• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

स्वास्थ्य बीमाको दिगोपना र यसका सम्भावना

वशिष्ठ तिवारी बुधबार, भदौ ८, २०७९  १८:१९
1140x725

काठमाडौं– भनिन्छ, स्वास्थ्य नै धन हो।  त्यसैले त स्वास्थ्यप्रति हरेक महामानव समेत सचेत भएको पाइन्छ। उदाहरण स्वरुप भागवत गीताका प्रणेता योगेश्वर श्रीकृष्ण, मर्यादा पुरुषोत्तम श्रीराम, महाऋषि कणाद, कपिल, जैमिनि, गौतम, चरबाक, पतञ्जली, वागभट्ट एवं शाक्य मुनि बुद्ध इत्यादि। संसारका हरेक प्राणीको लागि स्वास्थ्य नभई नहुने विषय हो। तसर्थ हरेक प्राणी विशेषगरी सामाजिक प्राणी मानवको विषयमा केही भनि राख्नु पर्दैन। स्वस्थ हुनाको लागि खान पान, रहन सहन, बानि व्यहोरा, तथा आहार बिहार  व्यवस्थित एवम् बैज्ञानिक बनाउनु एकदमै अपरिहार्य रहेको पाइन्छ।

तर त्यति गर्दागर्दै हवा पानी एवं विभिन्न अन्य कारणले रोग आई लागेको हुन्छ। रोग लागेपश्चात रोगको व्यवस्थित उपचारको लागि आर्थिक जोहो गर्नु पर्ने देखिन्छ। जुन सर्वसाधारणको लागि निकै चुनौती पूर्ण रहेको पाइन्छ। किनभने आर्थिक अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता समेत सृजना भएको उदाहरण हामी माझ रहेको छ। तसर्थ उक्त बाध्यता अन्त्य गर्नको लागि नेपाल सरकारले करिब आधा दशक अघि कैलाली जिल्लाबाट सम्पूर्ण बीमित नागरिकहरुको स्वास्थ्यको जिम्मा स्वास्थ्य बीमा मार्फत् लिएको पाइन्छ जुन सर्व साधारण गरीब, वञ्चित, पीडितहरुको लागि कोशेढुङ्गा सावित भएको छ। 

करिब छ वर्षको सानो यात्रामै लगभग आधा करोड भन्दा बढी नागरिकहरुलाई स्वास्थ्य बीमा कार्यक्रममार्फत बीमित बनाई सरकारले निरन्तर गुणस्तरीय सुचिकृत सार्वजनिक, सामुदायिक तथा निजी स्वास्थ्य संस्थाको माध्यमले सुविधा दिँदै आएको पाइन्छ। यस कार्यक्रमलाई कार्यान्वयन, ब्यवस्थापन, परिमार्जन, एवं समय सापेक्ष बनाउने मुख्य जिम्मा स्वास्थ्य बीमा बोर्डको हो जुन एकदमै चूनौती पूर्ण कार्यकोरुपमा रहेको छ।

अर्को यस कार्यक्रम लाई चुनौतिको रुपमा राख्नुको मुख्य कारण सरकारी सरोकार वाला विचको आपसी समन्वय एवं तत्परताको अभाव हुनु हो। किनभने स्वास्थ्य बीमा बोर्ड एक स्वायत्त संस्था हुने ऐनमा ब्यवस्था भए पनि हरेक निर्णयको लागि बोर्ड स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा निर्भर रहेको छ। जबकि पुरातत्त्व विभाग, विद्युत प्राधिकरण लगायतका सार्वजनिक संस्थान जस्तै बीमा बोर्डलाई आत्मनिर्भर बनाउनु पर्ने हो न कि परनिर्भर। खासमा स्वास्थ्य बीमा बोर्डको लागि नियामक तथा ब्यवस्थापक मन्त्रालयको रुपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हुनुपर्छ नकि नियन्त्रक। 

स्वास्थ्य बीमा कार्यक्रमलाई केहि वर्षको लागि स्वयं प्रधानमन्त्रीको अगुवाइमा सञ्चालन गर्नु पर्ने आवश्यकता देखिन्छ किनभने सरोकारवाला निकायबीचको असहयोग लाई नियन्त्रण र ब्यवस्थापन गर्नुको अन्य विकल्प फितलो सावित हुनसक्छ। तसर्थ स्वास्थ्य बीमा एक समाजिक सुरक्षाको कार्यक्रम भएकोले सरकारमाथि आर्थिक भार थपिनु स्वाभाविक हो। सरकारद्वारा स्वास्थ्य बीमाको लागि बनाइएको स्वास्थ्य बीमा नीति  लाई पुन पुनर्विचार गरी समय सापेक्ष परिमार्जन गर्दै लैजानु पर्ने हो । 

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य बीमाको माध्यमले सरकार माथि  थपिने आर्थिक भारलाई कम गर्नै एक मात्र वलियो एवं दिगो माध्यम यस कार्यक्रमलाई स्थायित्व दिई नेपालमा बसोबास गर्ने सम्पूर्ण ब्यक्तिहरुलाई अनिवार्य स्वास्थ्य बीमामा समावेश गर्नपर्ने नीति अवलम्बन गरि अगाडी बढ्नु पर्ने देखिन्छ। यसका साथसाथै यस कार्यक्रममा निरन्तर सेवा दिँदै आएको कर्मचारीहरुको समेत भविष्यलाई सुनिश्चित गरि पुनर्बल समेत दिनु पर्ने हो। स्वास्थ्य बीमाको सुविधा प्याकेज बिस्तार एवं निश्चित रकम भन्दा माथिको उपचार रकममा बीमित एवं बीमा बोर्डले  गर्ने नीति अवलम्बन गरि परीक्षण समेत गर्दा अझै उपयुक्त हुन सक्छ। 

यसका साथै स्वास्थ्य बीमा बोर्डको सिफारिस पनि बाध्यकारी हुने गरि ऐन संशोधन गर्नुपर्छ किनभने स्वास्थ्य संस्थाहरुको झुठो क्लेम, सेवामा लापरबाही, कृत्रिम अभाव लगायतका गतिबिधिमा रोक लगाउनको लागि यस्ता बाध्यकारी प्रावधान एकदमै आवश्यक एवं राज्यको लागि फाइदाजनक हुन्सक्छ।

त्यस्तै जसरि हरेक बिद्यालय नीरिक्षकले वर्षमा कमसेकम दुई पटक विद्यालय नीरीक्षण गर्नुपर्नै प्रावधान शिक्षा ऐनमा रहेको छ त्यसरि स्वास्थ्य बीमा बोर्डको जिल्ला सम्पर्क शाखा कार्यालयका दर्ता अधिकारीहरुले हरेक सुचिकृत स्वास्थ्य संस्थाको भौतिक एवं अभौतिक सेवा सुविधाको अनुगमन गरि प्रतिवेदन बुझाउनु पर्ने ऐनमा ब्यवस्था हुनु पनि एकदमै जरुरी रहेको छ। तथापि जिल्ला सम्पर्क शाखा कार्यालयले बुझाएको प्रतिवेदन माथि सम्बन्धित प्रदेश एवं केन्द्रीय   कार्यालयहरुले आवश्यक थप सोधपुछ गरी पुनर्वल दिनुपर्ने खण्डमा पुनर्बल दिई वा व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएमा ब्यवस्थापन तथा कारबाही गर्नुपर्ने आवश्यकता देखिएमा कारबाहीसमेत  गरी अगाडी बढ्नुपर्ने आवश्यकता रहेको छ।

Xtrem
Xtrem

किनभने स्वास्थ्य एक यस्तो संवेदनशील विषय हो जसको साथ कुनै पनि हालतमा सम्झौता गर्न सकिदैन। यसका साथसाथै स्वास्थ्य सेवा राज्यबाट प्राप्त गर्नु हरेक नागरिकको संवैधानिक एवं नैसर्गिक अधिकार समेत हो। एक असल नागरिक तथा मानवताको हिसाबले पनि स्वास्थ्य बीमा बोर्डलाई योगदान गरी महादान गर्ने बानी समेत निर्माण गर्न सकिन्छ।

हरेक सार्वजनिक वा गैर सार्वजनिक उद्योग, कल कारखाना लगायतका संस्थाहरुले समेत नागरिकहरुको स्वास्थ्य सेवालाई ब्यवस्थित एवं गुणस्तरीय बनाउनको लागि आम्दानीको केही प्रतिशत स्वास्थ्य  बीमा बोर्डलाई योगदान गर्ने वातावरण सिर्जना गरी पुण्य समेत कमाउने एक अवसरको लाभ उठाउन सकिन्छ। किनभने स्वास्थ्य वीमा बोर्डलाई दिएको सहयोग जन्ताको स्वास्थ्यमा नै मितव्ययी ढङ्गले खर्च गरिन्छ तसर्थ आम्दानीको केही भाग सम्पूर्ण संघ संस्थाले स्वास्थ्य बीमा बोर्डलाई योगदान गरी हरेक नागरिकको स्वास्थ्यको सुविधामा सहभागिता समेत जनाऔँ।  

(तिवारी स्वास्थ्य बमा बोर्ड संखुवासभाका दर्ता अधिकारी हुन्।)

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्