• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपालले के रोज्ने, बिमस्टेक कि सार्क?

64x64
नेपाल लाइभ बिहीबार, भदौ ७, २०७५  ०६:५१
1140x725

नेपाल चौथो विमस्टेक शिखर सम्मेलनको आयोजना गर्ने संघारमा छ। उता, नेपालको एक महत्वपूर्ण साथी राष्ट्रको रुपमा रहदै आएको पाकिस्तानमा नयाँ प्रधानमन्त्रीको रुपमा उदय भएको छ, इमरान खानको रुपमा।

युद्ध, आतंकवाद र गरिबी जस्ता शब्दको विशेषणबाट चिनिने पाकिस्तानको रुप र रेखालाई फेर्छु भनेर खान पाकिस्तानको सबैभन्दा महत्त्वपूर्ण पदको जिम्मेवारी सम्हाल्न आएका छन्। खानले भनिरहेका छन्– पाकिस्तान अब चाहन्छ त केवल शान्तिमात्र।

दक्षिण एसियाका दुई ठूला मुलुकहरु भारत र पाकिस्तान, जो अंग्रेजले शासन गर्दा एक थिए तर पछि टुक्रिए। यी दुई ठूला मुलुकका घरयासी झमेला र द्वन्द्वका कारण सार्कको १९ औं शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा हुन सकेको छैन। मिति तोकिए पनि स्थगित भएको छ।

अध्यक्ष राष्ट्रको रुपमा रहेको नेपालले चौथो विमस्टेक शिखर सम्मेलन काठमाडौंमा आयोजना गरिरहँदा पक्कै पनि इस्लामावादका प्रतिनिधि र उसका राष्ट्र प्रमुख उपस्थित हुने छैनन्। नेपाल सार्क मुलुकको पनि अध्यक्ष राष्ट्र हो। नेपालले १८ औं सार्कको आयोजना त गर्‍यो तर पाकिस्तानलाई अध्यक्ष राष्ट्रको जिम्मेवारी हस्तान्तरण गर्न पाएको/सकेको छैन। 

अब सार्कको १९ औं शिखर सम्मेलन कहाँ र कहिले हुन्छ भन्ने अनुमान गर्न गाह्रो देखिन्छ। तर पाकिस्तानको नयाँ खान सरकार र भारतको मोदी सरकार बीचको अब अघि बढ्ने सम्बन्धले सार्कको भविष्यलाई निर्धारण गर्न पक्का छ।

nimb
nimb
Ncell 2
Ncell 2

सार्ककै विकल्पका रुपमा भारतले सन् १९९७ मा अघि सारेको विमस्टेकमा सार्कका मुलुकका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स छैनन्।

यी मुलुकलाई बेवास्ता गर्दै भारतले अघि सारेको यो बंगालको खाडी राष्ट्रहरुको संगठनमा नेपालसहित भारत, भुटान, म्यानमार, बंगलादेश, श्रीलंका र थाइल्यान्ड छन्।

सन् १९८६ मा स्थापना भए पनि सार्क मुलुक बीच हालसम्म संयुक्त सैनिक अभ्यास हुन सकेको छैन। तर एक दशक कान्छो संगठन बीचमा संयुक्त सैन्य अभ्यास हुने भइसकेको छ। यसै वर्ष भारतको पुनेमा हुने उक्त अभ्यासले विमस्टेकलाई रणनीतिका साथै सुरक्षाको रुपमा पनि अघि बढ्न प्रेरित गर्ने देखिन्छ। ९० को दशकमा भारतले ‘लुक इस्ट’ नीतिमार्फत् विमस्टेकलाई जोड दिएको थियो। त्यसलाई भारतको पूर्ववर्ति सरकारले ‘एक्ट इस्ट’को रुपमा अघि सार्‍यो। गोवामा भएको ब्रिक्स सम्मेलनमा विमस्टेक सम्बद्ध मुलुकलाई निम्ता दिनुले पनि भारत यसलाई गतिशील बनाउन चाहन्छ भन्ने स्पष्ट हुन्छ।

दक्षिण एशियाली मुलुकहरुमा बढ्दै गइरहेको चिनियाँ प्रभाव रोक्न पनि भारतले यसलाई रणनीतिक सूत्रका रुपमा लिइरहेको छ।

दक्षिण एसियाली मुलुक मिलेर एक साथ अघि बढ्ने प्रतिबद्धता जनाएको सार्कलाई एक कुनामा छाडेर नयाँ संगठनमा तिर अघि बढ्नु नेपाल जस्तो मुलुकका लागि आफैंमा चुनौतिपूर्ण हुन सक्छ।
नेपालले सार्कलाई ब्युँताउन कोशिस गर्ने कि विमिस्टेकमा रमाउँदै अघि बढ्ने भन्ने प्रश्नको उत्तर खोजी अघि बढ्नु उचित हुने देखिन्छ। विना योजना जसले जे भन्यो, त्यसैको पछिपछि लाग्दा भविष्यमा हुन सक्ने खतराबाट नेपालले अघिले नै सोच्नु पर्ने हुन्छ। (चेक-नेपालबाट)

 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०७५  ०६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछाने सभापतिमा निर्विरोध
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक
रास्वपाको आम्दानी १२ करोड २४ लाख
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश मंगलबार, असार ९, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई यसरी गराइयो सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्