• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

मोटोपनाका कारण लाग्ने रोगहरु

64x64
नेपाल लाइभ मंगलबार, साउन २९, २०७५  ००:४५
1140x725

पहिले-पहिले मोटाउनुलाई निकै गर्वको विषय मानिन्थ्यो। अहिले मोटाउनु मानिसका लागि अभिसाप बन्न थालेको छ। निरन्तर मोटाउँदै जाँदा शरीरमा विभिन्न रोग लाग्ने सम्भावना बढेर जान्छ। मोटोपना भनेको शरीरको तौल बढ्ने हो। नेपालीमा मोटोपना विशेष गरेर शरीरभरि भन्दा पनि पेटमा बढेको देखिन्छ। अव्यवस्थित जीवनशैली र खानपानको उपहार हो मोटोपना र पेटको बोसो। अस्वस्थ जीवनशैली र खानपानले कयौं प्राणघातक रोग निम्त्याउन सक्छ। 

मोटोपनाका कारण लाग्ने रोगहरु 

१. उच्च रक्तचाप (हाइ ब्लडप्रेसर),

२. हृदयघात (हार्ट अट्याक), 

३. मधुमेह (डाइबेटिज), 

४. कलेजोमा बोसो (फ्याटी लिबर), 

५. मस्तिष्कघात (ब्रेन ह्यामरेज), 

६. घुर्ने वा निद्रामा सास रोकिने समस्या,

Ncell 2
Ncell 2
nimb
nimb

७. दम, आदि।

यी सबै रोग आजभोलि एकदमै बढ्दै गइरहेको छ। यी सबै रोग मानिसको आल्पायुमै हुने मृत्युको प्रमुख कारण बन्न गएका छन्। मोटोपनालाई विगतमा समस्याका रूपमा हेरिए पनि अहिले चिकित्सकहरूले गम्भीर रोगका रूपमा लिन थालेका छन्।

मोटोपनाको मापन 

१. पेट बढेर आउने।

२. लगाइरहेको कपडा सानो वा टाइट हुने।

३. कम्मरको घेरा अर्थात् पेटको गोलाइ महिलाको ८० सेन्टिमिटर (३१.५ इन्च) र पुरुषको ९०  सेन्टिमिटर (३५.५ इन्च) भन्दा धेरै हुने।

४. शरीरको उचाइको अनुपातमा हुनुपर्ने औसतभन्दा बढी तौल हुने । बिएमआई (तौल र उचाइको सूचक) २५ भन्दा बढी हुनुलाई मोटोपनाका रूपमा लिइन्छ। शरीरको तौल केजीलाई उचाइ (सेन्टिमिटर) ले दुई पटक भाग गर्दा आउने अंक (केजी/सेन्टिमिटर२) नै बिएमआई हो। बिएमआई १८ देखि २५ सम्म हुनुलाई सामान्य मानिन्छ। २५ देखि २९.९ भनेको बढी वजन हो। ३० देखि ३४.९ हुनु मोटोपना ग्रेड–१, ३५ देखि ३९.९ हुनु ग्रेड–२ वा अत्यधिक मोटोपना। ४० भन्दाबढी बिएमआई हुनु भनेको माथि उल्लेखित र अन्य प्राणघातक रोगहरू लाग्ने सम्भावना अधिक हुनु हो।

मोटोपना हुने कारण

१. अस्वस्थ खानपान– बढी चिल्लो र बोसोयुक्त खानपिन।

२. विलाशी जीवनशैली।

३. शारीरिक व्यायाममा कमी। 

४. धूमपान र मध्यपान सेवन।

५. रगतमा नराम्रो बोसो (कोलेस्टेरोल) को मात्र बढ्नु।

६. थाइरोइड जस्ता रोग लागेको अवस्था। 

७. लामो समयसम्म औषधिको प्रयोग (डिप्रेसनमा, लामो समयदेखि दम, जोर्नीको दुखाइमा प्रयोग हुने स्टेरोएड, महिलाले खाने चक्की, संगिनी सुइ आदि)।

मोटोपना घटाउन कस्तो खानपान र जीवनशैली अपनाउने?

•    प्रशस्त मात्रामा पानी पिउने।

•    धेरैपटक तर थोरै-थोरै खाने।

•    भरसक बढी तेल भएको, प्याकेटको, फ्राई खाना नखाने।

•    गुलियो खानेकुरा कम खाने। चक्लेट, गुलियो पेय पदार्थ (कोक, फेन्टा आदि) र चिल्लो खानेकुरा नखाने। यस्ता खानेकुराले शरीरको पेट र तिघ्रामा बोसो जम्मा हुने गर्छ।

•    सागसब्जी र फलफूलमा बढी जोड दिने। दैनिक बिहान र बेलुका केही फलफूल खाने। सकेसम्म नियमित सलाद (गाँजर, काँक्रा, मुला आदि) खाने। यसले शरीरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ति गरिदिन्छ। 

•    बेलुकी खाना खाइसकेपछि कम्तीमा सय कदम हिँड्ने।

•    सकेसम्म सुत्नुअघि २-३ घन्टा पहिले नै खाना खाने।

•    हामी बिहान-बेलुका भात खाने गर्छौं, जसमा कर्बोहाइड्रेटको मात्र अधिक हुन्छ। त्यसैले भात कम गर्ने। खानामा सागसब्जी, सलादलाई प्राथमिकता दिने। 

•    मध्यपान तथा चुरोट र सुर्तीजन्य पदर्थको सेवन नगर्ने।

•    नियमित व्यायाम गर्ने। बिहान सबेरै छिटो-छिटो हिँड्ने, दौडने, नाच्ने, उफ्रने, साइकल चलाउने वा फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, पौडी, टेनिस, स्किपिङ जस्ता खेल खेल्ने। यस्ता गतिविधिले २ सयदेखि ३ सय क्यालोरी ऊर्जा खर्च हुन्छ। 

•    खानामा सन्तुलन नमिलाउने हो भने, मोटोपना घटाउन व्यायाम मात्रले सफल नहुन पनि सक्छ । खेलाडीहरूको वजन धेरै हुन्छ, तर उनीहरूको पेट भुक्क उक्सिएको हुँदैन । शरीरको बोसोभन्दा पनि मांशपेशीका कारण उनीहरूको वजन बढेको हुन्छ । 

कुन व्यायामले कति क्यालोरी खर्च गराउँछ

कुनै-कुनै रोग लागेको अवस्थामा चिकित्सकले वजन घटोस् भनेर औषधि पनि दिन सक्छन्। तर, चिकित्सकको सल्लाहबिना यस्त औषधि प्रयोग गर्नु हुँदैन। जबसम्म तपाईंले खानाको मात्रामा कमी ल्याउनु हुन्न औषधिले केही गर्न सक्दैन। यदि, तपाईं अति नै मोटो हुनुहुन्छ र मोटोपनाका कारण अन्य रोग वा कडा प्रकारका रोग देखिएको छ भने शल्यक्रियाबाट पनि तौल घटाउन सकिन्छ।

(गेस्ट्रो एन्ड हेपाटोलोजी विशेषज्ञ डा  सुवास भट्टराई गेस्ट्रो केयर, पेट तथा कलेजो रोग उपचार केन्द्र पोखरामा कार्यरत छन्)

प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  ००:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्