• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

नयाँ वर्षमा लिइएका अधिकांश संकल्प किन पूरा हुँदैनन्?

अञ्जली मिश्रा शनिबार, पुस १७, २०७८  ०७:०२
1140x725

‘न्यु इयर’ शब्द आफैंमा अपूरो लाग्छ। यसमा पूर्णता तब आउँछ, जब यसको अघि ‘ह्याप्पी’ वा पछाडि ‘रिजोलुसन’ थपिन्छ। ‘रिजोलुसन’ अर्थात् संकल्पको नाममा साधारण वा गन्यमान्य व्यक्तिहरूले समेत नयाँ वर्षमा केही न केही सोचेका हुन्छन्। वा नजिककासँग कुरा गरिरहेका हुन्छन्।

उनीहरू भनिरहेका हुन्छन्, ‘मैले सोचें, म यो वर्षदेखि चुरोट खान छाडिदिन्छु।’

‘अब १ तारिखदेखि नियमित व्यायम गर्न सुरु गर्छु।’

‘अब यो वर्षदेखि १२ महिना नै पढ्छु र टप गर्छु।’ यी र यस्ता अरु धेरै संकल्प हुन्छन्। भइरहेकै छन्।

हरेक व्याक्तिलाई नयाँ सालमा जिन्दगीको नयाँ पानाको सुरुवात गर्ने सबैभन्दा राम्रो मौका लाग्छ। तर, नयाँ वर्षको खुसीयाली सकिदैं जाँदा नयाँ वर्षमा गरिएको संकल्प पनि सकिँदै जान्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यदि, तपाईंले पनि यस्तै केही संकल्प गर्नु भएको थियो र केही समयमा नै त्यो टुटेर गयो भने धेरै दुःखी हुन आवश्यक छैन्। तथ्यांक भन्छ– विश्वभरको कुल जनसंख्यामा लगभग ५० प्रतिशतभन्दा धेरै मानिस नयाँ वर्षमा कुनै न कुनै किसिमको संकल्प लिन्छन्, तर यसमा पूरा हुने संकल्पको संख्या नगन्य छ। संकल्प गर्नेहरूको एउटा ठूलो समूहले त हरेक वर्ष एउटै संकल्प दोहोर्‍याउँछन्, तर कहिल्यै पूरा गर्दैनन्। ठ्याक्कै हाम्रो सरकारको जस्तो।

क्यानडाको कार्लटन विश्वविद्यालयका प्राध्यापक टिमोथी पायकल आफ्नो ब्लगमा यस किसिमले गरिएका संकल्पहरु टुट्नु हाम्रो गञ्जागोल प्रवृत्तिकै एक रुप भएको बताउँछन्। कुनै पनि व्यक्ति आफूलाई नयाँ दृष्टिकोणबाट खोज्ने जोखिम लिनबाट डराउँछ, किनकि ऊ आफ्नो बानीअनुसार सुविधाजनक जीवन बाँच्न अभ्यस्त भइसकेको हुन्छ। ऊ कुनै पनि किसिमको परिवर्तनबाट बच्न चाहन्छ। 

पायकलका अनुसार उनका साथी तथा प्राध्यापक पिटर हरमनले यस किसिमको संकल्प र कोसिसलाई ‘फल्स होप सिन्ड्रोम’को नाम दिएका छन्। उनका अनुसार मानिसले गरेका संकल्पहरु सतही, अवास्तविक र उनीहरूको विचारसँग मेल नखाने भएकाले टुट्ने गर्छन्। उनीहरू जब सुरुवाती दिनमा यसको पालना गर्दै हुन्छन्, तब यस किसिमका विचारहरूले सकरात्मक र दृढ हुन्छ भन्ने भ्रम पैदा गरेको हुन्छ। 

केही अन्य शोधहरुले पनि धेरैजसो मानिसहरुले ‘के गर्छु’ भन्दा पनि ‘के गर्नुपर्छ’ भन्ने कुरालाई ध्यानमा राखेर संकल्प लिने गर्छन्। के गर्नुपर्छ भन्ने विषय सैद्धान्तिक रूपले सही हुँदाहुँदै पनि त्यो व्यक्तिको लागि उचित हुन्छ भन्ने जरुरी छैन। यस्ता आदर्श संकल्प गरेपछि व्यक्तिले आफ्नो व्यवहारमा निकै ठूलो परिवर्तन ल्याउन पनि आवश्यक हुन्छ, जसका लागि उसले नयाँ दृष्टिकोणबाट सोच्न आवश्यक हुन्छ।

तर, सोच्ने शैलीमा परिवर्तन ल्याउनका लागि मानिसको दिमागी अवस्थालाई नै परिवर्तन गर्नुपर्ने हुन्छ। वैज्ञानिकहरूका अनुसार मस्तिष्कको एमआरआई स्क्यानमार्फत हाम्रो सोच्ने शैलीको निर्धारण ‘न्युरल पाथवेज’ले बनाउने देखिएको छ। यो कुनै पनि कुरा बानीको रूपमा विकास हुन आवश्यक हुन्छ। संकल्पहरूलाई कायम राख्न नयाँ किसिमले सोच्न आवश्यक हुन्छ। र, नयाँ किसिमले सोच्नका लागि मस्तिष्कमा पनि नयाँ ‘न्युरल पाथवेज’ निर्माण हुन आवश्यक पर्छ, जुन बन्न समय लाग्छ। ठीक त्यसरी नै जसरी शहरमा एक पटक सडक बनेपछि नयाँ सडक बन्नलाई समय लाग्छ।

नयाँ वर्षमा गरिने संकल्पहरू अक्सर ‘संकल्प’ नभएर व्यक्तिका लक्ष्यहरू हुन्छन्। यी लक्ष्य पाउनका लागि निर्धारित समय आवश्यक पर्छ। कहिलेकाहीँ यति नै समय ‘न्युरल पाथवेज’ निर्माण हुनमा पनि आवश्यक पर्छ। ३१ डिसेम्बरको राति लिइएको फैसलाका लागि दिमाग पूर्णरूपमा तयार हुँदैन। जसकारण धेरै लक्ष्यहरू सुरु भएसँगै सकिने ‘काउनडाउन’ पनि सुरु हुन्छ। 

‘सत्याग्रह’मा प्रकाशित सामग्रीको भावानुवाद

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्