काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षाको नतिजा बिहीबार बिहान सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको छ।
गत बैशाखमा १२ कक्षाको परिक्षा संचालन भएको थियो। जसमा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए। पहिलाे पटक कक्षा १२ का सबै समूहकाे नतिजा एकैपटक प्रकाशित गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।