• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एसियाली खेलकुदमा खराब इतिहास अन्त्य गर्ने फुटबल टिमको लक्ष्य

64x64
नेपाल लाइभ मंगलबार, साउन २९, २०७५  ०३:१६
1140x725

काठमाडौं- एसियाली खेलुकद (एसियाड) मा नेपालको सहभागिता जति ऐतिहासिक छ, नतिजा त्यति नै निराशाजनक छ। नेपालले भारतमा सन् १९५१ मा भएको पहिलो एसियाली खेलकुददेखि नै सहभागिता जनाएको थियो। त्यसयता नेपालले १७ मध्ये १५ पटक सहभागिता जनाइसकेको छ। तर अहिलेसम्म १ स्वर्ण पनि जित्न सकेको छैन। रजत पदक भने १ पटक मात्र हात पारेको छ।

एसियाली खेलकुदमा नेपालको फुटबलतर्फको सहभागिता पनि खराब छ। नेपालले सन् १९८२ को एसियाली खेलकुदमा पहिलोपटक फुटबलमा प्रतिस्पर्धा गरेको थियो। भारतको नयाँ दिल्लीमा भएको प्रतिस्पर्धाले नेपालले समूह चरणका तीनै खेलमा हार बेहोरेको थियो। पहिलो खेलमा कुवेतविरुद्ध गोल गर्दै वाइबी घलेले इतिहास बनाएका थिए। उनले दोस्रो हाफमा गरेको गोल नेपालको लागि पहिलो औपचारिक अन्तर्राष्ट्रिय गोल हो। त्यो गोल गरेपछि नेपालले अहिलेसम्म एसियन गेम्समा गोल गर्न सकेको छैन। ३६ वर्षसम्म नेपालले एसियन गेम्समा दोस्रो गोल मात्र होइन बराबरी समेत खेल्न सकेको छैन। सबै खेल हारेको छ।

पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घले अहिले बिरामी छन्। जसका कारण उनले पूराना धेरै कुरा बिर्सिसकेका छन्। तर घलेको स्मृतिमा पहिलो अन्तर्राष्ट्रिय गोलकाे स्मृति भने अहिले पनि ताजै छ। भैँसेपाटीस्थित निवासमा एक वर्षअघि भेट्न जाँदा उनले पहिलो अन्तर्राष्ट्रिय गोलबारे सविस्तार सुनाएका थिए। एसियाली खेलकुदको कुवेत विरुद्धको उक्त पहिलो खेल नेपालले ३-१ ले गुमाएको थियो। दोस्रो खेलमा इराकसँग ३-० गोलले हारेको नेपालले समूह चरणको अन्तिम खेलमा बर्मासँग ३-० ले नै पराजय भाेगेकाे थियो। पछि इराक र कुबेतले त फाइनल यात्रा तय गरेका थिए। 

त्यसपछि नेपालले सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियाडमा पनि फुटबलतर्फ प्रतिस्पर्धा गर्यो। तर नेपालले खेलेका चारै खेलमा हार बेहोर्दा १७ गोल खाएर फर्कियो।

१९९० को एसियाडमा फुटबलमा सहभागी नभएको नेपालको १९९४ मा जापानमा भएको एसियाली खेलकुदमा यात्रा सहज भएन। समूह चरणका तीनै खेलमा पराजित भएको नेपालले २० गोल खान पुग्याे। १९९८ मा थाइल्यान्डमा भएको एसियाली खेलकुदमा नेपालको फुटबल टिमको सहभागिता औपचारिकतामै सीमित बन्यो। २ खेलमा ६ गोल खाएर नेपाली टिम घर फर्कियो।

Ncell 2
Ncell 2
nimb
nimb

लगातारकाे खराब प्रदर्शनपछि नेपाली फुटबलले ३ वटा एसियाली खेलकुदमा सहभागिता जनाएन। २००२, २००६ र २०१० को एसियाडमा फुटबलमा सहभागी नभएको नेपालले गत संस्करणको इन्चोन एसियाडमा प्रतिस्पर्धा गरेको थियो। तर कोरिया यात्रा पनि नेपालका लागि सुखद पुनरागमन बन्न सकेन। नेपालले ३ खेलमा नै पराजय भोग्यो। नेपाललाई इराकले ४-०, कुवेतले ५-० र जापानले ४-० गोलले पराजित गरेका थिए। 

२००२ अघि एसियाली खेलकुदमा राष्ट्रिय टिमले सहभागिता जनाउने गरेका थिए। २००२ पछि भने यू-२३ ले प्रतिस्पर्धा गर्ने गरेका छन्। 

नेपाली फुटबलका लागि एसियाली खेलकुदमा गोल गर्नै गाह्रो परिरहेको देखिएको छ। पछिल्लो ३६ वर्षमा नेपाली फुटबलले ५ एसियाडमा भाग लिएको छ। जहाँ १५ खेल खेल्दा कुनै पनि खेलमा नेपालले जित अात्मसाथ गर्न सकेकाे छैन। १५ खेलमा नेपालले ६५ गोल खाइसकेको छ। केवल १ गोल गरेको छ त्यो पनि ३६ वर्षअघि।

इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिक रुपमा उद्घाटन हुने १८औं एसियाली खेलकुदको फुटबलतर्फकको प्रतिस्पर्धा भने अहिले चलिरहेको छ। जहाँ नेपालले पनि सहभागिता जनाएको छ। समूह 'डी' मा नेपालसहित जापान, पाकिस्तान र भियतानाम छन्। नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जापानसँग भिड्दैछ। भियतनाम पनि फुटबलमा नेपालभन्दा स्तरिय टिम हो। सुरुवाती २ खेलमा नेपाललाई इतिहास बनाउन कठिन हुनेछ। अन्तिम खेलमा आफ्नै स्तरको टिम पाकिस्तानसँग खेल्दा भने नेपाललाई इतिहास बनाउने अवसर हुनेछ। 

एसियाली खेलकुदका लागि नेपाली फुटबल टिम 
गोलकिपर– किरणकुमार चेम्जोङ, एलन न्यौपाने र सोजित गुरुङ 
डिफेन्डर– अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ 
मिडफिल्डर– रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, अभिशेक रिजाल र तेज तामाङ 
फरवार्ड– सुनिल बल, भरत खवास, सुमन लामा र विमल घर्तिमगर

प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  ०३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्