• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा सुनसरीको नेतृत्व चुन्न रस्साकस्सी, मिलेन भागबन्डा

64x64
नेपाल लाइभ शनिबार, भदौ ९, २०७५  ०५:२४
1140x725

इटहरी– तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच केन्द्रीय तहमा पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको लामो समय भइसकेको छ। तर क्षेत्रीय, जिल्ला तथा स्थानीय र जनवर्गीय संगठनहरुमा एकताको विषयले मूर्त रुप पाउनसकेको छैन।  

पार्टी केन्द्रीय तहबाट बिहीबारसम्म सबै तहको एकता प्रक्रिया सम्पन्न गर्न निर्देशन दिएपनि धेरै स्थानमा पूरा हुन सकेको छैन। यद्यपी एकता प्रक्रियालाई लिएर स्थानीय तहसम्मै रौनक चुलिएको छ। 

प्रदेश १ को सुनसरी जिल्ला कमिटीको लागि नाम सिफारिस गर्न एक कार्यदल बनेको छ। रामकुमारी चौधरी, सारदा पोख्रेल, धर्म निरौला र रमेश बस्नेत सम्मिलित नाम सिफारिस कार्यदलले नामावली टुंगो लगाइसकेको छ। सो समितिले पूर्व एमालेको तर्फबाट ९९ र माओवादी केन्द्रको तर्फबाट ६६ जनाको नाम प्रदेश र केन्द्रमा सिफारिस गर्ने अन्तिम तयारी थालेको छ।

सिफारिस भएका मध्येबाट आगामी नेतृत्व चयन हुने समितिकी सदस्य चौधरीले जानकारी दिइन्। उनका अनुसार तत्कालीन एमाले र माकेका सम्पुर्ण कमिटी खारेज भइसकेको अवस्थामा हाल सिफारिस भएकामध्ये जो कोहीले पनि नेतृत्व दाबी गर्नसक्ने छन्।

पूर्व एमालेको तर्फबाट पूर्व सांसदसमेत रहिसकेका रेवतीरमण भण्डारी र पूर्व जिल्ला अध्यक्ष रमेश बस्नेतले जिल्ला नेतृत्वको दाबी गरिरहेका छन्। उता पूर्व माकेको तर्फबाट पूर्व केन्द्रीय सदस्य शिवकुमार डाँगी बलिया दाबेदार मानिएका छन्। हालका प्रदेशसभा सदस्य मुकेश मेन्याङ्बोले पनि नेतृत्वको दाबी गरिरहेको बताइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

जिल्ला नेतृत्वका लागि सबै दाबेदारहरुले आ–आफ्नो तर्फबाट ‘लविङ’ सुरु गरेका छन्। भण्डारी मुख्यमन्त्री शेरधन राइ निकट मानिन्छन्। राईले पनि उनलाई खुलेर समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।

तर उनको तगारोको रुपमा देखिएका छन् प्रदेश इन्चार्ज भिम आचार्य। नेकपाका केन्द्रीय सचिवालय सदस्य समेत रहेका आचार्य सुनसरीलाई आफ्नो पकडमा राख्न चाहन्छन्। सोही अनुसार उनले बस्नेतलाई अगाडि सारेका छन्। बस्नेत र भण्डारी दुबै एमालेका पूर्व जिल्ला अध्यक्षसमेत हुन्। पहिला माधव नेपाल निकट मानिएका भण्डारी हाल ओली पक्षधर हुन्।

त्यस्तै, पूर्व माकेले पनि प्रदेश १ का मुख्य जिल्ला झापा, मोरङ र धनकुटामा नेतृत्व नपाएको भन्दै सुनसरीमा दाबी गरेको छ। सोही अनुसार माकेका पूर्व केन्द्रीय सदस्य डाँगी आफू नेतृत्वमा आउने संभावना धेरै रहेको दाबी गर्छन्। मेन्याङ्बो प्रदेशसभा सदस्यको भूमिकामा रहेकोले आफू नै सुनसरीको अध्यक्ष हुने उनको भनाइ छ। डाँगी अहिले केन्द्रीय पार्टीपंक्तिलाई रिझाउन काठमाडौं पुगेका छन्।

त्यस्तै अर्का दाबेदार मेन्याङ्गबो पार्टीभित्र आन्तरिक कसरतमा लागेका छन्। उनी आफूलाइ स्थानीयदेखि केन्द्रीय नेतृत्वसम्मको साथ रहेकोले अध्यक्ष बन्ने पक्कापक्की रहेको दाबी गर्छन्।
 
पार्टीगत हिसाबकिताब मिलाउँदा अध्यक्ष एक पार्टीले पाएमा इन्चार्ज अर्को पार्टीका नेताले पाउनसक्ने नेकपा नेता डम्बर सुवेदीले बताए। कुन पार्टीले के पाउने भन्ने बारेमा छलफल जारी रहेकाले आजभोलि नै त्यसको टुंगो लाग्ने उनको भनाइ छ। उनका अनुसार जिल्लाको कार्यदलले आजै प्रदेश र केन्द्रमा नाम सिफारिस गर्ने र भोलिबाट प्रदेशले सहमतिको प्रयास थाल्नेछ। यदि प्रदेशले एकसाता भित्र सहमति गर्न सकेन भने केन्द्रले नेतृत्व चयन गर्नेछ।

प्रदेश १ का १४ जिल्लामध्ये ७ जिल्लाको नेतृत्व टुंगो लागिसकेको र बाँकी ७ जिल्लाको प्रक्रियामा रहेको नेता सुवेदीको भनाइ छ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०७५  ०५:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसियाड बक्सिङमा नेपालको पहिलो जित
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो
सम्बन्धित सामग्री
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन्। बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन्। बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीक... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्