• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सर्वोच्च अदालतको त्यो अल्पकालीन अन्तरिम आदेश, जसले रोक्यो त्रिवि सेवा आयोगको परीक्षा

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, माघ १२, २०७९  १८:३६
1140x725

काठमाडौं– सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण त्रिभुवन विश्वविद्यालय शिक्षा आयोगले लिने सहप्राध्यापक, उपप्राध्यापक लगायतका विभिन्न परीक्षा स्थगित भएका छन्। त्रिवि सेवा आयोगका परीक्षा स्थगित गर्नुपर्ने मागसहित रमेश विष्ट समेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

त्रिवि शिक्षा सेवा आयोगका सदस्य प्राडा हेमराज ढकालका अनुसार थारु आयोगले संविधान, ऐन, कानुन बमोजिम सेवा आयोगको विज्ञापन गर्नुपर्ने र थारुहरुलाई समेत उचित कोटा छुट्याउन माग गर्दै अदालतमा मुद्दा हालेको र अदातलले अल्पकालीन अन्तरिम आदेश दिएका कारण प्रक्रिया अघि बढ्न नसेकको बताए।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयबाट २०७८ चैत ८ गतेदेखि सञ्चालन गर्ने गरी उपप्राध्यापक पदको लिखित परीक्षाको कार्यक्रम तय भएको थियो। 

विज्ञापन नं. ७०१/०७७/०७८ देखि ८२८/०७७/०७८ सम्मको पदमा पदपूर्ति गर्ने कार्य हाल नगर्नु-नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश दिएपछि परीक्षा स्थगित गर्नु परेको त्रिवि सेवा आयोगका प्राडा ढकालले नेपाल लाइभलाई बताए। जसका कारण करिब ८ हजार परीक्षार्थीहरु परीक्षा दिनबाट बञ्चित भएको आयोगले जनाएको छ।

त्रिवि सेवा आयोग विरुद्ध परेको रिटमा २०७८ साल फागुन २३ गते सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले अल्पकालीन आदेश दिएको थियो। उक्त रिटबारे सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको इजलासले २०७९ मंसिर ६ गते एक साथ राखेर सुनुवाइ गर्ने निर्णय गरेको थियो।

अब आगामी फागुन १५ गते उक्त रिटको अन्तिम सुनुवाइका लागि पेसी तोकिएको छ। सर्वोच्च अदालतबाट अर्को आदेशको पर्खाइमा रहेको बताउँदै डा ढकालले  अदालतको फैसला बमोजिम नै अघि बढ्ने बताए। 

साउनदेखि अध्यक्षविहीन सेवा आयोग
परीक्षा सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालय सेवा आयोग अहिले अध्यक्षविहीन बन्न पुगेको छ। त्रिवि सेवा आयोगका अध्यक्ष प्राडा लालुप्रसाद पौडेल अवकाश भएको करिब ७ महिना पुग्दा समेत आयोगले नयाँ अध्यक्ष पाउन सकिरहेको छैन। अध्यक्ष नहुँदा पनि सेवा आयोगका कामहरु प्रभावित हुने गरेका छन्। 

सेवा आयोगका सदस्य डा हेमराज ढकालले आयोगको पदाधिकारी पूर्ण नहुँदा काम प्रभावित हुने बताए। उनले भने, ‘साउनदेखि अध्यक्ष पद रिक्त छ। एक जना नहुने हो भने काम केही पनि हुँदैन। सदस्य नभएर अध्यक्ष मात्रै भएर पनि काम हुँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

त्रिवि सेवा आयोगमा अध्यक्षसहित तीन जनाको आयोग बन्ने संरचना रहेको छ। जसमा लोकसेवा आयोगको सदस्य, सेवा आयोगको अध्यक्ष र त्यसको सदस्यसहित तीन जनाको त्रिवि सेवा आयोग बन्ने प्रावधान छ। आयोगको अध्यक्ष भने शिक्षा मन्त्रीले तोक्ने प्रावधान रहेको छ। 

त्रिवि सेवा आयोगका सदस्य ढकालले आयोगको पूर्णता भएमा मात्रै काम अघि बढ्न सक्ने बताए। हाल त्रिवि सेवा आयोगमा काम शून्य भएको बताउँदै सदस्य ढकाल आफ्नो काम बिहान १० बजेदेखि ४ बजेसम्म कार्यालय आउने–जाने मात्रै भएको बताउँछन्। त्रिवि सेवा आयोगका विषयमा त्रिविका पदाधिकारीहरुबीच पटकपटक छलफल भएको भए पनि कारकको रुपमा अदालत देखिएको ढकालको आरोप छ।

परीक्षार्थीलाई उमेर हदको चिन्ता
दुई वर्ष अगाडि प्राध्यापक पदका लागि आवेदन फारम भरेकी काठमाडौं कोटेश्वरकी कमला थापाले त्रिवि सेवा आयोगप्रति आक्रोश पोखिन्। नेपाल लाइभसँग कुरा गर्दै उनले भनिन्, ‘त्रिवि सेवा आयोगको परीक्षा कसले र किन रोक्यो? परीक्षाकै मुखमा आएर अनिश्चितकालका लागि रोकेर हाम्रो भविष्यमाथि किन खेलबाड गर्दैछ?’ 

उनले अब त्रिवि सेवा आयोगले लिने उपप्रध्यापकको परीक्षाकाक लागि दुई वर्षको निरन्तर तयारी खेर गएको गुनासो गरिन्। परीक्षा नै अनिश्चित भएपछि पढेर के गर्नु जस्तो लागेको उनले बताइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

४५ वर्ष उमेर कट्दैछ, जाँच दिन पाइन्छ कि पाइँदैन भन्दै परीक्षार्थीका फोन आउने गरेको त्रिवि सेवा आयोगका सदस्य ढकालले सुनाए। परीक्षा फारम भर्दाकै उमेर हद कायम हुने तर्कसहित उनीहरुलाई परीक्षा दिन पाइने कुरामा आश्वस्त पार्ने गरेको ढकालले बताए। 

परीक्षा विज्ञ भ्याली बाहिरबाट ल्याउनुपर्ने बाध्यता
आन्तरिक प्रतिस्पर्धाद्वारा लिइने प्राध्यापक र अध्यापकका परीक्षाहरु समेत स्थगित नै छन्। त्यसको दोष त्रिवि सेवा आयोगले कोरोना महामारीमाथि थोपरिरहेको छ। व्यवस्थापन संकाय भित्रका केही अध्यापकहरुको मौखिक परीक्षा सम्पन्न भएको भए पनि केहीको परीक्षा अन्योलमै छ।

समाजशास्त्र संकायतर्फका मैथली, हिन्दीका परीक्षा हुन सकिरहेका छैनन्। परीक्षा विज्ञहरु सहजै उपलब्ध नहुने त्रिवि सेवा आयोगको भनाइ रहेको छ। विज्ञहरु भ्याली बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको सुनाउँदै त्रिविका सदस्य ढकालले मैथली विषयको संकाय काठमाडौंमा नभई जनकपुरमा रहेको र त्यहाँबाट बोलाउनुपर्ने बाध्यता रहेको बताए।

विद्यार्थी लगायतका संगठन पनि कारक
त्रिवि सेवा आयोगका काम-कारबाही कहिले आंशिक प्राध्यापक त कहिले विद्यार्थी संगठनका विरोधका कारण प्रभावित भइरहेका छन्। गत साउन १५ गते तत्कालीन त्रिवि सेवा आयोगका अध्यक्ष प्राडा लालुप्रसाद पौडेलले आफू अवकाश हुन दुई दिन बाँकी रहँदै गर्दा दलिय कार्यकर्ता नियुक्त गर्न लागेको भन्दै नेपाल विद्यार्थी संघले अवरोध गरेको थियो। जसका कारण सेवा आयोगले लिन लागेको प्राध्यापक र सहप्राध्यापकको परीक्षा स्थगित हुन पुगेको थियो। 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्