पोट्रेट लाइटिङको सुविधा उपबल्ध गराउँछ। 

एप्पलले आइफोन १५ को चिप ए–१६ मा पनि सुधार गरेको छ। यही चिप गत वर्ष सार्वजनिक भएको आइफोन १४ प्रो मोडलमा पनि उपलब्ध थियो। एप्पलले ‘अल–डे ब्याट्री लाइफ’को पनि प्रतिबद्धता जनाएको छ। 

एप्पल वाच सिरिज ९ मा जस्तै आइफोन १५ मा सेकेन्ड–जेनेरेसन अल्ट्रा वाइडब्यान्ड चिप उपलब्ध छ। जसले भविष्यमा सार्वजनिक हुने अन्य डिभाइससँगको कनेक्टिभिटीलाई सुधार गर्नेछ।    

आइफोन १५ मा भएका परिवर्तन बुँदागत रुपमा: 

  • आइफोन १५ र १५ प्लस ५ वटा रङ (कलर भेयरियन्ट): पिङ्क, यल्लो, ग्रीन, ब्लु र ब्ल्याकमा उपलब्ध हुनेछ। 
  • आइफोन १५ प्रो मोडलको फोन ब्ल्याक टाइटेनियम, ह्वाइट टाइटेनियम, ब्लु टाइटेनियम र न्याचुरल टाइटेनियम फिनिसमा उपलब्ध हुनेछ। 
  • आइफोन १५ प्रो ए–१७ बायोनिक चिपका साथ उपलब्ध हुनेछ, जसले फोनको स्पिड र समग्र पर्फरमेन्समा सुधार गरेको एप्पलको दाबी छ। 
  • आइफोन १५ का सबै मोडलमा एप नोटिफिकेशनका लागि ‘डाइनामिक आइसल्याण्ड’ हुनेछ, जुन गत वर्ष सार्वजनिक भएका प्रो र म्याक्स डिभासमा उपलब्ध थियो। 
  • फोन २ वटा डिस्प्ले साइजमा उपलब्ध हुनेछ एउटा ६.१ इन्चमा र अर्को ६.७ इन्चमा। 
  • आइफोन १५ मा क्यामेराको गुणस्तरमा सुधार गरिएको छ, मुख्य क्यामेरा सेन्सर ४८ मेगापिक्सलको छ। 
  • र, सबैभन्दा नोटिसेबल परिवर्तन चार्जिङ पोर्टको नै हो। आइफोन १५ मा युएसबी टाइप सी चार्जर उपलब्ध हुनेछ। यद्यपि एन्ड्रोइडका फोनमा उपलब्ध हुने टाइप सी चार्जरले आइफोन १५ का डिभाइसहरु चार्ज गर्न सकिनेछ भन्ने कुनै ग्यारेन्टी छैन।
     

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्