Current chauchau Current chauchau
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसदीय समितिमा ‘सहमति’ : कोशीमा मुख्यमन्त्री थापाले पाउलान् निरन्तरता?

64x64
नेपाल लाइभ सोमबार, भदौ ११, २०८०  ०९:३१
1140x725

काठमाडौं– मुख्य दलहरुबीच भएको बाँडफाँटअनुसार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको सभापति माओवादी केन्द्रले पाउने निश्चित थियो। त्यसका लागि सांसद माधव सापकोटालाई उम्मेवार पनि तय गरिएको थियो। आइतबार उम्मेदवारी दर्ता गर्नुअघि सापकोटा सभापतिको दौडबाट बाहिरिए। उनले राप्रपाका निम्ति ठाउँ खालि गरेका थिए।

राप्रपाबाट सो समितिको सभापति पदमा दीपक सिंहले उम्मेदवारी दर्ता गरे। अन्य उम्मेदवार नपरेकाले उनी निर्विरोध सभापति घोषित हुँदैछन्।

कोशी प्रदेशका सन्दर्भमा राप्रपासँग सहमति भएकाले आफू पछि हटेको सापकोटाले प्रतिक्रिया दिए। कोशी प्रदेशको समस्या समाधानमा राप्रपाले सघाउने र राप्रपाले विकास समितिको सभापति पाउने समझदारी भएको उनको भनाइ छ।

एक सांसदको कमीले गर्दा कोशी प्रदेशमा सत्ता गठबन्धनले बहुमत सिद्ध गर्न कठिनाइ भोग्नुपरेको छ। जसका कारण कांग्रेस सांसद उद्धव थापाले अघिल्लो पटक सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा मुख्यमन्त्री दाबी गरेका थिए। त्यस कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछि उनले दोस्रो पटक मुख्यमन्त्रीमा दाबी गरे।

दोस्रो पटक मुख्यमन्त्रीमा दाबी गर्दा सभामुख गौतमलाई राजीनामा दिन लगाइएको थियो। तर भदौ ४ गते थापाले सभाको अध्यक्षता गर्ने व्यक्तिको समेत सहयोगमा विश्वासको मत लिए। जुन विवादित भएको छ र सर्वोच्च अदालतले पनि अन्तरिम आदेशमार्फत् संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको भनेको छ।

यस मुद्दामा पूर्ण सुनुवाइका लागि भदौ १५ गते पेसी तोकिएको छ।

साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १३ गतेभित्रै विश्वासको मत सिद्ध गर्नुपर्ने हुन्छ। त्यसैले १३ गतेपछि उनको हैसियतका विषयमा प्रश्न उठेको छ। थापाले भने अहिले आफू बहुमतमा भएको संसद्‌बाट सिद्ध भएको बताए। ‘बाँकी व्याख्या अदालतको हो,’ उनले भने।

यति नै बेला राप्रपासँग सहमति भएको बताइएको छ। तर त्यसको आधिकारिकताका सम्बन्धमा प्रश्न उठेको छ। केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले आफूहरूले सभापति पाउनुपर्ने दाबी गरेको र पाएको बताए। ‘राप्रपाले एउटा सभापति पाउनुपर्ने हो। त्यसका लागि हामीले दाबी पनि गर्दै आएका थियौँ,’ उनले नेपाल लाइभसँग भने, ‘तर समिति सभापतिका लागि कोशी प्रदेशमा सघाउने खालको कुनै सहमति भएको मेरो जानकारीमा छैन।’

nimb
nimb
Ncell 2
Ncell 2

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि अहिले मुलुकबाहिर छन्। त्यसैले आइतबार भएको भनिएको सहमतिलाई आगामी दिनमा अस्वीकार गरिने वा आफ्नो हित अनुकूल व्याख्या गरिने सम्भावना पनि छ।

राप्रपाले मुख्यमन्त्री थापालाई सघाएमा उनी नेतृत्वको सरकारले निरन्तरता पाउने छ। तर सर्वोच्चले सत्ता गठबन्धन अनुकूल फैसला गरिदिएको अवस्थामा मात्रै त्यो सम्भव छ। कम्तीमा अन्तरिम आदेश जारी भएपछिको अवधिलाई ‘शून्य समय’को रुपमा अर्थ्याएर वा यस्तै कुनै तरिकाबाट पुनः विश्वासको मत लिने अवसर सिर्जना गरिदिएको अवस्थामा राप्रपाले सहयोग गर्ने ‘अवसर’ आउन सक्छ, थापाले निरन्तरता पाउन सक्छन्।

भदौ ४ गते लिएको विश्वासको मत संविधान अनुकूल नभएको तथा पुनः विश्वासको मत लिने अवसर पनि नदिएको अवस्थामा प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा हिक्मत कार्की नै मुख्यमन्त्री नियुक्त हुनसक्छन्। तर उनले पनि विश्वासको मत पाउने सम्भावना लगभग छैन।

त्यसपछि संविधानको धारा १६८ (५) अनुसारको मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु हुन्छ। त्यहाँ माओवादी केन्द्रको  ‘त्याग’ले प्रतिफल पाउने सम्भावना देखिन्छ।

त्यतिबेला दलहरूसँग मध्यावधिमा जाने वा जो कुनै सांसदको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विकल्प मात्रै हुन्छ।

उद्धव थापाको ठाउँमा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री तयार गर्ने हो भने राप्रपाले सघाउने आशय व्यक्त गरेको समाचार यसअघि पनि सार्वजनिक भइसकेको छ। आइतबार माओवादी केन्द्रले आफ्नो ‘भाग’को समिति सभापति राप्रपाका निम्ति त्याग गरेकाले उपधारा (५) अनुसारको सरकार गठन गर्न माओवादी केन्द्रलाई राप्रपाले सघाउने सम्भावना देखिन्छ। त्यसो हुँदा अहिलेकै गठबन्धन आबद्ध दलहरुसँग न्यूनमत बहुमत संख्याका ४७ सांसद छन्। राप्रपाले सभामुख नै पाएको स्थितिमा पनि सहज बहुमत उपलब्ध हुनेछ। 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सम्बन्धित सामग्री
राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल प्रारम्भ ह... सोमबार, जेठ ४, २०८३
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव समितिका सभापति गणेश पराजुलीले प्... सोमबार, जेठ ४, २०८३
एमाले सचिवालय बैठक बस्दै :  नेताहरूको कार्यविभाजन गर्ने तयारी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । सोमबार, जेठ ४, २०८३
ताजा समाचारसबै
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान सोमबार, जेठ ४, २०८३
राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने सोमबार, जेठ ४, २०८३
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची सोमबार, जेठ ४, २०८३
एमाले सचिवालय बैठक बस्दै :  नेताहरूको कार्यविभाजन गर्ने तयारी सोमबार, जेठ ४, २०८३
विश्वकप लिग २ : स्कटल्यान्डसँग दोस्रो खेल, नेपालमाथि जित्नैपर्ने दबाब सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
नुवाकोटमा दाजुभाई हत्या प्रकरण : मुख्य कारण कुलोको विवाद आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्