काठमाडौं– राष्ट्रिय सभाका चार विषयगत समिति गठन भएको छ। बिहीबार समितिका सदस्यको नाम टुङ्गो लगाइएको हो।
विहीवार बसेको वैठकले समितिमा रहने सदस्यहरुको नाम अध्यक्ष गणेश तिमल्सिनाले घोषणा गरेका हुन्। संघीय संसदको माथिल्लो सदनको रुपमा रहेको राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्योजित व्यवस्थापन सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा सम्वन्वय समिति छन् ।
यी हुन् समिति र सदस्यहरुको नाम-


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।