हुम्ला- रसुवा जिल्लाको केरुङ नाकाबाट मानसरोवर र कैलाश दर्शन गएका भारत, गुजरातका ६६ वर्षीय अनिलकुमार केराबगीको स्थानीय डाँकलाकोटमा मृत्यु भएको छ।
राहदानी नं एम ९६०२२७६ का ती यात्रीको शव नेपालगन्ज हुँदै घर पठाइएको प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।