• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने सपना छ

64x64
नेपाल लाइभ सोमबार, साउन २१, २०७५  ०७:१६
1140x725

एकदिवसीय खेल खेल्ने मेरो मात्र होइन सबैको सपना थियो। मेरै प्रशिक्षकमा एकदिवसीय खेल हुन्छ भन्ने सोचेको पनि थिइन। एदिवसीय खेल खेल्ने यात्रामा सबै विदेशी र नेपाली प्रशिक्षकको योगदान छ। धेरै वर्षदेखि खेलिरहेका खेलाडीहरुको सबैभन्दा ठूलो योगदान छ। सन् १९९६ देखि खेलेका खेलेका खेलाडी र प्रशिक्षक सबैको मेहनत छ।

नेदरल्यान्ड्स विरुद्धको पहिलो एकदिवसीय सिरिज समग्रमा राम्रो भयो। हामीले सोचेको र गरेको मेहनत मैदानमा देखाएका छौं। पहिलो खेलमा हामीले बलिङमा र फिल्डिङमा राम्रो गरेका थियौं। ब्याटिङमा सुरुवात राम्रो गरेपनि मिडल अर्डर चल्न सकेन। जसले गर्दा हामी पहिलो खेलमा पराजित भयौं।

दोस्रो खेलमा हामीले राम्रो ब्याटिङ गर्न सफल भयौं। २ सय भन्दा माथि रन बनाएपछि जित्ने आसा थियो। विश्व क्रिकेट लिग च्याम्पियनसिपको विजेता नेदरल्यान्ड्सलाई २ वर्षअघि त्यही मैदानमा हराएका पनि थियौं। त्यसलै पनि हामीले फेरि जित निकाल्न सक्छौं भन्ने विश्वास थियो। अर्कोतर्फ टिमको फिल्डिङ र बलिङमा हामीले अन्तर्राष्ट्रियस्तरको प्रदर्शन गरेका थियौं। यस्तै एक्पोजर पायौं भने अझ माथि पुग्छौं।

मेरो प्रशिक्षकमा नेपालले एकदिवसीय खेल खेलेर इतिहास बनायो। यसमा मलाई धेरै खुसी लागेको छ। अन्तर्राष्ट्रिय खेल खेलाउने पहिलो नेपाली प्रशिक्षक र पहिलो जित  हात पार्न रणनीति बनाउने प्रशिक्षकको इतिहास बनाउन खुसी छु। समर्थन र साथ सबैलाई धन्यवाद दिन चाहन्छु।

अब हामीले एसिया कप छनोट खेल्दैछौं। भर्खर लर्ड्स र नेदरल्यान्ड्समा खेलेर आएका छौं। अनुभव बटुलेका छौं। यसले तयारीलाई सहयोग गरेका छ। राम्रो खेलेर छनोट भयौं भने भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछौं। राम्रो क्रिकेट खेलेर ६ मध्ये उत्कृष्ट हुने हाम्रो कोशिस हुनेछ। भारत र पाकिस्तानसँग खेल्ने खेलाडीको पनि सपना छ। सबैले त्यहीअनुसार मेहनत पनि गरिहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अब हामी २–४ दिन रेस्ट गरेर फेरि क्याम्प सुरु गर्नेछौं। अभ्यासका लागि श्रीलंका जान हामीले आइसिसीलाई प्रस्ताव पठाइसकेका छौं। केही दिनमै टुंगो लाग्नेछ। हामीले ब्याटिङ प्रशिक्षक ल्याउने पनि कुरा गरेका थियौं। आइसिसीले अहिलेसम्म पक्का गरेको छैन। हामी ब्याटिङ कोच ल्याउन पनि प्रयास गर्नेछौं।

हामीलाई भारत र पाकिस्तानसँग खेल्नका लागि अझै एक्पोजरको खाँचो छ। यस्तै खेलहरु खेलिरह्यौ भने माथिल्लो स्तरको प्रदर्शन गर्न सक्छौं। किनभने हाम्रा खेलाडीमा क्षमता छ। जरुरत एक्सपोजरको मात्र छ। यस्तै खेलिरह्यौ भने ८–१० वर्ष भित्रमा टेस्ट खेल्न सक्छौं।

हाम्रो लागि एसिया कप खेल्ने मौका पनि छ। पछिल्ला खेलमा खेलाडीमा देखिएको जोश र सन्तुलन राम्रो छ। युवा खेलाडी र सिनियरको कम्बिनेसन मिलेको छ। जसले टिम राम्रो बनेको छ। सबैमा खेल जित्ने भोक छ। खेलाडीले आफू र टिममा विश्वास गरेकाले हामीले जितिरहेका छौं। 

Xtrem
Xtrem

नेदरल्यान्ड्सले नेपालमा आएर सिरिज खेल्ने इच्छा देखाएको छ। विशेषगरी डच म्यानेजरले नेपालमा आउने इच्छा व्यक्त गरेका हुन्। यसमा हामी भन्दा पनि आइसिसीको भूमिका हुन्छ। हामीले खेल्छौं भन्ने मात्र हो। हामीले आइसिसका मान्छेलाई भन्दा कसले जिम्मेवारी लिने भन्ने कुरा भएको छ। क्रिकेट संघ नभएको अवस्थामा अलि गाह्रो हुन्छ। ४–५ महिनामा क्रिकेट संघ हामीले पायौं भने अवश्य पनि हामीले नेदरल्यान्ड्ससँग घरमै खेल्न पाउँछौं। 

प्रशिक्षक टमाटाले नेदरल्यान्ड्सबाट स्वदेश फर्केपछि पत्रकारलाई दिएको प्रतिक्रियामा आधारित 
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०७५  ०७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक
रहेनन् काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक बुधबार, असोज ७, २०८३
रहेनन् काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा बुधबार, असोज ७, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल बुधबार, असोज ७, २०८३
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्