• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पोखरा प्रिमियर लिगको तयारी तीव्र, सहयोग गर्ने प्रदेश सरकारको प्रतिवद्धता

64x64
नेपाल लाइभ सोमबार, साउन २८, २०७५  १४:४८
1140x725

पोखरा– आगामी कार्तिकमा पोखरा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढिरहेको छ।

क्विन्स इभेन्ट्स प्रा. लिको आयोजना हुने पिपिएलका लागि अहिले मैदान निर्माण गर्ने काम अघि बढिरहेको छ। पिपिएलले मैदानको अवस्थाको अवलोकनका लागि राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटासहित कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल पोखरा पुगेका छन्। प्रशिक्षक र खेलाडीले आइतबार मैदानको अवलोकन गरेका थिए।

गण्डकी प्रदेशका मुख्य पृथ्वीसुब्बा गुरुङले पिपिएललाई पूर्ण सहयोग गर्ने बताएका छन्। गुरुङले पिपिएलले गण्डकी प्रदेशको खेलकुदको विकासका लागि योगदान गर्ने विश्वास लिएका छन्। मुख्य मन्त्री गुरुङले पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी आएर खेल्दा पोखरामा क्रिकेट माहोल बढ्ने बताए। साथै प्रदेश सरकार पिपिएललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि प्रतिबद्धता ब्यक्त गरे।

सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले पिपिएल आयोजनाले पोखराको खेलकुदमा योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

यस्तै गण्डकी प्रदेशका सांसद तथा नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष दीपक कोइरालाले पिपिएल आयोजनाले पोखराबासीलाई हर्षित तुत्याएको बताए। पिपिएल आयोजनाले पोखरालाई स्पोर्टस हब बनाउने सजिलो हुने उनको भनाई थियो। 

यस्तै नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले पनि पिपिएले नेपाली क्रिकेटको विकासमा थप उर्जा मिल्ने विश्वास व्यक्त गरे। उनले १० वर्षभित्र नेपालालाई टेस्ट मान्यता दिलाउन यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

पिपिएलका प्रवन्ध निर्देशक छुम्बा लामाले पिपिएलमार्फत पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास व्यक्त गरे। उनले पोखरालाई न्युट्रल भेन्यू बनाउन पिपिएल जस्ता प्रतियोगिताले सहयोग पुर्याउने पनि बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

६ टिमको सहभागीता हुने पिपिएल आगामी कार्तिक ९ देखि २० गते सम्म पोखरा रंगशालास्थित क्रिकेट मैदान हुनेछ।

अहिले पिपिएलका लागि महत्वपूर्ण मानिएको मैदानसहि पिच निर्माण कार्य भइरहेको छ। भारतका क्युरेटरसहितको टिमले काम अघि बढाइरहेको छ। मैदानमा हामीले ४ वटा पिच निर्माण गरिनेछ । ‍

मैदानमा अहिले लेभलिङको काम भइरहेको छ। त्यसपछि मैदानलाई सम्माएपछि घाँस रोपेर हरियो बनाउइनेछ। मैदानमा खेलाडीका लागि पेभेलियन र स्थायी खालको स्कोरबोर्डको पनि निर्माण गरिनेछ। मैदानमा खेल हेर्न आउने दर्शको सुविधका लगि स्क्रिन पनि राखिनेछ। मैदान निर्माण अन्तिम चरणमा पुगेपछि ४ हजार दर्शक अट्ने अस्थायी प्याराफिट पनि निर्माण गर्नेछौं। 

'फ्रान्चाइज बेस' मा हुने पिपिएलमार्तफ हामी पोखरालाई क्रिकेटमार्फत पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउने पिपिएलले जनाएको छ। पोखरा क्रिकेट मैदानलाई थप सुधार गर्न सके खेल पर्यटकमार्फत योगदान दिन सक्ने पिपिएले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका जस्ता देशका सिरिज पनि पोखरामा गर्न सक्ने अवस्था निर्माण हुने र खेल पर्यटनमार्फन नेपालले ठूलो लाभ लिने पिपिएले जनाएको छ।  

पिपिएललाई रोमाञ्चक बनाउन हामीले विभिन्न देशका खेलाडीलाई ल्याउन कुराकानी अगाडि बढाएको पिपिएलले जनाएको ५। नेदरल्यान्ड्स, यूएई, हङकङ जस्ता बलिया एसोसिएट टिमका राष्ट्रिय खेलाडीले पिपिएलमा आवद्ध हुन इच्छा देखाएका छन्। 

प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  १४:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्