• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारले अाँफैले गरेका के-के निर्णय सच्यायाे? यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

64x64
नेपाल लाइभ बिहीबार, साउन १०, २०७५  १५:३४
1140x725

काठमाडौं– बढुवा तथा नियुक्तिसहित बिहीबारको मन्त्रिपरिषद्काबैठकले  विभिन्न २० वटा निर्णय गरेको छ। बैठकले अघिल्ला मन्त्रिपरिषद्ले गरेका कतिपय निर्णयहरु समेत सच्याउने गरी खारेज गरिएको कार्यालयहरुलाई यथावत् राख्ने निर्णय भएको छ। 

दुई साताअघि मन्त्रिपरिषद्ले सबै समितिहरु खारेज गर्ने निर्णय गरेकोमा बिहीबार कतिपय समितिहरुलाई फेरि कायमै राख्ने निर्णय गरिएको छ। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिएको जानकारी अनुसार यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु– 

१.कार्यविभाजन नियमावली  संशोधन गरी कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयलाई टुक्राएर भूमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालय बनाउने 

२. नेपाली सेनाका बलाधिकृत रथी पूर्ण चन्द्र थापालाई साउन २४ गते देखि लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने 
३. लुम्बिनी बिकास कोषको उपाध्यक्षमा अबधेश कुमार राठी तथा सदस्य सचिवमा विष्णु प्रसाद ढकाललाई नियुक्ति गर्ने  

४.संस्था दर्ता, नियमन र व्यवस्थापन सम्बन्धि बिधेयक तर्जुमा लागि गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृती दिने

५.संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्य पदमा सन् २०२१ र २०२३ लागि पनि पुनःउम्मेदवारी दिने। हाल नेपाल सो पदमा कायम छ। 

६.’अर्बान वाटर सप्लाइ एन्ड सेनिटेसन’ प्रोजेक्टका लागि एसियाली विकास बैंकबाट १ सय ३० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका अन्तर्राट्रिय आर्थिक सहायता महाशाखाका प्रमुखको नेतृत्वमा खानेपानी, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि, महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि र अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखाका उपसचिव सदस्य रहेको वार्ता टोली गठन गर्ने निर्णय गर्ने  

Ncell 2
Ncell 2
nimb
nimb

७.सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन तथा कार्यसञ्चालन आदेश २०६९ बमोजिम संस्थान निर्देशन बोर्ड खारेज गर्ने। साथै बोर्डको स्वामित्वमा रहेको सम्पूर्ण चलअचल सम्पत्ति तथा दायित्व नेपाल सरकार अर्थ मन्त्रालयमा कायम गर्ने  

८.मिलेनियम च्यालेन्ज अकाउन्ट विकास समिति गठन आदेश २०७४ लाई निरन्तरता दिई त्यससम्बन्धि समितिलाई समेत कायमै राख्ने। सो प्रोजेक्टले नेपाल र अमेरिकी सरकारबीच भएको सम्झौताअनुसार बिद्युत् प्रसारण लाइन र सडक मर्मत सम्बन्धि काम गर्दै आएको छ। 

९.बैकल्पिक उर्जा प्रबद्र्धन विकास समिति कायम राख्ने 

१०.भूमिगत जलस्रोत विकास समिति कायम राख्ने 

११.जल तथा उर्जा आयोग नेपाल कायम राख्ने 

१२ बिद्युत् नियमन आयोग कायम राख्ने 

१३ नेपाल बिद्युत् प्राधिकरण कायम राख्ने

१४.काूनन, न्याय तथा संसदीय मामिला मन्त्रालय मातहतको कानून किताब व्यवस्था समितिलाई कायम राख्ने 

१५.राष्ट्रिय मानव अधिकार आयोगले अज्ञात अवस्थाका तथा मृतकलाई क्षतीपुर्ती दिन सरकारलाई निर्देशन दिए अनुसार सिन्धुपाल्चोकका राजकुमार तामाङ,  मधु ताजपुरिया र टिकाबहादुर राईका परिवारलाई डेढ लाखका दरले क्षतीपुर्ती उपलब्ध गराउने 

१६ नेपाल र भारत सरकारसँग बीच २१ डिसेम्बर २०१६ मा हस्ताक्षर भएको समझदारीपत्र बमोजिम प्रतिस्थापन हुने नेपाल भारत हवाई सम्झौता अनुमोदन गर्ने। सो सम्झौताको दफा   १३ मा रहेको को अपरेटिभ मार्केटिङ कार्यान्वायन हुने ।

१७. रेडियो प्रसार विकास समिति कायम राख्ने 

१८. राष्ट्रिय सूचना प्रविधि केन्द्र कायम राख्ने

१९. सुरक्षण मुद्रण विकास समिति कायम राख्ने  

२०.प्रेस काउन्सिल नेपाललाई नयाँ कानुन बनाएर नेपाल मिडिया काउन्सिल बनाउने

प्रकाशित मिति: बिहीबार, साउन १०, २०७५  १५:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्