विराटनगर– प्रदेश १ मा बुधबार सार्वजनिक बिदा हुने भएको छ। इस्लाम धर्मालम्बीहरूको पर्व बकर इदको अवसरमा प्रदेश सरकारले बिदा दिने भएको हो।
प्रदेशको मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।