• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

धेरै सुन लगाउनेहरुको घरमा डकैतीको जोखिम ?

64x64
नेपाल लाइभ बिहीबार, साउन १७, २०७५  १०:०१
1140x725

काठमाडौं– सुनका गहना धेरै लगाउने सोख छ ? त्यस्तो हो भने तपाईको घरमा डकैतीको जोखिम छ। 

सुनका ब्रासलेट र सिक्रि लगाउने एक व्यवसायीको घरमा सोही हालै डकैती भएको प्रहरीले जनाएको छ। काभ्रेको पनौती घर भएका व्यवसायी लक्ष्मण बन्जाराको घरमा डकैती भएको हो। उनको घरबाट ११ लाख ३५ हजार रुपैयाँ बराबरको डकैती भयो। 

त्यसरी डकैती गर्ने समूहका ६ जनाको समहूलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका हेम दोर्जे तामाङ, हरि लगुन, चन्द्रागिरीका सुजन तामाङ, दोलखाका अर्जुनबहादुर श्रेष्ठ, रामेछापका कमल थापा मगर र तिर्थबहादुर थापा मगर छन्।

उनीहरुले गत चैत १४ गते बञ्जाराको काभ्रेको पनौतीस्थित घरमा प्रबेश गरी घरका सबै व्यक्तिलाई नियन्त्रणमा लिएर डकैती गरेका थिए। 

डकैती योजनाको सुरुवात बञ्जाराले लगाएको गहनाबाट सुरु हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरुमध्ये हेमदोर्जे तामाङ जेलबाट छुटेपछि गाडी किन्न भनेर तिनकुनेस्थित मनकामना सोरुम गएका थिए। त्यो सोरुम बन्जाराको थियो। बन्जारा सुनका सौखिन थिए। ठूला सिक्रि र ब्रासलेट लगाएका थिए।  बञ्जाराले टन्न सुनका गहना लगाएको देखेपछि उनको घरमा प्रशस्त गहना र धनमाल रहेको आँकलन गरी उनीहरुले डकैतीको योजना बनाए। 

सोरुमबाट घर जाने क्रममा उनलाई पिछा गर्न थाले। घर पत्ता लगाएपछि डकैती गरेका हुन्।  

डकैती गरेकामध्ये ९ तोला सुनका गहना समेत प्रहरीले बरामद गरेको छ। उनीहरु पेशेवर रुपमा डकैतीमा संलग्न व्यक्तिहरु भएको प्रहरीले जनाएको छ। सुनका गहना लगाएको देखेरै पिछा गरेर डकैती भएको अपराध महाशाखाका प्रहरी निरीक्षक भरत थापाले बताए। 

यस्तो छ घटनाक्रम– 

१. चोरी लुटपाट तथा ला.औ.मुद्धामा जेल परेका बाबु भन्ने हेम दोर्जे तामाङ र डाँका चोरी तथा ला.औ. मुद्दामा डिल्लिबजार कारागारमा रहेका दिपक भन्ने तिर्थबहादुर थापा मगर संग निजहरुको चिनजान जेलमा रहँदा ३ बर्ष देखी भएको ।
२.जेल छुट पश्चात दिपक भन्ने तिर्थबहादुर थापा मगरले कुनै काम (डाँका ) भएमा गर्नु पर्यो भनि हेम दोर्जेलाई भनेको ।
३. गाडी खरिद गर्ने बेलामा बाबु भन्ने हेम दोर्जे तामाङ लक्ष्मण बन्जाराको का.जि.का.म.न.पा. तिनकुने स्थित मनाकामना सोरुममा गएको । 
४.पिडित लक्ष्मण बन्जराको हातमा ब्रासलेट तथा घाँटीको सिक्री देखी यो मान्छेको घरमा धेरै धन सम्पति होला भनि निज हेम दोर्जेलाई डाँका गर्ने मनसाय आएको ।
५.निज हेम दोर्जे तामाङले दिपक भन्ने तिर्थबहादुर थापा मगरलाई घरको लोकेशन सहित एउटा राम्रो काम आएको भनि सबै कुरा बताएको ।
६. पिडितको पिछा गरि पिडितको घर का.जि. पनौति न.पा. वडा नं. ४ सम्म हेमदोर्जे तामाङ गएको ।
७. पिडितको घरको बारेमा सबै कुरा निज हेम दोर्जे तामाङले दिपक भन्ने तिर्थबहादुर थापा मगरलाई बताएको ।
८. दिपक भन्ने तिर्थबहादुर थापा मगर र सोझो भन्ने अर्जुन बहादुर श्रेष्ठ पुन: पिडितको घर हेर्न काभ्रे पनौति गएका ।
९.मिति २०७४/१२/१७ गते राती निज दिपक भन्ने तिर्थ थापा मगर, सुगम बिजय , सोझो भन्ने अर्जुन बहादुर श्रेष्ठ , कमल थापा मगर र निजका साथीहरु भई काभ्रे पनौति स्थित पिडित लक्ष्मण बन्जराको घरमा डाँका घटना घटाएको ।
१०.डाँका घटना पश्चात घरमा भएको रकम निजहरुले भाग बण्डा गरेको र बाँकि रहेको सुन निजहरुले लिएर आई मिति २०७४।१२।१९ गते का.जि. पेप्सीकोलामा निज हेम दोर्जे तामाङलाई दिएको । 
११.निज हेम दोर्जे तामाङले लिएको उक्त सुन का.जि. पेस्सीकोला स्थित श्री क्षेमा देवि ज्वलेर्समा लगि रु.४,००,०००।- मा बिक्री गरेको । 
१२. बिक्री भई आएको नगद मध्ये हेम दोर्जे तामाङले रु.८४,०००।- ( चौरासी हजार ) आफुसंग राखी बाँकी सबै रकम दिपक भन्ने तिर्थबहादुर थापा मगरलाई दिएको ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०७५  १०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज सोमबार अटल सौभाग्यको कामना गरी मनाइँदैछ। सोमबार, भदौ २९, २०८३
आज दर खाँदै नेपाली महिला हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्