• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

कक्षा कोठाहुँदै संसद् छिरेका शिशिर खनाल

64x64
नेपाल लाइभ बुधबार, मंसिर ७, २०७९  १७:४१
1140x725

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन्। १४ हजार २०४ मत ल्याएर खनाल निर्वाचित भएका हुन्।

यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन्।

४३ वर्षीय खनाल ‘टिच फर नेपाल’ का सह–संस्थापक तथा पूर्व अध्यक्ष हुन्। उनले सर्वोदय युएसएको कार्यकारी निर्देशक भएर पनि काम गरेका थिए। साथै उनी लजिष्टिक कम्पनी 'पिक एन्ड ड्रप' का सह–संस्थापक समेत हुन्।  टिच फर नेपालको संचालक समितिमा  त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा केदार भक्त माथेमा, नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापा, उद्योगपति शेखर गोल्छा, शिक्षाविद प्रा मन वाग्ले, पूर्व अर्थ सचिव रामेश्वर खनाल, पत्रकार किरण नेपाल  लगायत छन्।  


अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर उत्तीर्ण गरेका शिशिरले अमेरिकाबाट नेपाल फर्किए पछि ‘टिच फर नेपाल’ नामक संस्था स्थापना गरेका थिए। उनले 'टिच फर नेपाल' मार्फत देशका कुना–कुनाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको काम गर्दै आएका थिए। 

May be an image of 1 person

सन् २०१९ मा युवा सीईओको अवार्डसमेत पाएका खनाल देशको समग्र दिशा परिवर्तनका लागि राजनीति महत्त्वपूर्ण र अपरिहार्य मार्ग भएको भन्दै सक्रिय राजनीति गर्ने सानै देखिको रहर पूरा गर्न राजनीतिमा लागेको बताउँछन्। 

सक्रिय राजनीतिमा लागेर विश्वस्तरका विश्वविद्यालयबाट सार्वजनिक नीति तथा राजनैतिक अर्थशास्त्रमा आर्जन गरेको ज्ञान, शिक्षा र समुदायको खारिएको बुझाइ, तुलसीपुर उपमहानगरपालिकामा निर्माण गरेको नीति र परिवर्तनका मार्गचित्र र उद्यमशीलताका पाठहरूलाई देशको वृहत् हितमा लगाउने विचारसहित नयाँ आँट गरेको उनले बताउँदै आएका छन्।

उनी भन्छन्, ‘आफूसँग भएका ज्ञान, सीप र क्षमतालाई केवल बजारको मूल्यमा साट्नुभन्दा पर गएर केही गरिहाल्न हजारौँ पटक सोच्नुपर्ने आफ्नै खाले बाध्यताहरू पनि हुन्छन्। तर, यी बाध्यता र चुनौतीले वर्षौँदेखि मनभित्र रहेको हुटहुटी कहाँ मार्न सक्छ र?’

nimb
nimb

त्यही हुटहुटीले राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत चुनावी मैदानमा होमिएका थिए खनाल। यस जितसँगै उनको सांसद् बन्ने सपना पूरा भएको छ।

कक्षा कोठादेखि संसद्सम्म

May be an image of 3 people and people standing

खनाल १२ वर्ष अघि नेपाल आए। उनले नेपाल आएर 'टिच फर नेपाल' नामक संस्था स्थापना गरे। त्यो संस्थामार्फत सरकारी विद्यालयहरूमा शिक्षाको सुधार गर्ने काम गर्दै आएका थिए। उनीसँग स्थानीय सरकारमा काम गरेको अनुभव पनि छ। उनले दाङ, तुलसीपुरको सल्लाहकारको रूपमा पनि काम गरिसकेका छन्। 

‘म लामो समयदेखि सबै विद्यार्थीहरूले गुणस्तरीय शिक्षा पाउनु पर्छ भन्ने हेतुले काम गर्दै आएको छु। मसँग कक्षा कोठादेखि स्थानीय सरकारमा काम गरेको अनुभव पनि छ’,  उनी भन्छन्, ‘तर यसरी काम गर्दा हामीले खोजेको जस्तो सुधार हुन सकेन। त्यही भएर नै राजनीतिमा आउने निर्णय लिएको हो।’

खनाल अब सांसद भएपछि मुख्य रूपमा शिक्षा क्षेत्रको सुधारका लागि काम गर्ने बताउँछन्।

‘०७२ सालको संविधानले देश सङ्घीयतामा गयो। र विद्यालयको शिक्षा स्थानीय सरकारको मातहतमा गयो। तर अहिले पनि नेपालको शिक्षा ऐन २०२८ सालको छ’, उनी भन्छन्, ‘५० वर्ष पुरानो शिक्षा ऐनले अहिलेको शिक्षालाई मार्ग निर्देशन गरिरहेको छ। अब हाम्रो काम भनेको परिवेश सुहाउँदो ऐन–कानुन निर्माण गर्ने हो।’

यस्तै शिक्षा, स्वास्थ्य लगायतका विषयलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने खनाल बताउँछन्।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:४१
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट उद्धार गरिएका दम्पत्तिलाई उपचारपछि मानव सेवा आश्रम लगियो
बाढीपीडितको उद्धार र राहतमा रास्वपा २४ घण्टा खटिरहेको छ : प्रवक्ता खरेल
बाढी प्रभावितलाई कांग्रेसले एक करोड राहत दिने निर्णय
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट उद्धार गरिएका दम्पत्तिलाई उपचारपछि मानव सेवा आश्रम लगियो आइतबार, भदौ १४, २०८३
बाढीपीडितको उद्धार र राहतमा रास्वपा २४ घण्टा खटिरहेको छ : प्रवक्ता खरेल आइतबार, भदौ १४, २०८३
बाढी प्रभावितलाई कांग्रेसले एक करोड राहत दिने निर्णय आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित) आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्