• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

आत्महत्या रोकथाम वा व्यवस्थापनका उपायहरु

सरस्वती मिश्र शनिबार, भदौ ४, २०७९  ०८:१३
1140x725

आफूले आफैलाई मार्ने वा समाप्त पार्ने उदेश्यले गरिने कार्यलाई आत्महत्या भनिन्छ। भरखरैमात्र एसइइको नतिजा प्रकाशित भएको छ। गत वर्षहरुमा पनि एसइइको नतिजा प्रकाशनपश्चात धेरै किशोरकिशोरीहरुले आत्महत्याको बाटो रोजेको घटनाहरु बहिरीएका थिए। 

नेपालको विद्दमान शैक्षिक मुल्याङकन पद्घति, परिवारको शिक्षाप्रतिको दृष्टिकोण, पारिवारिक दवाव, उच्च महत्वकांक्षा जस्ता प्रथमिक कारणहरु जसले गर्दा भविष्यका कर्णधार किशोरकिशोरीहरुले ज्यान गुमाउन पुगेका छन्।

सामाजिक संञ्जालमा मेरो छोरा, छोरी,भान्जा,भान्जी,भतिजा,भतिजी आदी इत्यादीले यो ग्रेड अथवा जी.पी.ए. प्राप्त गरकोमा बधाई भनेर प्राप्ताङकसहित हालेका पोष्टहरुले कम ग्रेड अथवा जी.पी.ए. प्राप्त गरेका किशोरकिशोरी साथै उनीहरुको परिवारले कस्तो महशुस गर्दछन् भनेर अन्दाजा लगाउन सकिन्छ।

कुनैपनि घटना घटेपश्चात व्यतिले उक्त घटनाप्रति ३ प्रकारले प्रतिकृया दिने गर्दछ। समस्यासँगं जुध्ने, समस्याबाट भाग्ने र कनै प्रतिक्रिया नदेखाउन यी तीन तरिकाबाट व्यतिले घटनाप्रति प्रतिकृया देखाउंछ।

आत्महत्याको कारण तथा जोखिमहरु
- बालबालिकाहरुको रुची, चाख र क्षमता भन्दापनि परिवारको दबाबका आधारमा कुन विषय पढ्ने भन्ने कुराको निर्णय गरिंदा बालबालिका÷किशोरकिशोरिहरुको मनोविज्ञानमा नकारात्मक असर पर्दछ।
-  विद्दार्थीको क्षमतालाई मुल्याङकन गरिने आधार वा पद्दति उपयुक्त नहदा पनि किशोरकिशोरि÷बालबालिकाहरुले आत्महत्याजस्तो जघन्यअपराधलाई मृत्युकोरुपमा अगाल्न बाध्य हुन पुग्छन्।
- पहिलापनि आत्महत्याको प्रयास गरेको,मानसिक स्वास्थ्य समस्या जस्तै उदाशिनताको समस्या भएको
-   नजिकको आफन्त, प्रिय व्यक्ति गुमाउनु वा  द्वन्द्व हुनु
-  शारीरिक वा मानसिक हिंसा वा दुर्ववहारको शिकार भएको
-   लागुपदार्थ वा मध्यपानको समस्यामा परेको
-   इच्छाविपरित गर्भवति हुनुपरेको
-   नजिकको साथीले आत्महत्या गरेको सुन्नु वा देख्नु
-   आफ्नो लिङग वा पहिचानमा अनिश्चतता हुनु
-पारिवारिक विखण्डन,झैझगडा तथा घरायसी वातावरण अस्तव्यस्त हुनु

Ncell 2
Ncell 2
nimb
nimb

आत्महत्याको लक्षणहरु
-  आत्महत्याको सोचाई वारम्वार आईरहनु, योजना बनाउनु
-  आत्महत्या गर्न प्रयोग गरिने साधनहरु जस्तै डोरी,विषादी,हतियार किनेर वा संकलन गरेर राख्नु
-  सामाजिक व्यवहारबाट टाढिनु जस्तै विवाह,पुजा जस्ता सामाजिक क्रियाकलापमा संलग्न नहुनु
-   निरासावादी सोचाईहरु आईरहनु
-    विनाकारण एकैछिनमा खुसीलाग्नु वा दुखलाग्नु
-  मध्यपान तथा लागुऔषध सेवनमा वृद्घि
-सामान्य दैनिकीमा परिवर्तन हन जस्तै खाने सुत्ने समय, सरसफाई,रुची वा चाख
- नजिकका आफन्त वा साथीभाईहरुसँगं विदावारि हुनु

आत्महत्या रोकथाम वा व्यवस्थापनका उपायहरु

-आफ्ना नानीबाबुहरुलाई छरछिमेक, आफ्न्त नातागोताका व्यतिmहरुका नानीबाबुहरु सँग तुलना गर्ने परिपाटीलाई अन्त्य गर्नसके केहीहदसम्म भएपनि आत्महत्याको जोखिमलाई कम गर्न सकिन्छ।
- जग बलियो भएमात्र घर बलियो बनाउन सकिन्छ भन्ने उक्तिmलाई चरितार्थक पार्ने हो भने बालबालिकाहरुलाई सैद्घान्तिक शिक्षा सगंसगै व्यवहारिक शिक्षामा जोडदिन सकेपनि आत्महत्याको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ।
- कलिला बालबालिका तथा किशोरकिशोरिहरुको मानसिकतामा नकारात्मक असर पर्ने व्यवहार जस्तै दवाव, धम्की,यातनालाई न्यूनीकरण/समाप्त गर्न जरुरी देखिन्छ।
-सही अनुशासन र व्यवहार सिकाउन सकेमात्र हाम्रा कलिला नानीबाबुहरुले समस्यासगं सामना गर्ने सिप सिक्न सक्दछन् न कि समस्यादेखि भाग्ने।

Xtrem
Xtrem

(मिश्र मनोविद हुन्।)

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  ०८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्