• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गण्डकीको अंक गणित : एक्लाएक्लै लड्दा एमाले अघि, गठबन्धन हुँदा पहिलेका सिट पनि गुम्ने 

64x64
रिखिराम जिसी शुक्रबार, भदौ ३१, २०७९  १५:४३
1140x725

पोखरा– आगामी मंसिर ४ गते प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले तयारी सुरु गरिसकेका छन्। सत्ता साझेदार दलहरू चुनावी गठबन्धनको तयारीमा जुट्दा एमाले भने एक्लै लड्ने स्थितिमा छ।

दलहरूले प्रदेश तथा प्रतिनिधि सभा उम्मेदवारका लागि नाम सिफारिस गरिरहेका छन्। केही राजनीतिक दल मतदातालाई प्रभावमा पार्न चुनाव केन्द्रित कार्यक्रममा जुटिराखेका छन्। 

गण्डकीका ११ जिल्लामा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट छन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमाले—माओवादी वाम गठबन्धन बनाइ चुनावमा गएका थिए। उक्त निर्वाचनमा वाम गठबन्धनले १६ सिट जित्न सफल भएको थियो। 

कांग्रेसले एउटा सिटमा चित्त बुझाउनु परेको थियो। कांग्रेसले नवलपुर १ जित्दा कांग्रेसकै समर्थनमा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई गोरखा २ बाट विजयी भएका थिए। 

त्यति बेलाको बलियो वाम गठबन्धन अहिले ३ धारमा विभाजित छ। एमाले र माओवादी अहिले विपरीत कित्तामा छन्। त्यतिमात्र होइन, एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी बनेको छ। यही परिस्थितिमा गण्डकी प्रदेशमा नतिजा ७४ सालकोभन्दा फरक आउने निश्चित छ। 

अघिल्लो निर्वाचनमा एक सिटमा चित्त बुझाएको कांग्रेसलाई पहिलाभन्दा बढी सफलता मिल्न सक्छ। जसको बलियो आधारको रुपमा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतलाई मान्न सकिन्छ। स्थानीय तहको वडागत नजिता हेर्ने हो भने प्रतिनिधि सभामा एमाले, कांग्रेस र माओवादीबाहेक अन्य दलले चुनाव जित्ने सम्भावना कम देखिन्छ।

स्थानीय तहको नतिजाअनुसार एमाले ११, कांग्रेस ६ र माओवादी १ स्थानमा अगाडि छन्। एमाले कास्की २, कास्की ३, तनहुँ २, पर्वत, नवलपुर २, बागलुङ १ र २, मनाङ, मुस्ताङ, म्याग्दी र लमजुङमा अघि छ। कांग्रेस कास्की १, गोरखा १, तनहुँ १, नवलपुर १, स्याङजा १ र २ मा अगाडि छ। माओवादी गोरखा २ मा अघि छ।  

मुस्ताङ, मनाङ, स्याङ्जा १, कास्की ३ र तनहुँ २ मा एमाले कांग्रेसभन्दा हजारभन्दा कम मतले अगाडि छ। मनाङ, मुस्ताङ, पर्वत र नवलपुर २ मा कांग्रेस, माओवादीलगायतको सत्ता गठबन्धले पाएको मतभन्दा एमालेको मत धेरै छ। गोरखाका २ क्षेत्रमा एमाले तेस्रो स्थानमा छ। एउटा क्षेत्रमा कांग्रेस र दोस्रो क्षेत्रमा माओवादी अगाडि छ। 

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय तहमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने एक्लाएक्लै लड्दा एमाले पहिलो पार्टी बन्न सक्ने देखिन्छ। तर, सत्ता गठबन्धन एकातिर अर्कातिर एमाले हुनुपर्दा एमालेमाथि गठबन्धन भारी पर्ने देखिन्छ।

गठबन्धन हुँदाको आकलन गर्ने हो भने गण्डकी प्रदेशमा प्रतिनिधि सभातर्फ १८ सिटमा गठबन्धनको १४ सिट सुरक्षित देखिन्छ। वडागत मत आधार मान्दा कांग्रेस एक्लै ६ ठाउँमा अगाडि छ। गठबन्धन हुँदा पनि केही ठाउँ भने रोचक बन्ने देखिएको छ। 

कास्की २, कास्की ३, पर्वत, नवलपुर २, लमजुङ, मनाङ र मुस्ताङमा कडा प्रतिस्पर्धा हुने देखिन्छ। वडागत नतिजा हेर्दा यी क्षेत्रमा एमालेले प्राप्त गरेको मत र सत्ता गठबन्धनको दलहरूले प्राप्त गरेको मत बराबर जस्तो छ। जसले गर्दा अन्य दल र नयाँ थपिएका मतदातामा भर पर्नुपर्ने हुन्छ।

यद्यपि गठबन्धनको भागबन्डाको टुंगो लागिसकेको छैन। जसले गर्दा कांग्र्रेसलाई कति र अन्यलाई कति भन्नेबारे भन्न सकिने अवस्था छैन। साथै पार्टीले उठाउने उम्मेदवार, उम्मेदवारको लोकप्रियता, उम्मेदवारप्रति जनताको विश्वास, नयाँ थपिएका मतदाताको मतले पनि मतपरिणाममा फरक ल्याउन सक्छ। 

 गत स्थानीय तह निर्वाचनमा मुख्य तीन पार्टीले पाएको मत 
–    कास्की १– कांग्रेस ३३८३७, एमाले ३०१९६, माओवादी ३२७८, राप्रपा १८१८
–    कास्की २– एमाले २११६४, कांग्रेस १९००८, राप्रपा २०७९, एस २०५३, माओवादी ११९८, जसपा १५३
–    कास्की ३– एमाले २९८०५, कांग्रेस २८८४६, माओवादी २४००, राप्रपा १०६५, एस ५०१
–    गोरखा १– कांग्रेस २७०८४, माओवादी २५४७२, एमाले १४५६६, जसपा २७५४, राप्रपा २२७, एस ७०, 
–    गोरखा २– माओवादी २२२५०, कांग्रेस २११३६, एमाले ७९२६, जसपा ७५०४, राप्रपा ८७८
–    तनहुँ १– कांग्रेस ३३१०६, एमाले २२२१०, माओवादी ८४७४, राप्रपा १७७५, एस ८९२, जसपा ५४
–    तनहुँ २– एमाले ३०९६२, कांग्रेस ३०६०६, माओवादी ६८३६, एस १२५२, राप्रपा ९५५ 
–    पर्वत– एमाले ३५७१६, कांग्रेस २९३४४, माओवादी ५३६१, एस ५४६, राप्रपा ४९३
–    नवलपुर १– कांग्रेस ४०५११, एमाले ३९९५१, राप्रपा २३७३, माओवादी १९२१, जसपा १८८ 
–    नवलपुर  २– एमाले ४१७९८, कांग्रेस ३८६१९, राप्रपा २३५५, माओवादी १७४२, जसपा ३०३, एस २१४ 
–    बागलुङ १– एमाले २१९७८, कांग्रेस १९५१३, राजमो ६०६७, माओवादी २५२९, एस २४५१
–    बागलुङ २– एमाले १९०३०, कांग्रेस १७७५१, माओवादी ९७५१, राजमो ६६७८, एस ३८८
–    मनाङ– एमाले १२५८, कांग्रेस १२२०
–    मुस्ताङ– एमाले ३१२८, कांग्रेस २७४२, राप्रपा १८
–    म्याग्दी– एमाले २३२१०, कांग्रेस २००३८, माओवादी ८५९३, राप्रपा २१७
–    लमजुङ– एमाले ४०१९७, कांग्रेस ३५२७६, माओवादी ६१२७, राप्रपा ११८४, जसपा १९०
–    स्याङ्जा १– कांग्रेस ३७५१०, एमाले ३६८४५, माओवादी १९८४, राप्रपा १००२
–    स्याङ्जा २– कांग्रेस ३६८०६, एमाले ३४८०९, माओवादी १२४३, राप्रपा ५११, एस २३३
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु बिहीबार, भदौ १८, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बिहीबार, भदौ १८, २०८३
रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला बिहीबार, भदौ १८, २०८३
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, को को परे मनोनयनमा ? बिहीबार, भदौ १८, २०८३
एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्