• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'टिकापुर घटनामा पक्राउ परेकालाई दोषी साबित गर्ने ठाउँ छैन'

64x64
नेपाल लाइभ बिहीबार, भदौ ७, २०७५  १३:१८
1140x725

काठमाडौं– टिकापुर घटनाको ३ वर्ष पुगेको सन्दर्भमा आयोजित एक अन्तर्क्रियामा वक्ताहरुले सो घटनालाई राजनीतिक घटनाको रुपमा अर्थ्याएका छन्। साथै, उनीहरुले अबको आन्दोलनको रचनात्मक बाटो खोजिनुपर्ने बारे पनि विमर्श गरेका छन्।

संविधान जारी हुनुपूर्व ०७२ भदौ ७ मा थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा झडप हुँदा टिकापुरमा सात प्रहरी र एक बालकको ज्यान गएको थियो। सो घटनापछि स्थानीय थारुहरुमा प्रशासनबाट व्यापक दमन भएको विभिन्न अध्ययनहरुले देखाएका छन्। थारु प्रतिनिधिहरुले पनि यस विषयमा बोल्दै आएका छन्।

बिहीबारको कार्यक्रममा पनि धेरै वक्ताहरुले टिकापुर घटनाप्रति दुःख व्यक्त गरे पनि त्यो राज्यको कारणले घटेको घटना भएकोमा जोड दिए।

अधिवक्ता शंकर लिम्बुले राज्यले गैरकानुनी रुपमा टिकापुरका घटनका दोषीलाई थुनामा राखिएको बताए। 'यो सरकारवादी मुद्दामा नेपालको कानुनले एक वर्ष भित्रमा टुंग्याउनुपर्छ। यो मुद्दामा एक वर्षभित्रमा नटुंग्याएपछि यो मुद्दा गैरकानुनी हिसाबले चलिरहेको छ। यो कुरा हामीले अदालतमा पटकपटक उठाएका छौं', उनले थपे, 'जब घटना घट्यो त्यतिबेला कसैलाई पक्राउ गरिएको छैन। पछि घरघरबाट पक्राउ गरिएको छ। सात जना प्रहरी र एकजना बालकको मृत्यु भयो, उनीहरु र पक्राउ पर्नेहरुको लिंकेज कहीँबाट पनि देखिँदैन। कहीँबाट पनि पुष्टि हुँदैन।'

लिम्बुले पक्राउ परेकाहरुलाई दोषी साबित गर्ने ठाउँ नै नभएको दाबी गरे। 'कुनै पनि बेला यदि अदालतले फौजदारी न्याय सिद्धान्तको कानुन र प्रमाणको आधारमा निर्णय गर्‍यो भने भोलि के गर्छ मलाई थाहा छैन', लिम्बुले भने, 'तर यी पक्राउ परेकाहरुमा कसैलाई पनि दोषी साबित गर्ने कुनै ठाउँ छैन।'

उनले चाँडो मुद्दा टुंगो लगाउन आग्रह गरे।

कार्यक्रममा बोल्दै पूर्व सभासद् रुक्मिणी चौधरीले दोषी एकातिर भएको तर निर्दोषहरुलाई सरकारले लाचारीका साथ थुनामा राखेको बताइन्। उनले थारुहरु हत्यारा हो भने अदालतबाट निर्क्यौल हुनुपर्ने पनि बताइन्। 'टिकापुर घटना नितान्त राज्यले घटाएको घटना हो', उनले भनिन्, 'राज्यले नै जश अपजश र जिम्मेवारी लिनुपर्छ।'

कार्यक्रममा बोल्दै लेखक उज्ज्वल प्रसाईले टिकापुर घटनाको बारेमा छलफल गर्दा सो घटनाको पछाडिको सन्दर्भमा मात्रै चर्चा गर्दा राम्रो समीक्षा गर्न नसकिने बताए। उनले समग्र पहिचानको आन्दोलनलाई पनि राम्रोसँग समीक्षा गर्नुपर्ने बताए।

nimb
nimb
Ncell 2
Ncell 2

'त्यो घटनाभन्दा अघि थारु आन्दोलन के भनेर उठ्यो र समग्र पहिचानको आन्दोलन अहिले कहाँ पुग्यो? पहिचान नै अहिले बिदा माग्नेमा सीमित भइरहेको छ कि' उनले थपे, 'अब थारुहरुको आन्दोलन कसरी अगाडि जाला र के प्राप्तिको लड्ला र उस्तै खालको आन्दोलन गरिरहेको अन्य समूदाय पनि कसरी जोडिएलान् भन्नेमा धेरै थरिका प्रश्नहरु छन्।'

'अब पहिचानको आन्दोलनलाई राम्रोसँग समीक्षा नगर्ने हो भने हामी सानोसानो भड्खालाहरुमा जाकिने र फेरि रुँदैरुँदै, आँसु बटुल्दै कार्यक्रम गर्नुपर्ने ठाउँमा नपुगिएला भन्न सकिन्न', प्रसाईले भने।

फोरम नेता तुलानारायण साहले थारुहरुको मुद्दा राजनीतिक भएकाले उनीहरु राजनीतिमै होमिनुपर्ने बताए। 'मुद्दा राजनीतिक हो भने राजनीतिक आन्दोलन नै गर्नुपर्छ', साहले भने।

लेखक भास्कर गौतमले थारु आन्दोलनको सवालमा घोत्लिनुपर्ने विषय धेरै रहेको बताए। 'मानौं रेशम चौधरीको मुद्दा फिर्ता भयो, टिकापुर घटनाको प्रतिवेदन सार्वजनिक भयो, क्षतिपूर्ति प्राप्त  भयो। त्यसपछि के हुन्छ त', प्रश्न गर्दै उनले भने, 'त्यसबारेमा घोत्लिन जरुरी छ।'

गौतमले राज्यले आफैंले तोकेको दायरा नमानेर जालझेल गरेको बताए। 'टिकापुर घटनाले हामीलाई कानुनी राज्यमा संकट छ भन्ने देखाउँछ', उनले थपे।

उनले आन्दोलनको दायरालाई फराकिलो बनाएर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याए।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०७५  १३:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ?
रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे लिङ्देन
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सम्बन्धित सामग्री
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? त्यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमाले नेता प्रदीपकुमार ज्ञवाली, नेकपाका नेता वर्षमान पुन र राप्रपाका अध्यक्ष राजेन्द्र ल... आइतबार, असार ७, २०८३
रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे लिङ्देन राप्रपाका अध्यक्ष लिङ्देन रास्वपाको निमन्त्रणामा महाधिवेशनमा सहभागी हुन भरतपुर पुगेका हुन् । आइतबार, असार ७, २०८३
रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन भरतपुर पुगे उनी आइतबार बिहान चितवन ओर्लिएका हुन् । उनले आफ्नी छोरीलाई समेत चितवन लगेका छन् । आइतबार, असार ७, २०८३
ताजा समाचारसबै
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे लिङ्देन आइतबार, असार ७, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आइतबार, असार ७, २०८३
रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन भरतपुर पुगे आइतबार, असार ७, २०८३
रास्वपाको महाधिवेशनमा गगन थापा जाने आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्