काठमाडौं- ‘बीजेपी चिन्नोहोस्’ कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली पुगेको पम्फा भुसाल नेतृत्वको माओवादी केन्द्रका नेता र भाजपा अध्यक्ष जेपी नाड्डाबीच भेटवार्ता भएको छ।
उनीहरुबीचको भेट भाजपा पार्टी मुख्यालयमा भएको हो।
भेटपछि सामाजिक सञ्जाल ट्विटरमा नाड्डाले प्रतिनिधि टोलीसँग महत्त्वपूर्ण भेट भएको जनाएको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।