• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ ७, २०८३ Thu, May 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

तपाईंका बालबालिकालाई अटिजमको समस्या छ? ड्रम बजाउँदा हुनसक्छ फाइदा

64x64
नेपाल लाइभ बिहीबार, असार २१, २०८०  ११:२१
1140x725
प्रतिकात्मक तस्बिर

ब्लन्डी ड्रमर क्लेम बर्क ब्रिटेनका स्कूलहरुको कोर्ष (पाठ्यक्रम)मा ड्रम (ढोलकजस्तो बाजा) बजाउने विषय सामेल गराउनुपर्ने बताउँछन्। ड्रम बजाउने कार्य अटिजमको समस्यासँग जुझिरहेका बालबालिकाका लागि धेरै उपयोगी साबित हुनसक्ने अध्ययनले देखाएको छ। 

क्लेम बर्कको ड्रमिंग प्रोजेक्टका लागि गरिएको अध्ययनअनुसार हप्तामा ९० मिनेटसम्म ड्रम बजाउँदा बच्चाहरुलाई धेरै फाइदा पुग्न सक्छ। अध्ययनका दौरान गरिएको प्रयोगमा ड्रम बजाउन सिकिरहेका बालबालिकाले आफ्नो भावनाहरुमाथि धेरै नियन्त्रण राखेको पाइयो। बालबालिकामा उच्च सक्रियताका देखिनुका साथै ध्यान गुमाउने र पटक पटक एउटै कुरा दोहोर्‍याउने प्रवृत्तिमा धेरै सुधार भएको देखियो। 

बर्कको भनाइ छ, ‘अध्ययनबाट यो देखियो कि ड्रम बजाउँदा दिमाग कसरी सकारात्मक रुपले काम गर्न सक्छ, कसरी यो अटिजम अरु सामाजिक तथा भावनात्मक समस्यासँग जुझिरहेका बच्चाहरुलाई सहयोग गर्न सक्छ।’

Clem_Burke1688621746.jpg
ब्लन्डी ड्रमर क्लेम बर्क (गेट्टी ईमेज)

बर्क मान्छन् कि अहिले स्कूलहरुलाई पनि धेरै दबाब छ। किनकि सामाजिक तथा भावनात्मक समस्याका साथै सिकाइमा कठिनाइ झेल्ने बच्चाहरुको संख्या पनि धेरै बढिरहेको छ। उनी भन्छन्, ‘ड्रम बजाउने  संक्षिप्त सत्र पाठ्यक्रममा जोडियो भने कम खर्च तथा प्रयासमै धेरै ठूलो फरक ल्याउन सकिन्छ।’ ड्रम बजाएर नै बच्चाहरुले अटिजमविरुद्धको लडाइँमा राम्रो नतिजा दिन सक्ने उनी बताउँछन्। 

ब्रिटेनका स्कूलहरुमा १ लाख ६६ हजार बालबालिका अटिजमबाट पीडित छन्। २०२० को तुलनामा २०२२ मा यो संख्या करिब ८ प्रतिशतले बढी हो। 

nimb
nimb
Ncell 2
Ncell 2

पीडित बच्चमाध्ये ७० प्रतिशत बालबालिका मूलधारका स्कूलहरुमा पढ्छन्। तर दुई तिहाई बच्चाका अभिभाबकलाई लाग्छ कि उनका बालबालिकाले आवश्यकता पूरा हुन सकिएको छैन। 

अध्ययनको एक हिस्साको रुपमा १६ देखि २० वर्ष उमेरका किशोरलाई २ महिनासम्म हप्तामा ४५ मिनेट ड्रम बजाउन दिइयो। ती किशोरहरुले त्यसअघि कहिल्यै ड्रम बजाएका थिएनन्। 

ती किशोरहरुको ड्रम बजाउनु पहिले र ड्रम बजाउन थालेपछिको एमआरआई स्क्यान गरियो। प्रयोगको नतिजाबाट देखियो कि जुन किशोरले ड्रम बजाउन थाले उनीहरुको स्थितिमा धेरै सुधार भयो। एमआरआईका नतिजामा ति किशोरहरुको दिमागको काममा स्पष्ट सुधार देखियो, जो उनीहरुको पूर्ण व्यवहारमा पनि महसुस गर्न सकिन्थ्यो। 

त्यसपछि पुरै ब्रिटेनको स्कूलहरुमा केही अरु प्रयोग गर्न थालिँदैछ ताकि सुरुवाती आंकडाको पुष्टि गर्न सकियोस्। एनआर/एसबी (एएफपी)

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बिहीबार, जेठ ७, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, जेठ ७, २०८३
गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ बुधबार, जेठ ६, २०८३
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन थप श्रम सम्झौता गर्नुपर्नेमा सचिव काफ्लेको जोड बुधबार, जेठ ६, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु हुने बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न बुधबार, जेठ ६, २०८३
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बुधबार, जेठ ६, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्