• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

व्यवसायीको जोड: लगानीयोग्य पुँजी स्थानीय तहसम्म पुगे मात्रै निजी क्षेत्रको मनोबल उठ्छ

64x64
नेपाल लाइभ बिहीबार, माघ १९, २०७९  १४:४७
1140x725

काठमाडौं– व्यवसायीहरुले सरकारले स्थानीय तहसम्मै लगानीयोग्य रकम प्रवाह गर्न सके मात्रै निजी क्षेत्रको मनोबल उच्च हुने बताएका छन्। चुनौतिपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाएर सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन आवश्यक रहेको उनीहरुको भनाइ छ। 

आर्थिक मिडिया सञ्चालक संघले बुधबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै व्यवसायीहरुले सरकारले स्थानीय स्तरसम्म लगानीयोग्य रकम प्रवाह गर्नसके मात्रै निजी क्षेत्रको मनोबल उच्च हुने बताए। उनीहरुले निजी क्षेत्रको मनोबल उच्च भए मात्रै उद्योग क्षेत्रमा लगानी बढ्ने दाबी पनि गरे। 

विगतमा सरकारले लिएका अर्थ नीतिहरुमा एक्कासी परिमार्जन गर्दा अर्थतन्त्रमा देखिएका समस्याले उद्योगी व्यवसायीहरु मारमा परेको उनीहरुको भनाइ छ। अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले शेयर बजारमा गरेको कडाइका कारण अर्थतन्त्रमा समस्या देखिएको पनि व्यवसायीहरुले दाबी गरे। 

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको चुनौतिपूर्ण अर्थतन्त्रलाई माथि उकास्न आवश्यक रहेको बताए। पछिल्लो समय तरलता, शोधानान्तर स्थितिमा अर्थतन्त्र बचेको अवस्था रहेको उनले उल्लेख गरे। 

नेपालको अर्थतन्त्र बंगलादेश, श्रीलंका र पाकिस्तानको भन्दा धेरै राम्रो अवस्थामा रहेको गोल्छाले दाबी गरे। सरकारले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि लगानीयोग्य रकम स्थानीय तहसम्म प्रवाह हुन जरुरी रहेकोमा गोल्छाले जोड दिए। स्थानीय तहसम्म लगानीयोग्य रकम कसरी प्रवाह हुनसके मात्रै बजार चलायमान हुने उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

ग्राउण्ड लेभलसम्म तरलता सहजता भए २० प्रतिशत संकुचन आएको राजस्व पनि उठ्ने र निजी क्षेत्रको मनोबल उच्च भइ लगानी बढ्ने उनको भनाइ छ। 

अघिल्लो आर्थिक वर्षको राष्ट्र बैंकको मौद्रिक नीतिमा शेयर धितोकर्जाको लागि ४/१२ को नीति ल्याएकाले मुलुकको अर्थतन्त्रमा ठूलो असर परेको गोल्छाले दाबी गरे। 

‘पुँजीबजार संकटमा थियो। अहिले अलिकति सुधार हुँदै गएको देखिन्छ। मुलुकको चुनौतिपूर्ण अर्थतन्त्रलाई माथि उकास्न आवश्यक छ। अहिले तरलता, शोधानान्तर स्थितिमा अर्थतन्त्र बच्यो भन्न सकिन्छ। बंगलादेश, श्रीलंका र पाकिस्तानभन्दा धेरै राम्रो अवस्थामा छौं। उनीहरुसँग नेपालको अर्थतन्त्र तुलना गर्न मिल्दैन,’ गोल्छाले भने, ‘तर अहिले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि लगानीयोग्य रकम तल्लो तहसम्म प्रवाह हुन जरुरी रहेको छ। तल्लो तहसम्म लगानीयोग्य रकम कसरी प्रवाह हुनसक्छ अनि मात्रै बजार चलायमान हुनसक्छ। अनि मात्रै २० प्रतिशत संकुचन आएको राजस्व माथि उठ्न सक्छ। यो भए मात्रै नेपालको निजी क्षेत्रको मनोबल उच्च भएर लगानी बढ्न सक्छ।’

Xtrem
Xtrem

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले वर्तमान सरकारले निजी क्षेत्रको मनोबल कसरी उच्च बनाउने भन्नेमा केन्द्रित हुनुपर्ने बताए। पछिल्लो समय निजी क्षेत्र बैंकको उच्च ब्याजदरको कारण समस्यामा रहेको भन्दै बैंकको बेसरेट र निक्षेपको ब्याजदर वृद्धि गर्दा कर्जाको ब्याजदर समेत उच्च भएको अग्रवालले उल्लेख गरे। 

बैंकहरुले विगतमा पैसा धेरै हुँदा २ प्रतिशतसम्म कर्जा दिएर अहिले ७ प्रतिशतसम्म ब्याजदर कायम गर्दा बैंकको ब्याजदर उच्च भएर निजी क्षेत्र मारमा परेको अग्रवालले दाबी गरे।

अग्रवालले नेपालको अनौपचारिक अर्थतन्त्र भनेको कालो धन नभएको बताए। अग्रवालले विगतमा कमाएको पैसालाई अभिलेखिकरण नगरेकाले अहिले त्यो पैसा बैंकिङ प्रणालीमा आउन नसकेको भन्दै बैंकिङ च्यालनमा आउन स्रोत देखाउनुपर्ने अवस्था रहेको बताए। 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १४:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्