काठमाडौं– प्रधान्यायाधीशका लागि सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध संसदीय सुनुवाई समितिमा परेका ५ उजुरीमाथि छानबिन प्रक्रिया सुरु भएको छ। संसदीय सुनुवाई समितिले उजुरीकर्ताहरुलाई मंगलबार बोलाएको छ। जोशीसँग समितिले आगामी १० गते १ बजे सुनुवाई गर्दैछ।
जिल्ला, उच्च र सर्वाेच्चसम्मको कार्यसम्पादनका क्रममा जोशीले कार्यक्षमताको अभाव देखाएको भन्दै यस्ता उजुरी दर्ता भएका छन्।
यस्ता छन् उनीविरुद्धका ५ उजुरीः





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।