• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

छालाका यस्ता समस्या जुन थाइराइडले गर्दा हुन्छ

64x64
नेपाल लाइभ शनिबार, साउन २६, २०७५  ०९:४०
1140x725

छालासँग थाइराइड ग्रन्थीबाट बन्ने रसायनको सम्बन्ध नङ र मासु सरह हुन्छ। तर, बढ्दो थाइराइड समस्याले छालालाई निकै पिरोल्न थालेको छ। कतिपय बिरामीमा त छालामा देखिएका लक्षणबाट नै थाइराइडको गडबडी भन्ने बुझ्न सकिन्छ।

थाइराइडका लक्षण

छाला सुख्खा, खस्रो, चमकहीन, नरम मुलायम र बच्चाको जस्तो हुनु, अनुहार फुल्नु।
कपाल धेरै झर्ने, कमजोर हुने, टुक्रिने र नङ कमजोर भइ टुक्रिने।
छालाका रोग देखा पर्नु– दुवी, एलर्जी, कत्लेरोग, कालोपना, तालुपना आदि।
थाइराइड र छालाको सम्बन्ध

थाइराइड ग्रन्थीबाट बन्ने टि थ्री र टि फोर रसायनले छालाका विभिन्न क्रियाकलापको सञ्चालन तथा मापन गर्दछन्। यी रसायनको रिसेप्टर छाला, कपाल र नङमा हुन्छ।

थाइराइडको रसायनले आफ्ना रिसेप्टरसँग मिलेर छालाको सन्तुलन बनाइराख्छ। छालाको बाह्य पत्रको विकास र भित्रि पत्रको निमार्णमा यिनको प्रमुख भूमिका हुन्छ। छाला, कपाल र नङले फेर्ने काँचुलीको गति पनि यिनै रसायनले निर्धारण गर्छन्।

जब थाइराइडको गडबडीले यी सन्तुलन बिग्रिन जान्छन् विभिन्न लक्षण देखार्पछन्। ती लक्षण थाइराइड गडबडीको किसिममा भर पर्छ। रसायन कमी वा बढी हुँदा लक्षणहरु फरक हुन्छन्।

हाइपो थाइराइड

थाइराइडको रसायन कमी हुँदा यसको समस्या प्रायः महिलामा देखिने गर्छ। हाइपो थाइराइड समस्याबाट हुने छालाको परिवर्तन छिट्टै देखिँदैन। छालाको परिवर्तन बिरामीले याद गर्न कहिलेकाहीँ वर्षौं लाग्न सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

शारीरिक थकान, मोटोपना, आलस्य, जाडो लाग्नु, महिनावारी गडबड  हुनु जस्ता समस्याबाट सुरु हुने यो रोगलाई धेरै बिरामीले उमेर अनुसारको लक्षण भनेर चुप लाग्छन्।

छालामा धेरै पत्र बन्ने, नङको तह राम्ररी बन्न नसक्ने, पसिना कम आउने जस्ता समस्या देखा पर्छन्। छाला सुख्खा, खस्रो, बाक्लो, चमकहिन, चिलाउने र कत्ला बस्ने किसिमको हुन्छ। छालामा आउने यी परिवर्तन प्रायःजसो खुट्टाबाट सुरु हुन्छ। बिस्तारै हातगोडा सुन्निने, अनुहार फुल्ने हुन्छ। कहिलेकाहीँ त जिब्रो र भित्रि अङ्ग पनि सुन्निन सक्छ।

यसैगरी, हत्केला र पाइतला फुस्रो, कत्लेदार र बाक्लो हुन्छ। कपाल पनि खस्रो, कमजोर, टुक्रिने, नबढ्ने र खुइलिने गर्छ। शरीरमा नीलडाम देखिन सक्छ। शरीरको बोसोको गडबडीले गर्दा आँखामाथि पहेँलो पोको जम्मा हुन सक्छ। नङ बाक्लो तर कमजोर हुन्छ। कुनै बिरामीमा भने कलेजोको क्यारोटिन भिटामिन ‘ए’ मा परिवर्तन हुन नसकेर शरीर पूरै पहेँलो देखिन सक्छ।

हाइपर थाइराइड

हाइपर थाइराइड हुँदा रसायनहरु अधिक मात्रामा बन्छ र छाला पनि छिटोछिटो फेरिन्छ। यसमा रक्त सञ्चारको गति बढ्ने, पसिना र तेलको ग्रन्थीले धेरै काम गर्ने तथा छाला, कपाल र नङले छिटो काँचुली फर्ने हुन्छ।

हाइपर थाइराइड हुँदा छाला नरम, मुलायम, तातो, ओसिलो र बच्चाकोझैँ हुँदै जान्छ। अनुहार र हत्केला रातो हुने, हत्केलामा धेरै पसिना आउने, हातखुट्टा काँप्ने, जिउँ चिलाउने आदि लक्षण देखिन्छ। कपाल छिटोछिटो बढ्छ र उत्तिकै झर्छ। कपाल बढ्ने र झर्ने क्रमको सन्तुलन नमिल्दा कपाल खुइलिएर जान्छ। नङ कमजोर तर चम्किलो हुन्छ।

खुट्टा सुन्निन सक्छ भने एसिटिएच नामक रसायनको धेरै खपतले अनुहार र हातखुट्टा कालो हुन सक्छ। थोरै बिरामीमा हात खुट्टाको औँला र जोर्नी सुन्निने र नयाँ हड्डी बन्ने प्रक्रिया देखिन्छ, जसलाई थाइराइड एक्रोप्याकी भनिन्छ।

हाइपो र हाइपरसँग सम्बन्धित छालाका रोग
दुबी, एलर्जी, कमिलाले टोकेको जस्ता डाबर, डन्डिफोर, अनुहारमा रौँ पलाउने, कपाल खुइलिने, अनुहार र ओठ वरपर कालो दाग आउने आदि।

छाला, कपाल र नङमा आउने परिवर्तनलाई हामी सामान्य ठान्छौँ र उपचारको बारेमा सोच्दैनौँ। यस्तै सामान्य लाग्ने समस्या थाइराइडका कारण पनि हुन सक्ने भएकाले छालामा परिवर्तन आउँदा चिकित्सकको सल्लाह लिइहाल्नु बुद्धिमानी हुनेछ।

(छाला रोग विशेषज्ञ डा. श्रेष्ठ धुलिखेल अस्पतालमा कार्यरत छिन्)

प्रकाशित मिति: शनिबार, साउन २६, २०७५  ०९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्