• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

नेपाल एयरलाइन्सको व्यावसायिक योजना, हवाई माफियालाई छटपटी

64x64
उत्तम काप्री बुधबार, भदौ १३, २०७५  १०:४९
1140x725

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको व्यावसायिक योजना सार्वजनिक भएसँगै केही निजी विमान कम्पनीमा छटपटी सुरु भएको छ।

निगमले बिग्रँदो आन्तरिक बजार सुधारका लागि अगाडि सारेको व्यावसायिक योजनाका कारण उनीहरुलाई छटपटी भएको हो। हिमाली तथा पहाडी जिल्लाका विमानस्थलमा नियमित उडान गर्ने योजना सार्वजनिक भएसँगै आफ्नो व्यापार घट्ने उनीहरुको चिन्ता छ।

निगमले १९८० कै दशकमा बाजुरा र बजाङ जस्तो ठाउँमा पनि नियमित उडान गरेको थियो। जहाज र पाइलट अभावकै कारण तीन दशकभन्दा अगाडि उडान सुरु भएका विमानस्थलमा पनि निगमले अहिले जहाज उडाउन सकेको छैन। पाइलट ल्याएरै भए पनि त्यस्ता विमानस्थलमा 'फुल फेज'मा सञ्चालन गर्ने योजना निगमको छ। हिमाली तथा दुर्गम क्षेत्रमा उडान गर्न नसक्ने जहाजको व्यवस्थापन गर्दै नयाँ जहाज खरिद प्रक्रिया समेत सुरु भएको छ भने निगमले त्यस्ता ठाउँमा उडान गर्न सक्ने ६ वटा ट्विनअटर विमान खरिद गरेर देशभर उडान गर्ने तयारी थालेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गरेको सबै विमानस्थलमा सातामा एक उडान एक यात्रु भए पनि नियमित उडान गर्ने बताएसँगै निजी कम्पनीका मालिकहरु निगमविरुद्ध लागेका हुन्।

चीनबाट खरिद गरिएको चार वटा बाई १२ र दुई वटा एमए ६० जहाज भाडामा दिँदै नयाँ जहाज खरिद गर्ने उसको तयारी छ। यिनले दुर्गममा हवाइ उडान गर्न सकेका छैनन्। यो सँगै निगमसँग अहिले आन्तरिक उडानका लागि अरु तीन वटा ट्विनअटर जहाज छन्। तर, पाइलट अभावका कारण दुई वटा मात्रै बाई १२ जहाजले उडान गरिरहेको छ। तर, नयाँ जहाज खरिद गर्दै दुर्गममा उडान गर्न लागे पनि हवाई माफियाले चलखेल सुरु गरेको निगमका एक निर्देशक बताउँछन्। 'जहाज खरिद प्रक्रिया नै अवरुद्ध पारी सिन्डिकेट लगाउन केही विमान कम्पनी लागि परिरहेका छन्,' उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

कतिपय निजी विमान/हेलिकोप्टर कम्पनीले उच्च हिमाली तथा दुर्गम क्षेत्रमा चार्टर उडानमार्फत मनपरी रकम असुल्दै आएपछि निगमले सस्तोदरमा सेवा प्रदान गर्न लागेको हो।

महाप्रबन्धक सुगतरत्न कंसाकारको अवधि करिब एक वर्ष बाँकी छ। यस अवधिमा उनले १० वटा जहाज खरिद प्रक्रिया टुंगो लगाउने गरी अगाडि बढेसँगै हवाई माफिया पुरानो वाइडबडी जहाज खरिदमा आर्थिक हिनामिना भएको आरोप लगाउँदै आएका छन्।

कंसारकारकै पालामा जहाज खरिद टेन्डर भएको अवस्थामा आफ्नो एजेन्टमार्फत खरिद हुने अवस्था नदेखेपछि उनीहरु कंसाकार हटाउने खेलमा लागेको स्रोत बताउँछ। कंसकारलाई काममा असहज बनाउन उनीभन्दा माथिलो पद (कार्यकारी अध्यक्ष) मा मदन खरेललाई ल्याउने लबिङमा उनीहरु लागेका छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कंसकार भने दुर्गम भेगमा निमगले विमान सञ्चालन गरेसँगै अहिले मनोमानी ढंगले नाफा असुलिरहेका कम्पनी स्वत: कमजोर हुने बताउँछन्। 'निगमले अन्तर्राष्ट्रिय उडानबाट नाफा कमाएरै भए पनि हिमाली तथा दुर्गम क्षेत्रका जनतालाई हवाई सेवा दिन्छ,' उनले भने, 'यतिन्जेल निगम कमजोर भएकै कारण कतिपय एयरलाइन्स कम्पनीले चार्टर उडानका मार्फत मनपरी भाडा असुलेका छन्। अब त्यस्तो हुन दिँदैनौं।'

निगमले खरिद गर्न लागेको १० वटा जहाजमा पनि आर्थिक चलखेल गर्न नसकिने अवस्था आएपछि माफियाहरु असक्षम बनाउन लागिपरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक सहसचिवले बताए।

असार र साउनमा आएका दुई वटा वाइडबडी जहाज खरिदमा पनि नेपाली एजेन्ट सफल हुन सकेका थिएनन्। कंसकारले अबको खरिदमा पनि सिधै जहाज उत्पादन कम्पनीसँगै डिल सक्ने भन्दै उनीहरु सशंकित भएका हुन्।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०७५  १०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्