• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जनप्रतिनिधिबीच चरम विवाद, मर्चवारको विकास अन्योलमा

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १, २०७५  ०१:५८
1140x725

भैरहवा- तीन वटा सरकारबीच आवश्यक समन्वय र तालमेल नमिल्दा तीनै तहमा एकपछि अर्को विवाद सिर्जना हुन थालेका छन्। केन्द्रीय अर्थात् संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच नै समन्यव अभावमा विकास निर्माण समेत झनै अन्योलमा पर्न थालेका छन्।  

रुपन्देहीका स्थानीय तहमा पनि संघीयता आएपछि जनप्रतिनिधिबीच टकरावको अवस्था सिर्जना भएको छ। गाउँ–गाउँको विकास गर्ने भन्दै निर्वाचन जितेका जनप्रतिनिधिह पछिल्लो समय विवादमा तानिएका हुन्। एकअर्कालाई भ्रष्टाचार गरेको आरोप लगाउँदै स्थानीय तहको विकासको काम छाडेर विनियोजित बजेटको पछाडि लाग्दा स्थानिय तहमा विवाद चुलिएको हो।

रुपन्देहीको सबैभन्दा पिछडिएको मानिने मर्चवार क्षेत्रमा स्थानीय तहका जनप्रतिनिधि विवाद बढ्ला विकास अलमलिएको स्थानीयवासी चिन्ता व्यक्त गर्छन्। 

मर्चवार क्षेत्रमा ३ वटा मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र कोटहीमाई गाउँपालिका रहेका छन्। मर्चवारको विकासका लागि यी तीन वटै गाउँपालिका करोडौं बजेट विनियोजित भए पनि सदुपयोग भएको छैन।

यसको पछिल्लो ज्वलन्त उदाहरण हो मर्चवारी गाउँपालिका। मर्चवारी गाउँपालिकाका जनप्रतिनिधिहरु विकासमा जुट्नुको सट्टा मुद्दा मामिला लिएर जिल्ला समन्वय समितिको कार्यालय रुपन्देहीमा धाउन थालेका छन्। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, २६ जना सदस्य एकातिर र ७ वटै वडाका वडाअध्यक्ष एकातिर हुँदा विवाद उत्कर्षमा पुगेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

विवादलाई लिएर जिल्ला समन्वय समिति रुपन्देहीको कार्यालयमा उपाध्यक्ष र सदस्यहरु सहित आएका गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँले गाउँपालिकाको ७ वटै वडाअध्यक्षहरुले वडासदस्यहरुको राय सुझाव नलिई एकलौटी रुपमा काम गरिरहेको आरोप लगाए। वडाअध्यक्षहरुले आफ्नो वडासदस्यहरुलाई बाइकट गरी काम गरिरहेको भन्ने गुनासो आफूसँग आएपछि मिलाउन खोजेको विवाद नमिलेपछि आफू समन्वय समिति प्रमुखसमक्ष आएको अध्यक्ष बनियाँको भनाइ छ। उनले वडाअध्यक्षहरुले विकास निर्माण अनियमितता गर्ने गरेको आरोप लगाउँदै सदस्यहरुले हिसाब माग्दा समेत नदिने गरेको बताए।

वडाअध्यक्षहरुले एकलौटी रुपमा काम गरेर भ्रष्टाचार गरिरहेको वडाका सदस्यहरुको आरोप छ। वडा नम्बर ६ का सदस्य रतनेशकुमार यादवले वडाअध्यक्षले गाउँपालिकाबाट आएको बजेट आफ्नै घरको जस्तै गरी खर्च गर्ने गरेको आरोप लगाए। 'निर्वाचनको बेला हामी पनि जनतासमक्ष मत माग्न गएका थियौँ। वडाअध्यक्षले आएको बजेट व्यक्तिगत सरह प्रयोग गर्दा आज जनताले एउटा धारा माग्दा समेत दिन सक्ने स्थिति छैन,' उनले भने, 'कसरी सदस्य भएर बस्ने?'

वडा नम्बर ४ का अध्यक्ष शैलेश श्रीवास्तवले समेत गाउँपालिका अध्यक्षले वडाको योजना पनि आफै चलाउन खोजेको आरोप लगाए। उनले गाउँपालिका अध्यक्षले वडामा समेत ठाडो हस्तक्षेप गरी काम गर्ने गरेको आरोप लगाउँदै वडालाई दिने भनिएको एक करोड रुपैयाँ समेत कटौती गरी ८० लाख मात्र पठाउन खोजेको बताए। गाउँपालिका अध्यक्षले उपाध्यक्ष, वडाअध्यक्ष तथा सदस्यहरुलाई मिलाएर लैजानुपर्नेमा वडा सदस्यहरुलाई अनावश्यक रुपमा उचालेर विवाद सिर्जना गरेको उनको आरोप छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

राष्ट्रिय जनमोर्चाका नेता तथा व्यवसायी नेत्रप्रसाद आर्चायले नेपालका राजनीतिक नेतृत्वले गहन अध्ययनबिनै हचुवाका भरमा संघीयता ल्याइएका कारण स्थानिय तहमा किचलो पैदा भएको बताए। स्थानीय निकायलाई स्थानीय सरकारको रुपमा परिभाषित गर्दै क्षमताभन्दा बढी अधिकार दिइएकाले पनि स्थानिय तहमा किचलो भएको उनको तर्क छ।

स्थानीय तहमा निर्वाचित मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरुमा समेत आआफ्नै खालको अहमं बढेकाले गाउँ तथा नगरको विकासभन्दा पहिला आफ्नै विकासमा तल्लीन रहेको उनको बुझाइ छ। 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५  ०१:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला मंगलबार, असोज २७, २०८३
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना मंगलबार, असोज २७, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २७, २०८३
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्