• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

गोसाइँकुण्ड मेलाको तयारी, चियादेखि घोडा सवारीसम्मको मूल्यमा एकरुपता

64x64
नेपाल लाइभ मंगलबार, साउन २९, २०७५  १५:१९
1140x725

 रसुवा– रसुवाको चर्चित धार्मिक तथा पवित्र तिर्थस्थल गोसाईकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेलाका लागि दररेट निर्धारण गरिएको छ। मेला अवधिभर मूल्यमा एकरुपता ल्याउनका लागि दररेट निर्धारण गरिएको हो । 

गोसाइँकुण्ड क्षेत्र विकास समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज र व्यावसायीबीच भएको छलफलबाट मेलाको लागि दररेट निर्धारण गरिएको गोसाईकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजिब डिएमले बताए। उनले भने– विगतका बर्षमा धुन्चे हँुदै गोसाईकुण्ड सम्म जाने तीर्थयात्री ठगीमा पर्ने गरेको गुनासो आउने गरेको हुदाँ मूल्यमा एकरुपता ल्याउनका लागि दररेट निर्धारण गर्ने गरेका छौँ, दररेट निर्धारण गर्दा दूरीका हिसाबले टाढा रहेका स्थानमा बढी र नजिक रहेका स्थानका लागि कम मूल्य कायम गरेका छौँ।’  

मिनिगोसाईकुण्ड देखि गोसाईकुण्डसम्म कालो चिया, दुध चिया, दाल, भात, तरकारी, तातोपानी र थर्पु तथा होटलमा बस्नका लागि मूल्यमा थपघट गरिएको गोसाईकुण्ड क्षेत्र बिकास समितिले जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष तातोपानी र कालो चियाको मूल्य घटाइएकोे छ भने दुध चियामा पाँच रुपैयाँ मुल्यवृद्धि गरिएको बताइएको छ ।

 मिनि गोसाइँकुण्डमा कालो चिया प्रति कप १५ रुपैया, दुध चिया २० रुपैया, दाल भात तरकारी २ सय २० रुपैया कायम गरिएको छ । त्यस्तै थर्पुमा सुत्दा प्रति व्यक्ति २ सय २५, होटलमा सुत्दा प्रतिव्यक्ति ३ सय ५० कायम गरिएको छ । 

त्यस्तै, देउरालीमा कालो चिया २० रुपैया, दुध चिया २५ रुपैया, दाल भात तरकारी २ सय ७५ रुपैया कायम गरिएको छ। थर्पुमा सुत्दा प्रति व्यक्ति ३ सय २५ र होटलमा सुत्दा प्रतिव्यक्ति ४ सय ७५ रुपैया कायम गरिएको छ ।त्यस्तै  चन्दनबारीमा कालो चिया २५ रुपैया, दुध चिया ४० रुपैया, दाल भात तरकारी ३ सय ५० रुपैया कायम गरिएको छ । त्यस्तै थर्पुमा सुत्दा प्रतिव्यक्ति ४ सय होटलमा सुत्दा प्रतिव्यक्ति ५ सय रुपैयाँ तिर्नुपर्ने तय गरिएको छ।  

nimb
nimb
Ncell 2
Ncell 2

 लौरीबिना र गोसाइँकुण्डमा कालो चिया ३० रुपैयाँ, दुधचिया ५० रुपैयाँ, दाल भात तरकारी ४ सय ५० रुपैयाँ कायम गरिएको छ भने थर्पुमा सुत्दा प्रतिव्यक्ति ४ सय ५० र होटलमा सुत्दा प्रतिव्यक्ति ६ सय ५० रुपैयाँ  तोकिएको छ। 

 त्यस्तै, तीर्थयात्रीले तातोपानी पिउनका लागि चन्दनबारी र लौरीबिनामा १० तथा गोसाइँकुण्डमा १५ रुपैयाँ तिर्नुपर्ने गोसाईकुण्ड क्षेत्र बिकास समितिले जनाएको छ।

  मेला अवधिभर व्यवसाय संचालन गरेबापत व्यवसायिले शुल्क तिर्नुपर्ने  छ।  घट्टेखोलामा व्यवसाय संचालन गर्नेले ८ सय ५०, देउराली÷ढिम्सामा ९ सय ५०, चन्दनबारी÷चोलाङपाटीमा एक हजार ५०, बुद्धमन्दिरमा १ हजार २ सय ५० र गोसाइँकुण्डमा १ हजार ३ सय ५० रुपैयाँ तिर्नुपर्ने समितिले जनाएको छ । 

गोसाईकुण्ड हिडेर जान नसक्ने तिर्थयात्रुहरुका लागि घट्टेखोलादेखि गोसाईकुण्डसम्म घोडाको व्यवस्था गरिएको छ। घट्टेखोलादेखि चन्दनबारीसम्म घोडा चढे बापत ३ हजार २ सय ५०, घटेटेखोलादेखि बुद्धमन्दिरसम्म घोडा चढे बापत ५ हजार ५ सय, घट्टेखोलादेखि गोसाइँकुण्डसम्म घोडा चढे बापत ६ हजार ५ सय शुल्क तोकिएको छ। 

 त्यस्तै, देउरालीदेखि बुद्ध मन्दिरसम्म घोडा चढे बापत ५ हजार, देउरालीदेखि गोसाइँकुण्डसम्म घोडा चढे बापत ६ हजार, चन्दनबारीदेखि बुद्ध मन्दिरसम्म घोडा चढे बापत ४ हजार ५ सय, चन्दनबारीदेखि गोसाइँकुण्डसम्म घोडा चढे बापत ५ हजार, चोलाङपाटीदेखि बुद्ध मन्दिरसम्म ३ हजार ५ सय, चोलाङपाटीदेखि गोसाइँकुण्डसम्म ५ हजार र देउरालीदेखि चोलाङपाटीसम्म घोडा चढे बापत २ हजार ७ सय ५० रुपैयाँ कायम गरिएको गोसाईकुण्ड क्षेत्र बिकास समितिले जनाएको छ। 

  जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाईकुण्ड मेलामा मिनि गोसाईकुण्डदेखि गोसाईकुण्डसम्मको ६ स्थानमा स्वास्थ्य क्याम्प राखिने भएको छ । हिमालय उद्धार संघले गोसाइँकुण्ड, सक्षम नेपाल र नेपाल रेडक्रस सोसाइटीले बुद्ध मन्दिर, लौरीबिनामा पाटन स्वास्थ्य विज्ञान, मिनि गोसाइँकुण्डमा जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाको कालिजंग गणले चन्दनबारी र चोलाङपाटीमा स्वास्थ्य क्याम राख्नेछन्। 

त्यस्तै,तीर्थयात्रीलाई यात्रामा सहजीकरण गर्नका लागि विभिन्न संघसंस्थाले स्वंयमसेवक परिचालन गरिने बताइएको छ ।  जनैपूर्णिमाको अवसरमा लाग्ने मेला यो वर्ष साउन ३१ गतेदेखि भदौ १० गतेसम्म सञ्चालन हुनेछ। गोसाइँकुण्ड पदमार्गमा सञ्चालनमा रहेका होटलले खाना तथा बासका लागि सम्पूर्ण तयारी गरिसकेको बताएका छन्। 
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  १५:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नुवाकोटमा दाजुभाई हत्या प्रकरण : मुख्य कारण कुलोको विवाद
कंगोमा इबोला भाइरसका कारण ८० जनाको मृत्यु, डब्लुएचओले घोषणा गर्‍यो विश्व स्वास्थ्य संकटकाल
देशको राजनीति र सरकार गलत ट्र्याकमा अघि बढिरहेको छ : पुष्पकमल दाहाल  ‘प्रचण्ड
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
नुवाकोटमा दाजुभाई हत्या प्रकरण : मुख्य कारण कुलोको विवाद आइतबार, जेठ ३, २०८३
कंगोमा इबोला भाइरसका कारण ८० जनाको मृत्यु, डब्लुएचओले घोषणा गर्‍यो विश्व स्वास्थ्य संकटकाल आइतबार, जेठ ३, २०८३
देशको राजनीति र सरकार गलत ट्र्याकमा अघि बढिरहेको छ : पुष्पकमल दाहाल  ‘प्रचण्ड आइतबार, जेठ ३, २०८३
गगन थापाले संविधान संशोधनका लागि जेन जेड अगुवासँग छलफल गर्दै आइतबार, जेठ ३, २०८३
३ लाख नदिए उड्न दिन्न भन्ने म्यानपावरमाथि स्टिङ अपरेसन, एजेन्ट रङ्गेहात पक्राउ आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
विश्वकप लिग–२:  पहिलो जितको खोजीमा नेपाली क्रिकेट टोली शनिबार, जेठ २, २०८३
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्