• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

माओवादीको समानुपातिकमा पुरुष कोटा जम्मा दुई, प्रतिस्पर्धामा हितराज, पेशल र अजम्बर!

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, मंसिर २३, २०७९  १८:२८
1140x725

काठमाडौं- सत्ता गठबन्धनको एउटा घटक नेकपा माओवादी केन्द्रले समानुपातिकबाट जम्मा दुई पुरुष पठाउन पाउने भएको छ। संघीय संसद्मा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्ने प्रावधानका कारण प्राप्त १४ सिटमा १२ महिला हुनेछन्। 

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक महिला सहित १८ सिटमा विजयी हासिल गरेको छ। समानुपातिकतर्फ १४ गरी ३२ सिट जितेको छ।

राष्ट्रिय सभामा माओवादी केन्द्रका १५ जना संसद छन्। जसमध्ये ३ जना महिला छन्। संघीय संसद्मा ४७ जना सांसद् पुग्छन्। ४७ सांसद्को एक तिहाइ १६ जना हुन आउँछ। चार जना पहिल्यै भएका कारण १२ जना महिला पठाउनुपर्ने देखिन्छ।

यही १४ जनाबाट समानुपातिक प्रतिनिधित्व पनि कायम गर्नुपर्छ। नियमअनुसार समानुपातिक १४ जना पाउनेले खस आर्यबाट ४ र आदिवासी जनजातिबाट ४ जनाको नाम पठाउनु पर्नेछ। दलित र मधेसीबाट २-२ तथा थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट १-१ जनाको नाम पठाउनुपर्नेछ। 

दुई पुरुषमा पाण्डे, खतिवडा र काङमाङमध्ये को?
जम्मा दुई जना पुरुष पाउने भएकाले माओवादी केन्द्रमा आकांक्षी नेताहरु सकसमा परेका छन्। दुई जना पुरुष पठाउँदा खस-आर्यको पहिलो नम्बरमा रहेका हितराज पाण्डेले अवसर पाउने सम्भावना बलियो छ। 

पार्टी सचिव समेत रहेका उनलाई अवसर दिनकै लागि पहिलो बन्दसूचीमा एक नम्बरमा रहेको उपाध्यक्ष कृष्णबहादुर महराको नाम फिर्ता गरिएको थियो। अन्तिममा पाण्डेलाई पहिलो नम्बरमा राखिएको हो।

खस-आर्यको दोस्रो नम्बरमा अर्का एक जना नेता छन्, पेशल खतिवडा। यसअघि प्रत्यक्षबाटै सांसद् बनिसकेका उनले ओखलढुंगामा कांग्रेसलाई छाड्नुपर्ने भयो। त्यसैले समानुपातिकमा सरे। उनको लबिङ पनि चर्को हुनेछ। 

अर्को, आदिवासी जनजातितर्फबाट पहिलो नम्बरमा रहेका अजम्बर राई काङमाङले पाउने सम्भावना रहेको छ। कुनै समय एमालेको युवा संगठनको नेतृत्व गरिसकेका उनी संघीय समाजवादी फोरम हुँदै माओवादी केन्द्र पुगेका हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

फोरमको सचिवबाट माओवादीमा पुगेका उनले हालसम्म सांसद् बन्न मौका पाएका छैनन्। त्यसैले यस पल्ट उनी आदिवासी जनजातिबाट पठाउनुपर्ने चारमध्ये एक हुन सक्छन्। 

पाण्डे र खतिवडाले खस-आर्यबाट पाउँदा महिलामा ज्ञानु बस्नेत र बिमला सुवेदीले मात्रै पाउनेछन्। 

यदि खतिवडालाई काङमाङले उछिनेमा चाहिँ नारायणी शर्माले अवसर पाउनेछिन्। आदिवासी पुरुषबाट काङमाङले पाउँदा तीन महिला दुर्गा राई, मीना तामाङ र उर्मिला माझीले पाउनेछन्।

यस क्लस्टरबाट अर्को पिछडिएको क्षेत्रबाट छिरिङल्यामु लामाले पनि पाउनसक्ने देखिएको छ। उनले आदिवासी जनजाति, महिला र पिछडिएको क्षेत्रको कोटा पूरा गर्ने भएकाले सम्भावना बलियो देखिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्य क्लस्टरबाट पुरुषले पाउने सम्भावना न्यून छ। त्यसैले दलित दुई जनामा सुशीला श्रीपाइली र पार्वती विकले पाउनेछन्। 

मधेसीमा मीना यादव र उमरावतीदेवी यादवले पाउनेछन्। उमरावती डा बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीको कोटाबाट माओवादी केन्द्रको बन्द सूचीमा समेटिएकी हुन्। 

थारु एक जनामा पनि महिला नै लिनुपर्ने भएकाले रुपासोसी चौधरी बन्ने लगभग पक्का छ भने मुस्लिमबाट कल्पना मियाँले अवसर पाउने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्