• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

बैंक वित्तीय संस्थासँगै भुक्तानी सेवा प्रदायकलाई पनि जोड्दै एनसीएचएल

64x64
नेपाल लाइभ आइतबार, चैत १३, २०७८  १४:४४
1140x725

काठमाडौं– सन् २०११ मा चेक क्लियरिङ गर्ने निकायको रुपमा सुरु भएको एनसीएचएल (नेपाल क्लियरिङ हाउस) अहिले जटिल तथा महत्त्वपूर्ण भुक्तानी प्रणालीको पूर्वाधारको रुपमा स्थापित भइरहेको छ। दोस्रो चरणमा बैंक खाताबाटै गरिने ठूलो रकमको कारोबारका लागि कम्पनीले इन्टर–बैंक पेमेन्ट सिस्टम (आईपीएस) सुरु गरेको थियो।

कनेक्ट आईपीएस (नेसनल पेमेन्ट इन्टरफेस) यसको तेस्रो पेमेन्ट सिस्टम हो। जसले सबै बैंक वित्तीय संस्थासँगै भुक्तानी सेवा प्रदायक (वालेट), भुक्तानी प्रणाली सञ्चालक, ठूलो कारोबार गर्ने सरकारी तथा अर्धसरकारी निकाय, कर्पोरेट संस्थाबीच अन्तरसञ्चालन र कारोबार गर्न सकिने माध्यमको रुप्मा जोड्दै लगेको छ।

अहिले कनेक्ट आईपीएसमा सबैजसो बैंक तथा वित्तीय संस्था, असोजसम्मको तथ्यांक अनुसार १६ वटा वालेट तथा एउटा पीएसओ (भुक्तानी प्रणाली सञ्चालक) आवद्ध भइसकेका छन्। जसमध्ये खल्ती, आईएमई पे, पे टाइम, प्रभु पे, मोरु र क्यू पे गरी छ वटा वालेट सेवाप्रदायकको कारोबार कनेक्ट आईपीएसमा सम्भव भइसकेको छ।

यसबाट अब कनेक्ट आईपीएसमा आवद्ध सबै बैंक खाताबाट वालेटमा र वालेटबाट बैंकमा रकम ट्रान्सफर गर्न सकिनेछ। यतिमात्र होइन, कनेक्ट आईपीएमा आवद्ध भएका विभिन्न सेवा तथा उत्पादनको भुक्तानीमा समेत विभिन्न वालेटबाट गर्न सकिने छ।

कनेक्ट आईपीएसको एपीआईमा आवद्ध भएसँगै वालेटले आपसमा पनि रकम ट्रान्सफरको सुविधा ल्याउन सकिने आधार तयार भएको छ। अहिले मोबाइल बैंकिङ एपहरूमा रहेको कनेक्ट आईपीएसबाट फण्ड ट्रान्सफर मात्र गर्न सकिन्छ।

कनेक्ट आईपीएसमा आवद्ध भएका वालेटमा लोड गर्न र सरकारी राजस्व तिर्न सकिने गरी बैंकहरूका लागि आईपीएसको एपीआई खुला छोडिएको छ। यसको मतलव ती सबै भुक्तानी सम्बन्धित बैंकले चाहेको खण्डमा सुरु गराउन सक्ने पूर्वाधार कनेक्ट आईपीएसले नै तयार पारिदिएको छ।

एनसीएचएलमा अहिले भुक्तानीका लागि मोबाइल वालेट, कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसको एप, आरटीजीएस र चेक जस्ता विकल्प विद्यमान छन्। जसमध्येबाट ग्राहकले आफ्नो सहजता र अनुकूलतामा जुनसुकै विकल्प रोजेर आर्थिक कारोबार गर्न सक्ने सजिलो पूर्वाधार तयार भएको छ।

नगदरहित भुक्तानी भन्ने बित्तिकै एउटा खाता (बैंक वा वालेट खाता) बाट अर्को खातामा रकम जाने नै हो। यस्तोमा सहजतासँगै भुक्तानीका विकल्प, लाग्ने शुल्क, कारोबार रकमको सीमालगायतले एउटा माध्यम अर्को माध्यमभन्दा फरक हुने गर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

कतिपयलाई फोन पे र कनेक्ट आईपीएसको सेवा उस्तै लाग्न पनि सक्छ। वास्तवमा फोन पेले विभिन्न मोबाइल बैंकिङ सिस्टम तथा मोबाइल वालेटलाई अन्तरआवद्ध गराउँदै नेटवर्कको रुपमा एउटा बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर र भुक्तानीको सहजता प्रदान गर्दै आएको छ।

तर, फास्टर पेमेन्ट सिस्टम पूर्वाधारको रुपमा रहेको कनेक्ट आईपीएसले भने पेमेन्ट स्वीच र नेटवर्कसँगै नयाँ सेवा समेत थप्न मिल्नेगरी एपीआई नै खुला गरेको छ। यस हिसाबले नेपालको नगदरहित तथा डिजिटल भुक्तानी सेवाको ईकोसिस्टममा कनेक्ट आईपीएसको भूमिका छोटो समयमै अहम् बनेको छ।

अहिले कनेक्ट आईपीएसको एपीआई कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, पूँजीबजार तथा स्टक एक्सचेञ्ज, बीमा कम्पनी, ठूला कर्पोरेट हाउस आदिमा समेत जोडिएको छ।

बिलिङ सिस्टम, ईआरपी तथा आन्तरिक सिस्टममा कनेक्ट आईपीएसको एपीआई जोडेर विभिन्न कारोबार गर्न सकिन्छ। अर्थात्, विभिन्न सेवाप्रदायकले आफ्नो भुक्तानी प्राप्त गर्ने प्रक्रियामा समेत कनेक्ट आईपीएसको ओपन एपीआई प्रयोग गर्न सक्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कनेक्ट आईपीएसको पूर्वाधारले एकातर्फ आफ्नो मोबाइल एप तथा वेबसाइटबाट खुद्रा भुक्तानीमा सहजीकरण गरिरहेको छ भने अर्कोतर्फ विभिन्न व्यावसायिक निकायहरूलाई समेत आपसमा जोड्दै लगेको छ।

कम्पनीले जी टू सी (सरकारले जनतालाई गर्ने भुक्तानी), सी टू जी (जनताले सरकारलाई गर्ने भुक्तानी) अर्थात राजस्व तथा कर भुक्तानी, बी टू बी (एउटा व्यवसायले अर्को व्यवसायलाई गर्ने भुक्तानी) मा बढी केन्द्रित छ। 

अहिले विद्यालय तथा क्याम्पसको शुल्क भुक्तानी, डिस्ट्रिब्युटरको भुक्तानी, रिचार्ज जस्ता सेवाहरूलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले कनेक्ट आईपीएसको नेटवर्कमा ल्याइरहेका छन्।

यस किसिमको कारोबारका लागि एनसीएचएलले नियामक नेपाल राष्ट्र बैंकबाट पीएसओको लाइसेन्स पाएको छ। कनेक्ट आईपीएसको नेटवर्कमा आवद्ध बैंक तथा वित्तीय संस्था, पीएसपी तथा अन्य पीएसओले नै सेवाहरूलाई यो प्लेटफर्ममा ल्याउने काम गर्दछन्। जसमा कनेक्ट आईपीएस सहजीकरणको भूमिकामा रहने गरेको छ।

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १४:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्