• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस सभापति : पहिलो चरणकै निर्वाचनमा टुंगो लागेन भने कस्तो होला दोस्रो चरणको समीकरण?

64x64
नेपाल लाइभ सोमबार, मंसिर २७, २०७८  १३:३८
1140x725

काठमाडौं- कांग्रेसको आगामी कार्यसमितिका लागि मतदान सुरु भएको छ। सोमबार झन्डै साढे ११ बजे मतदान सुरु भएको हो।

कार्यसमितिका १३४ पदका लागि निर्वाचन भइरहेको छ। सभापतिबाहेक अन्य पदका उम्मेदवारले अन्यको तुलनामा बढी मत ल्याए निर्वाचित हुन्छन्। सभापतिका लागि भने पचास प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ।

सभापतिका लागि कल्याण गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला र शेरबहादुर देउवा प्रतिस्पर्धामा छन्। मुख्य प्रतिस्पर्धा कोइराला र देउवाबीच हुने ठानिएको छ।

गुरुङ, सिंह र कोइराला तेह्रौं महाधिवेशनमा थिए। उनीहरुले सभापतिका तत्कालीन उम्मेदवार रामचन्द्र पौडेलको प्यानलमा रहेर केन्द्रीय कार्यसमिति सदस्य जितेका थिए। देउवा र निधि लामो समयदेखि निकटका नेताहरु हुन्। यस महाधिवेशनका क्रममा मात्रै उनीहरु अलग भएका हुन्।

विगतमा एउटै प्यानलमा रहेको भए पनि यसपटक छरिएकाले मत पनि केही संख्यामा छरिने आकलन गरिएको छ। यसरी धेरै उम्मेदवार भएका कारण उनीहरुमध्ये कसैले पहिलो चरणमै पचास प्रतिशत मत कटाउन कठिन हुने कांग्रेस नेताहरुको भनाइ पाइन्छ।

तेह्रौं महाधिवेशनमा पनि शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले सभापतिका लागि प्रतिस्पर्धा गरेका थिए। तर, उनीहरुले पहिलो चरणमा पचास प्रतिशत मत नकटाएपछि दोस्रो पटक मतदान भएको थियो। त्यतिबेला सिटौलाको सहयोगमा देउवा विजयी भएका थिए।

यसपटक सिटौलाले आफू उम्मेदवार नबनी देउवालाई सघाएका छन्। त्यसका लागि उनले पदाधिकारीमा आफ्ना नेताहरुलाई देउवा प्यानलमा राखेका छन्। सिटौला समूहबाट आउने मत देउवामा थपिएको देखिन्छ। तर लामो समयदेखि उनलाई साथ दिएका नेता निधि र चर्चित नेता विश्वप्रकाश शर्मा उनीबाट अलग्गिएका छन्। त्यसैले उनले शक्ति गुमाएका पनि छन्।

शेखर कोइरालालाई कोइराला विरासतको फाइदा पुग्ने देखिन्छ। अर्कोतिर कांग्रेसमा एउटा पक्षको नेतृत्व गरेका रामचन्द्र पौडेलको साथ उनैलाई छ। यद्यपि, पौडेलले मतदान प्रक्रियाबाट आफूलाई अलग राखेका छन्। त्यस्तै, प्रकाशमान सिंह, कल्याण गुरुङले पाउने मत पनि शेखरकै सम्भावित मत काटिने आकलन गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सोमबारको मतदान सकिने बित्तिकै सभापतिको मतगणना सुरु भइहाल्छ। त्यसमा कसैले पचास प्रतिशतभन्दा बढी मत नपाएमा दोस्रो चरणको निर्वाचन गरिन्छ।

पहिलो चरणमा शेखरलाई अप्ठ्यारो पर्ने र दोस्रो चरणमा देउवालाई पर्ने कतिपयको विश्लेषण छ।

दोस्रो चरणमा देउवालाई अप्ठ्यारो पर्ने कारण भनेको उनलाई थपिने मत प्रष्ट नहुनु हो। उनले अहिले सिटौलासँग गठबन्धन गरेकाले उनले पहिलो चरणमा जति मत पाउँछन्, दोस्रो चरणमा पनि लगभग त्यति नै हो।

दोस्रो चरणमा मतदान भएमा उनलाई निधिले सघाउने आकलन गरिएको थियो। तर उनले आइतबार मात्रै सार्वजनिक अभिव्यक्ति दिएका छन्- 'सभापतिका लागि दोस्रो चरणको निर्वाचन भएमा सबै मिलेर देउवालाई हराइन्छ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सोमबार मतदानपछि प्रकाशमान सिंहले पनि त्यस्तै अभिव्यक्ति दिएका छन्- 'पहिलो चरणमा नतिजा ननिस्केमा दोस्रो चरणमा नेतृत्व परिवर्तन हुन्छ नै।'

निधिबाहेक बाँकी नेताहरुले देउवाको पार्टी सञ्चालन शैलीको लामो समयदेखि आलोचना गर्दै आएका थिए। उनीहरुले कांग्रेसलाई सुदृढ बनाउन नेतृत्व परिवर्तनको आवश्यकता औंल्याउँदै आफूलाई सभापतिको दाबेदारको रुपमा प्रस्तुत गरेका थिए।

निधि र सिंहको अभिव्यक्तिले उनीहरु देउवालाई हराउन एक जुट हुने बुझ्न सकिन्छ। बाँकी सबै मिलेर त्यसले सिर्जना गर्ने माहोल पनि देउवाको प्रतिकूल हुनसक्छ।

तर देउवा समीकरण निर्माणका चतुर खेलाडी हुन्। दोस्रो चरणको निर्वाचन हुने स्थितिमा उनले कस्तो रणनीति बनाउछन् भन्नेचाहिँ पर्खाइको विषय हो।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १३:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्