• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

टिके प्रथामा टिकेको नेविसंघ, कहिले हुन्छ १२औं महाधिवेशन?

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, साउन २३, २०८०  २०:०६
1140x725

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को २०७३ मा भएको ११औं महाधिवेशनले नैनसिंह महर सभापति चुनेको थियो। महरले आफ्नो कार्यकाल सकिएपछि २०७५ माघ २ गते राजीनामा दिए। महरले राजीनामा दिएपछि १६ माघ २०७५ मा राजीव ढुंगानाको नेतृत्वमा तदर्थ समिति गठन भयो। तदर्थ समितिले पूर्णता नपाउँदै ढुंगाना पार्टी (नेपाली कांग्रेस)को केन्द्रीय सदस्य निर्वाचित भए। 

ढुंगानापछि दुजाङ शेर्पा नेविसंघ तदर्थ समितिको सभापति बने। २०७८ फागुन ३ गतेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले शेर्पालाई तदर्थ समितिको सभापति बनाउने निर्णय गरेको थियो। तदर्थ समितिलाई स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने ‘म्यान्डेड’ दिइएको थियो। 

तर, शेर्पाले प्राप्त म्यान्डेडअनुसार महाधिवेशन गर्न सकेनन्। बरु सोमबार तदर्थ समितिमा ७१० जना मनोनयन गरिएको विवरण सार्वजनिक भयो। उक्त तदर्थ समिति पनि विधान विपरीत रहेको भन्दै नेविसंघमा विरोध भइरहेको छ।  

नेविसंघको विधानमा १ सय १ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ। पछिल्लो समय नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्ने विषयमा मतभेद थियो। विधानको धारा ५ (५) मा ३२ वर्ष उमेर पूरा भएको व्यक्ति नेविसंघको सदस्य बन्न नपाउने उल्लेख छ। तर यो व्यवस्था संघको १२औं महाधिवेशनबाट लागू हुने भनिएको छ।

निर्वाचनका लागि तदर्थ समिति गठन भए पनि महाधिवेशन कहिले हुने भन्नेमा अन्योल देखिएको छ। नेविसंघका पूर्व अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले महाधिवेशन हुन बिलम्व भएको बताए। नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘महाधिवेशन गर्नै पर्छ। महाधिवेशन हुन्छ। लामो समय बितिसक्यो। सबै साथीहरुलाई समेट्ने गरी तदर्थ समिति आएको छ। केही साथीहरु छुट्नु भएको छ।’

नियमित महाधिवेशन भएको भए सबै साथीहरु समेटिने बताउँदै नेता महरले दुई/दुई वर्षमा हुनुपर्ने महाधिवेशन समयमै नभएका कारण कमिटीको आकार ठूलो भएको बताए।

उनले नेपाल विद्यार्थी संघलाई चुस्त दुरुस्त बनाउनका लागि पार्टीले आन्तरिक होमवर्क गरिरहेको दाबी गरे। तदर्थ समितिको म्याद ६ महिनामा मात्रै हुने भएकाले उक्त अवधि भित्र महाधिवेशन भइसक्ने महरको दाबी छ। ‘कुनै पनि तदर्थ समितिले ६ महिनामा अधिवेशन गरिसक्नुपर्छ। त्यसका लागि पार्टीले पनि कोर्डिनेसन गर्छ। र, महाधिवेशन हुन्छ अनि नयाँ नेतृत्व आउँछ,’ उनले भने।

नेविसंघबाट पार्टीको केन्द्रीय राजनीतिमा उदाएका नेता 
नेविसंघको पहिलो महाधिवेशन वि.सं.२०२७ सालबाट विपिन कोइराला सभापतिमा निर्वाचित भएका थिए। तत्पश्चात २०२८ सालमा शेरबहादुर देउवा नेविसंघको सभापतिमा सर्वसम्मत निर्वाचित भए। कांग्रेस सभापति देउवा मुलुकको पाँचौं पटक प्रधानमन्त्रीमा निर्वाचित भइसकेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी २०३६ सालमा भएको नेविसंघको तेस्रो महाधिवेशनबाट विमलेन्द्र निधि सभापतिमा निर्वाचित भएका थिए। निधि कांग्रेस संस्थापक नेता महेन्द्र निधिका सुपुत्र हुन्। पार्टीको १३औं महाधिवेशनमा उपसभापति भइसकेका निधि १४औं महाधिवेशनमा सभापतिका आंकाक्षी थिए। 

विसं २०३९ सालमा नेविसंघको तदर्थ समितिको सभापति बनेका पूर्व सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की कांग्रेसका प्रभावशाली नेतामध्येमा पर्छन्।

यस्तै, २०४० सालको चौथो महाधिवेशनबाट बलबहादुर केसी नेविसंघको सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए। केसी पार्टीको केन्द्रीय कार्यसमिति सदस्य समेत रहेका छन्।

केसीपछि २०४४ सालमा नेविसंघको पाँचौ महाधिवेशनबाट बालकृष्ण खाण सभापतिमा निर्वाचित भएका थिए। खाणपछि नेविसंघको २०४८ सालमा भएको छैंटौं महाधिवशेनमा एनपी साउद सभापतिमा निर्वाचित भए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०५३ सालमा नेविसंघको तदर्थ समितिको सभापति भएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ पार्टीको उपभापति हुँदै हाल कानुन मन्त्रीको जिम्मेवारीमा छन्। 

त्यसैगरी २०५३ सालमा भएको नेविसंघको सातौँ महाधिवेशनबाट गोविन्द भट्टराई सभापतिमा सर्वसम्मत निर्वाचित भए। हाल उनी पार्टीको केन्द्रीय सदस्य छन्। २०५७ सालको ८औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा नेविसंघको सभापतिमा निर्वाचित भए। उनी अहिले नेपाली कांग्रेसको महामन्त्री छन्।

नेपाल विद्यार्थी संघको नवौँ महधिवेशन २०५९ मा गुरुराज घिमिरे सभापतिमा निर्वाचित भएका थिए। त्यस्तै नेविसंघको १०औँ महाधिवेशन २०६४ मा प्रदीप पौडेल सभापतिमा निर्वाचित भए। उनी पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए। 

त्यसैगरी २०७३ सालमा भएको ११औँ महाधिवेशनमा नैनसिंह महर नेविसंघ सभापतिमा निर्वाचित भए। महरले २०७५ माघ २ मा समय सकिएपछि राजीनामा दिएका थिए। त्यसयता नेविसंघको महाधिवेशन हुन सकेको छैन।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  २०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्