• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

एनआरएनए अमेरिकाको तेस्रो राष्ट्रिय ज्ञान सम्मेलन सम्पन्न

64x64
नेपाल लाइभ मंगलबार, असार २१, २०७९  २०:११
1140x725

उत्तरी क्यारोलिना- संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिनाको र्यागले मेरियट सिटी सेन्टरमा आयोजित तेस्रो राष्ट्रिय ज्ञान सम्मेलन सोमबार सम्पन्न भएको छ। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) युएसको ११औं वार्षिक साधारणसभाको अवसरमा आयोजना गरिएको एक दिवसीय कार्यक्रममा नेपाल र अमेरिका दुवै देशका विज्ञ तथा पेशाकर्मीहरुको उपस्थिति थियो। 

संयुक्त राज्य अमेरिकाको एनआरएनए एनसीसी अन्तर्गतको विज्ञान, प्रविधि तथा आविष्कार समिति (एसटीआइसी) ले सोमबार (जुलाई ४) का दिन अमेरिकाको स्वतन्त्रता दिवसको दिन पारेर कार्यक्रमको आयोजना गरेको थियो। 

महाधिवेशनमा विज्ञहरूले विभिन्न ११ वटा विषयमा छलफल गर्नुका साथै नेपालको हित र विकासकालागि सीप र ज्ञान हस्तान्तरणका बारेमा विचार प्रस्तुत गरेका थिए । सम्मेलनमा ‘तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता’, ‘दिगो कृषि प्राकृतिक स्रोत व्यवस्थापन’, ‘इन्जिनियरिङ र पूर्वाधार’, ‘नेपाल अमेरिका सम्बन्धः ७५ वर्षको मित्रताको प्रतिबिम्ब’, ‘सामाजिक विज्ञान र परोपकार’, ‘व्यवसाय र उद्यमशीलता’, ‘आधारभूत विज्ञान’, ‘महिलाका मुद्दाहरू’, ‘मास मिडिया र सोशल मिडिया’, ‘नेपाली संस्कृति र सम्पदा’, ‘स्टेममा युवाहरू’ लगायतका विषयमा छलफल भएको थियो।

No description available.

नेपाल–अमेरिका सम्बन्ध : ७५ वर्षको मित्रताको प्रतिबिम्ब
‘नेपाल–अमेरिका सम्बन्ध: ७५ वर्षको मित्रताको प्रतिबिम्ब’ शीर्षकको सत्रमा परराष्ट्र मामिला सम्बन्धी जानकार  गेजाशर्मा वाग्लेले नेपाल–अमेरिकाबीचको कूटनीतिक सम्बन्ध परराष्ट्र नीतिको मार्गदर्शक सिद्धान्तका आधारमा घनिष्ट र सौहार्द्रपूर्ण रहेको बताए। ‘नेपालले आफ्ना छिमेकीहरूलाई उच्च प्राथमिकता दिँदै आएको छ, जुन भूराजनीतिक र कूटनीतिक दायित्व पनि हो। तर राष्ट्रियहितलार्ई ध्यानमा राखेर नेपालले निकट छिमेकीपछि शक्ति राष्ट्र अमेरिकालाई विशेष महत्व दिइरहेको छ,’ उनले भने ।

‘सम्भवत: नेपालका प्रधानमन्त्री छिट्टै संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा थप विकास सहयोग र आर्थिक सहायताको घोषणा हुनसक्छ। नेपालको लोकतान्त्रिकआन्दोलनलाई अमेरिकाले नैतिक समर्थन गर्दै आएको छ। नेपालको लोकतान्त्रिकरणमा पनि यसले ठूलो योगदान गरेको छ,’ वाग्लेले भने।

‘नेपालको आर्थिक विकासमा अमेरिकाको योगदान रहेको छ। त्यसैले अमेरिका नेपालको सबैभन्दा ठूलो दाताहो, जुन ऋण होइन अनुदानहो। कार्यान्वयन प्रक्रियामा प्रवेश गरेको एमसीसी नेपाल–अमेरिका विकास साझेदारीको विशेषता हो,’ वाग्लेले थपे।

Ncell 2
Ncell 2
nimb
nimb

दक्षिण एसिया आर्थिक, भूराजनीतिक र कूटनीतिक रूपमा गतिशील क्षेत्र बन्दै गइरहेको उल्लेख गर्दै शर्माले नेपालले अमेरिकालाई स्वतन्त्रताको भूमिको रूपमा हेर्ने र विश्व शान्ति, समृद्धि र वास्तवमा अस्तित्व र स्वतन्त्रतामा नेपाल र अमेरिकाको साझा दृष्टिकोण  रहेको बताए। विगत सात दशकमा वाशिङ्टन र काठमाडौंबीचको सम्बन्ध निरन्तर बढ्दै गएको उनको भनाइ थियो।

No description available.

नेपालकालागि संयुक्त राज्य अमेरिकाका पूर्व राजदूत स्कट एच डेलिसीले भने, ‘हामीले एउटा बलियो आधारबाट सुरु गरेका थियौं,जसले प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता जस्ता धेरै कुरा साझा गरेको पाउँछौँ । मलाई विश्वास छ नेपाल र अमेरिका दुबै  लोकतान्त्रिक मूल्यमान्यता, मानवअधिकार र सुशासनका सिद्धान्तहरूप्रति प्रतिबद्ध छन्।’

उनले आफूहरुले दुई ठूला छिमेकीबीच नेपालको स्थितिलाई थप जटिल बनाउन नखोजेको भन्दै आफूहरुले नेपाललाई एक सफल लोकतान्त्रिक साझेदार बनाउन चाहेको बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘जहाँहामीमध्ये मौलिक मूल्यमान्यताहरूमा विश्वास गर्नेले एकअर्काको सफलतामा लगानी गर्छौं। हामी साथीबन्न चाहन्छौं, र नेपाललाई सहयोग प्रस्तावगर्दछौं। नेपालले सबैका लागि बलियो, सुरक्षित, थप लोकतान्त्रिक र थप समृद्ध राष्ट्र निर्माण गर्न खोजेको अवस्थामा हामी सहयोग गर्न तयार छौं,’ उनले भने।

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यले  सन् १९६२ देखि नेपाल आउन थालेका पिस कोर स्वयम्सेवकहरुले नेपालका कैयौं विद्यालयहरुमा पढाएका तथा प्राविधिक सेवा पुराएका स्मरण गरे।  उनले नेपाल जस्तो मुलुकको   भूराजनीतिक संवेदनशिलता छ अमेरिका जस्तो महाशक्ति मुलुकले बुझी दिनु पर्छ भन्दै छिमेकीहरुलाइ शंका उब्जने गरी नेपालले कुनै पनि सहयोग लिन नहुने बताए। 

अध्यक्ष आचार्यले भारतीय मूलका अमेरिकी नागरिकहरुको राजनीति, व्यापार र सूचना प्रविधि जस्ता क्षेत्रमा रहेको अग्रताले भारत र अमेरिका बीचको सम्बन्ध लाई अरु नजिक बनाएको हामीले देखेका छौं। अहिले प्रवासी नेपाली समुदाय व्यापार, व्यवसाय र पठन पाठनमा मात्रै हैन, अमेरिकाका विभिन्न तहको चुनावमा पनि सामेल हुन थालेको छ।  आउंदो एक दशक भित्रै नेपाली अमेरिकीहरुले अमेरिकी राजनीतिमा पनि महत्वपूर्ण स्थान प्राप्त गर्ने हामी आशा गर्न सक्छौं। 

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले संसार भरि रहेका नेपालीहरुसंग रहेको सीप, पूँजी र प्रविधि नेपाल भित्र्याउन  महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।  अमेरिकामा बसी रहनु भएका नेपाली समुदायलाई नेपालमा लगानी लिएर जान, डलर एकाउँट  खोल्न र आफ्नो सीप र प्रविधि नेपाल लैजान म अपिल गर्दछु,' उनले भने।

सत्रको संचालन एनसीसी अमेरिकाका पूर्व सल्लाहकार डा. यादव पण्डितले गरेका थिए।

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  २०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्