• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पुनःनिर्माण सकिएको महिना दिन नबित्दै लिच्छविकालीन मन्दिरमा पानी चुहिन थाल्यो

64x64
नेपाल लाइभ शनिबार, साउन २६, २०७५  ०३:४८
1140x725

साँखु- भूकम्पले भत्किएर पुनःनिर्माण सम्पन्न गरिएको लिच्छविकालीन दुई मन्दिरमा महिना दिन नबित्दै पानी चुहिन थालेको छ। 

ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण शंकरापुर नगरपालिका–७ स्थित साँखुको साल्खा टोलस्थित राम भुपडी कृष्ण मन्दिर पुनःनिर्माण गुणस्तरीय नभएको स्थानीयवासीको आरोप छ।

मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागले बोलपत्र आह्वान गरेको थियो। मन्दिर पुनःनिर्माणलगायत सूचना संलग्न गरी निर्माणस्थलमा राखिनुपर्ने सूचनापाटीसमेत नराखी मन्दिर बनाइँदा गुणस्तरहीन भएको स्थानीय बताउँछन्। कानुनी व्यवस्थाअनुसार राखिनुपर्ने जानकारीमूलक तथ्य समेटिएको सूचना पाटी नराख्दा स्थानीयवासीले यससम्बन्धी जानकारी नपाएको पूर्व गाविस अध्यक्ष गोविन्दप्रसाद श्रेष्ठले बताए।

'जानकारीमूलक बोर्ड नराखिएकाले कति लागतमा बनेको हो भन्ने तथ्य थाहा पाउनबाट पनि हामी वञ्चित भयौँ, काम गुणस्तरीय नभएपछि हामीले बजेट रोक्न विभागका इन्जिनियरलाई अनुरोध गरेका थियौँ, हुन्छ भने पनि निर्माण व्यवसायीलाई पैसा दिएछन्,' उनले भने।

पानी चुहिएर मन्दिरभित्रका काठ फुलेका छन्। मन्दिरभित्र चुहिएको पानी थाप्न स्टिलका बाटा राखिएको छ। निर्माण व्यवसायीले मन्दिरका लिच्छविकालीन काष्ठकलाले युक्त कलाकृति पनि लिएर गएको स्थानीय योगेन्द्रलाल वसीले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

'मन्दिर छाइएको पुरातात्विक महत्वको २२ गेजको जस्ता पनि निर्माण व्यवसायीले लिएर गए, रेलिङ, फलाम, काठमा बुट्टाजस्ता सामग्री पनि यहाँबाट गायब छन्, ती सबै सामग्री निर्माण व्यवसायीले नै लिएर गएछन्,' उनले चिन्ता व्यक्त गरे।

निर्माण व्यवसायीले पुराना सामग्री प्रयोग गरेर चुकुलसम्म लगाउन नमिल्ने गरी पुनःनिर्माण गरिएको नगरपालिकाका प्रमुख विष्णुप्रसाद श्रेष्ठले बताए।

'मन्दिर छाउँदा तीन बाई चार पाता खप्ट्याउनुपर्नेमा एक इन्च खप्ट्याइएको छ, यसले गर्दा वर्षात्मा धेरै ठाउँबाट पानी चुहिन थालेको छ,' उनी भन्छन्, 'पुनःनिर्माणका क्रममा विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठ र निर्माण व्यवसायीलाई पटकपटक भन्दा पनि सुधारिएन।'

गुप्ती गणेश कन्स्ट्रसनले प्रायः सबै सामग्री पुरानै प्रयोग गरेर मन्दिरको पुनःनिर्माण गरेको हो। निर्माण व्यवसायीले १० वटा थाममात्र नयाँ ल्याएको स्थानीयवासीले बताएका छन्। मन्दिर पुनःनिर्माणका लागि रु ३५ लाखमा ठेक्का दिइएको विभागकी पुरातत्व अधिकृत सविता न्यौपानेले जानकारी दिइन्।

नगरपालिका–६ मा रहेको नारायण मन्दिरमा पनि पुनःनिर्माण सकिएलगत्तै पानी चुहिन थालेको छ। नारायण मन्दिरको पुनःनिर्माणका लागि पनि रु ३५ लाखमै मिलीजुली कन्स्ट्रक्सनलाई बोलपत्र दिइएको थियो। निर्माणको जिम्मेवारी पाएका व्यवसायी राजेश श्रेष्ठ झिँगटी राख्न जान्ने मिस्त्री नपाएकाले नारायण मन्दिर छाउने काम सम्पन्न हुन नसकेको बताउँछन्।

भूकम्पले भत्किएका १८५ पुरातात्विक सम्पदा निर्माण सम्पन्न भइसक्दा पानी चुहिएको गुनासो पहिलोपटक आएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। 

भूकम्पले भत्किएका ७५३ सम्पदा पुनःनिर्माण हुनुपर्नेमा ५०० भन्दा बढीको अझै काम सुरु हुन सकेको छैन।रासस

प्रकाशित मिति: शनिबार, साउन २६, २०७५  ०३:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
सुनचाँदीको मूल्य घट्यो
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ४, २०८३
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन बिहीबार, असार ४, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार ४, २०८३
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित बिहीबार, असार ४, २०८३
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी, यस्तो छ सम्भावित कार्यसूची बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित बिहीबार, असार ४, २०८३
समस्याग्रस्त सहकारीबाट ऋण उठाउँदै साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया तीव्र बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्