रुपन्देही- तिलोत्तमा नगरपालिका-५ कफी कम्पनी चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। ना ५ ख ७०७७ नम्बरको ट्रकले लु ७ प ८७७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। मृतकको सनाखत भएको छैन।
उनको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।